Notice Park
CDS & Clearing Ltd (CDSC)
Others

Death Notice (Please click to download)

Summary

दावी सम्वन्धी ३५ दिने तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Others
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्वन्धी ३५ दिने सूचना ens Capital Lid. दावी सम्वन्धी ३५ दिने तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावबी लाग्ने भए यो सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । पत्नीको नाम : नन्द कुमारी मैनाली स्थायी ठेगाना : कालिनचोक ०९, दोलखा हितग्राही परिचय नं: १३०११७००-००४३२१३१ बाजेको नाम : महेश्वर मैनाली स्थायी ठेगाना : कालिनचोक ०९, दोलखा हितग्राही परिचय नं: १३०११०००-००५११४७२ तपशिल मृतकको नाम,तीन पुस्ते र ठेगाना हकदाबी गर्नेको नाम, तीन पुस्ते र शेयर रहेको कम्पनीको नाम शेयर कस | ठेगाना संख्या छ नाम : गुरु प्रसाद मैनाली नाम : प्रेम प्रसाद मैनाली सिंगटि हाईड्ो ईनर्जि लिमिटेड २१० बाबुको नाम : महेश्वर मैनाली बाबुको नाम : गुरु प्रसाद मैनाली अपर तामाकोशी हाईड्रोपावर लि XG Bank Citizens fa a recta ति OUR PARTNER FOR PROGRESS मुख्य कार्यालयः पो.ब.१९६८१, नारायणहिटी पथ, काठमाण्डौ, नेपाल फोन नं: : ९७७१ ४४२७८४२/४३/२४, फयाक्स: ९७७ १ ४२७०४४

Like

0

Views

0

Comments

0

Share

0

Save

Report