Notice Park
Turmakhad Rural Municipality
Gen Info

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हुने बारे सूचना।

Summary

सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको बिभिन्न बगर क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, गिट्ठी तथा बालुवा उत्खनन्‌/संकलन कार्य सञ्चालन गर्न प्रस्ताव गरिएको छ | उक्त प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Turmakhad Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

fb4bee45-bf59-4228-aaf5-c32b0d3b7364.pdf

हा oe | गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तुर्माखाँद, अछाम सुदुरपश्चिम प्रदेश, नेपाल वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हने बारे सूचना = पटक प्रकाशित मितिः 2073/04/29) सुदुरपश्चिम प्रदेश, अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको बिभिन्न बगर क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, गिट्ठी तथा बालुवा उत्खनन्‌/संकलन कार्य सञ्चालन गर्न प्रस्ताव गरिएको छ | उक्त प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी गर्ने क्रममा प्रस्ताव कार्यान्वयनबाट सम्बन्धित क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीमा पर्न सक्ने सकारात्मक तथा नकारात्मक प्रभावहरू पहिचान तथा मूल्याङ्कन गरिनेछ । यस क्रममा स्थानीय बासिन्दा, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, स्वास्थ्य चौकी, वन उपभोक्ता समूह, सरोकारवाला व्यक्ति तथा संस्थाहरूको राय, सुझाव, प्रतिक्रिया तथा गुनासो संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागिएको हुँदा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। प्रस्ताव र प्रस्तावक सम्बन्धी जानकारी प्रस्तावक: तुर्माखाँद गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय प्रस्तावको नाम र ठेगाना: तुर्माखाँद, अछाम, सुदूरपश्चिम प्रदेश, नेपाल ठेगानाः ई-मेल: [email protected] वेब: www.turmakhadmun.gov.np प्रस्तावको quate गाउँपालिका वडा नं. ३, ४, ५ र ६ भएर बग्ने कर्णाली नदीको विभिन्न बगर। व्यहोरा: क्षेत्रबाट दिगो तथा वातावरणमैत्री ढंगले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्‌/संकलन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण। परामर्शदाता: हुनैनाथ कन्सल्टिङ प्रा.लि. मैतिदेवी, काठमाण्डौ, नेपाल फोन नं.: ९८४५८७६२८७,९८६१९०७६८० ई-मेल: [email protected] सार्वजनिक सुनुवाई हुने मिति, समय र स्थान विवरण जानकारी स्थान तुर्माखाँद गाउँ कार्यपालिकाको कार्यालय, तुर्माखाँद, अछाम(वडा नं ४ र ५) (मिति २०८३/०६/०२ स्थान तुर्माखाँद गाउँपालिका वडा नं ६ को कार्यालय(वडा नं ३ र६) मिति २०८३/०६/०३ [समय बिहान १०:०० बजे

9880cec0-ae48-4c62-909e-db99c1b8e5d1.pdf

काजिप्रका.द.नं. १००/०४२/६० २८ भदौ २०८३ आइतबार 13 September 2026 Sunday नेपाल संवत्‌ 9986 कूल्य रु. ४/- वर्ष २४, अंक २३४। पृष्ठ & Madhyanha National Daily संवैधानिक आयोगप्रति सरकारकै अविश्वास भ्रष्टाचारजन्य गतिविधि रोकथाम र सार्वजनिक प्रशासनलाई पारदर्शिता कायम राख्ने सवालमा सरकारसँगको समन्वय तथा सहजीकरणमै काम गर्दै आएका छौं । अख्तियार, अदालत, राष्ट्रिय सतर्कता केन्द्रलगायत संवैधानिक निकायलाई विश्वासमा लिएर काम गर्नुको सट्टा उनीहरूको कार्यक्षेत्रमाथि हस्तक्षप गरेको देखिन्छ । ॥ जयबहादुर चन्द ब सीताराम केसी बा नारायणप्रसाद ag आयुक्त, अख्तियार दुरुपयोग बरिष्ठ अधिवक्ता प्रवक्ता, राष्ट्रिय सतर्कता केन्द्र अनुसन्धान आयोग छानबिन आयोग बनाएको दाबीसहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च आदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन । न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री सरकारले पूर्वविशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गच्यो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ । अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो । यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो । यद्यपि, सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति अख्तियारले आफूनो अधिकार क्षेत्रभर रहेर सुशासन कायम गर्ने सन्दर्भमा कुनै मोलाहिजा गरेको छैन | अनियमितता गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याएकै छ। जेनजीका निरूपण गर्ने कानुनी आधार खोज्दै छ । सरोकारवालाहरूको नजरमा सरकारले संविधानले स्थापित गरेका र क्षेत्राधिकार प्रष्ट भएर काम गरिरहेका संवैधानिक आयोग र संस्थालाई विश्वासमा लिएर काम गर्नुपर्छ । त्यस्ता संस्थाकै विकल्प खोज्ने हो भने कानुन बनाएर परिवर्तन गर्न सकिन्छ। तीन प्रश्न । जेनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानुनी आधारमा रिहा गर्ने ? आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट र हत्याजस्ता कसुरमा संलग्नलाई वालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति नदेखिएको टिप्पणी छ । उक्त न दिने कि निर्यामत फौजदारी कानुनअनुसार तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय अभियोजन गर्ने? शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डा. प्रेमराज सिलवालले दाबी गरे । सिलवालले दायर गरेको उक्त मुद्दामा सर्वोच्च अदालतले सरकारसँग जवाफ माग गरेको >> TS 2 aT २३ र २४ भदौँका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानुनी संरचना के हुने ? काठमाडौं, २७ भदौ बाढीबाट विस्थापितलाई एकीकत ट बस्तीमा सारिने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एकीकृत बस्ती निर्माण गर्नु अगाडिसम्म रसुवा बाढीबाट विस्थापित भएका परिवारहरूलाई अस्थायी बसोबासको व्यवस्था गरिनेछ | प्रभावित परिवारलाई राहत 'दिएरमात्र पुग्दैन | सुरक्षित बसोबासको दीर्घकालीन विकल्प खोजिँदैछ | बा प्रतिभा रावल मुकुन्द लामिछाने ८ मध्यान्ह रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित परिवारलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गरिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार एकीकृत बस्ती निर्माण गर्नु अगाडिसम्म अस्थायी बसोबासको व्यवस्था गरिनेछ । मन्त्री रावलका अनुसार बाढीबाट प्रत्यक्ष प्रभावित परिवारलाई राहत दिएरमात्र नपुग्ने निष्कर्षसहित सरकारले सुरक्षित बसोबासको दीर्घकालीन विकल्प खोज्न लागेको हो । आफूलाई भेट्न आउनेहरूसँग मन्त्री रावलले भनेकी छन्‌, 'प्रभावित परिवारलाई राहत दिएरमात्र पुग्दैन । सुरक्षित बसोबासको दीर्घकालीन विकल्प खोजिँदैछ ।' यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशीमा भीषण बाढी आएको थियो । उक्त बाढीले रसुवा, TS aT एसिया कपमा नेपाल नेपाल सन्‌ २०२७ मा आयोजना हुने एसिया कपमा छनोट भएको छ। एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल दोस्रो पटक एसिया कपमा छनोट भएको हो | एकदिवसीय एसिया कप सन्‌ २०२७ मा बंगलादेशमा आयोजना हुँदै छ | नेपालले यसअघि सन्‌ २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो | मध्याग्ह राष्ट्रिय दैनिक Yel फिर्ता लिन दबाब खोजिँदै कानुनी आधार एकातिर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार ध्वंसात्मक घटनाबारे छुट्टै अनुसन्धान भएको छैन । अर्कोतिर प्रहरीले थालेको अनुसन्धान सुस्त भएको छर पक्राउ परेकालाई रिहा गर्न राजनीतिक दबाब बढ्दो छ । यस्तोमा सरकार न्यायिक जेनजी विद्रोहका केही व्यक्तिहरू जेलमा छन्‌ । केही संसद्मा छौं, कोही सरकारमा । यो देशमा न्याय दुई खालको किन ? भन्ने आवाज उठिराखेको छ। m यञज्ञमणि न्यौपाने अधिवक्ता तथा सांसद संवाददाता २७भदौ गहिरिएको छ। उभिएको छ। मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा नेपाली म्यानपावर कम्पनी छनोटको विवादले मलेसियाको रोजगारीमाथिको अन्योलता मलेसियामा विदेशी कामदारको भर्नाको समग्र प्रक्रियालाई स्वचालित रूपमा व्यवस्थापन र नियन्त्रण गर्न एफडब्लुसिएमएस प्रणाली प्रयोगमा ल्याइएको छ। त्यसमा नेपालका २७५ म्यानपावर कम्पनीको नाम समावेश भएपछि नेपाल सरकार त्यसको विरोधमा सरकारसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एफडब्लुसिएमएस प्रणालीमा सीमित म्यानपावर २,६७१ 9,300 दिवाकर अधिकारी / मध्यान्ह काठमाडौं, २७ भदौ गत बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिवक्तासमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनमा सरिक भएकामध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए । 'जेनजी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्‌ । जेलमा छन्‌ । आज पनि तारिख लिइरहेका छन्‌ । अदालतको कठघरामा उभिरहेका छन्‌,' उनले भने, 'त्यही जेनजी विद्रोहको बलमा कोही हामी संसदमा छौं । कोही सरकारमा छौं । यो देशमा न्याय दुई खालको किन ! भन्ने आवाज उठिराखेको छ ।' यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेनजी विद्रोहलाई जनआन्दोलनको रुपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ । 'जेनजी बिद्रोहीहरूलाई थुनामक्त गराउने अवस्था सिर्जना गरोस्‌,' उनले सरकारलाई भने । सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ । यसो भयो भने जेनजी आन्दोलनमा सिन्डिकेटले मलेसियाको रोजगारी नै जोखिममा रोजगार व्यवसायीलाई कारबाही गर्न युवा, श्रम तथा रोजगार मन्त्रालयलाई दबाब दिइरहेको छ। मलेसियाले एफडडब्लुसिएमएस आफ्नो मुलुकको विदेशी कामदार व्यवस्थापनको आधिकारिक प्रणाली भएको र नेपालका २५ वटा प्रमुख तथा ती एजेन्सी मातहत बढीमा १० वटासम्म एजेन्सी तोक्ने विषय नेपालको आन्तरिक नीति, घरेलु कानुन र नियामक आवश्यकताहरूको अधीनमा रही नेपालकै तजबिज, निर्णय र अधिकारको विषय हुने व्यहोराको पत्र नेपाली दूतावास, मलेसियामार्फत नेपाल सरकारलाई पठाएको पत्र सार्वजनिक भएको छ। तर नेपाल सरकार र स्वयं सम्बन्धित म्यानपावर www.madhyanhadaily.com १२,६४४ = 9,093 सुरक्षाकर्मीबाट | दातिग्रसत | आगजनी, लुटपाटमा सवारी RRORIT निजी दुवै) सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुला हुने उनको विश्वास छ । तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र हतियार लुटपाटमा संलग्नमाथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे । आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधिसभामा अन्य सांसदहरूले पनि तत्काल रिहाइको माग राख्दै आएका छन्‌ । प्रतिनिधिसभा सदस्य सोम शर्माले जेनजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तुरुन्त रिहा गर्न माग गरे । २४ भदौका तोडफोड र आगजनीका घटनामा संलग्नलाई आन्दोलनकारीको रूपमा उन्मुक्ति दिन सकिने कि नसकिने भन्ने प्रश्नमा भने उनी पनि मौन रहे । जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट > aT प्रणालीअन्तर्गत राखिएका म्यानपावर कम्पनीका बारेमा के गर्ने भन्ने क्नै निर्णय लिन सकेको छैन । मलेसियाको एफडब्लुसिएमएसमा प्रवेश गरेका कसैले पनि नाम फिर्ता लिएका छैनन्‌ । नाम समावेश भएका म्यानपावर कम्पनीको मागपत्र प्रमाणीकरण र पूर्वस्वीकृति रोकेर श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र मलेसियास्थित नेपाली दूतावासले नाम फिर्ताका लागि दबाब दिइरहेका छन्‌ । संघले एफडब्लुसिएमएसमा रहेका म्यानपावर कम्पनीहरूले तत्कालै नाम फिर्ता लिनुपर्ने अडान राखेको छ । तर जानकारहरू परस्पर दबाबको रणनीतिले नेपाली कामदारको आकर्षक गन्तव्य भूमि व्यवस्थामन्त्री कम्पनीको प्रवेशलाई सिन्डिकेटको संज्ञा दिएर त्यसमा संलग्न वैदेशिक मलेसियाको रोजगारी धरापमा पर्न सक्ने खतरा बढेको बताउँछन्‌ । कम्पनीका सञ्चालकको जानकारीबिना मलेसियाको एफडब्लुसिएमएस 2 | समाचार मध्यान्ह www.madhyanhadaily.com २८ भदौ २०८३ आइतबार 13 September 2026 Sunday कृष्णभीरमा नयाँ ट्रयाक निर्माण तीव्र केही दिनमै दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य काठमाडौं /मस-पृथ्वी राजमार्गअन्तर्गत कृ्‌ष्णभीरमा त्रिशूली नदीको बाढीका कारण अवरुद्ध सडक खुलाउन नयां ट्र्याक निर्माणको काम तीव्र पारिएको छ । सडक सञ्चालनमा ल्याउने उद्देश्यले निर्माण व्यवसायी, सडक विभागका प्राविधिक तथा सुरक्षाकर्मीसहितको टोलीले रातदिन निर्माण कार्यलाई निरन्तरता दिएको छ । भदौ १४ गते कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक सञ्चालनका लागि माथिल्लो भागबाट नयाँ ट्रयाक खोल्ने काम अघि बढाइएको हो । सडक अवरुद्ध हुँदा काठमाडौंतर्फको यातायात तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समेत असर परेपछि निर्माण कार्यलाई तीव्रता दिइएको निर्माण पक्षले जनाएको छ । निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा शगुन कन्स्ट्रम्सनका सञ्चालक शहदेव खड्काका अनुसार नयाँ ट्र्याक खोल्ने काम सुरु भएको १० दिन पुगेको छ । अहिले ब्याक कटिङ र ग्रेड कटिङको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । खड्काका अनुसार ग्रेड कटिङको काम पूरा भएपछि सबग्नेड र सब-बैस निर्माण गरी ग्राभेलिङ गर्ने तयारी भइरहेको छ । नयाँ ट्रयाकको ग्रेड कटिङ अन्तिम चरणमा पुगेकाले अब सगग्रेड र सब-बेसको काम पूरा गरेपछि यातायात सञ्चालन गर्न सकिने उनले बताए । निर्माण पक्षले अबको केही दिनभित्र नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सञ्चालन गर्ने लक्ष्य राखेको छ । नयाँ सडकबाट ग्यास बुलेट, लरी, ठूला ट्रक तथा अन्य हेभी सवारीसाधनसमेत सहज रूपमा सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको खड्काले बताए । 'काठमाडौंको लाइफलाइन' का रूपमा रहेको पृथ्वी राजमार्गमा यातायात सहज बनाउन निर्माण कार्यलाई रातको समयमा समेत निरन्तरता दिइएको छ । सडक सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँगै सडक विभाग, कन्सल्टेन्ट, प्राविधिक, अपरेटर तथा सुरक्षाकर्मीको टोली रातदिन निर्माणस्थलमा खटिएको खड्काले जानकारी दिए । कृ्‌ष्णभीरमा सडक खुलाउन शगुन कन्स्ट्रक्सनको टोलीले निर्माण कार्य गरिरहेको छ। सडक अवरुद्ध भएपछि वैकल्पिक ट्रयाक निर्माणमार्फत यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको हो । निर्माणाधीन नयाँ ट्रयाकमा अहिले ब्याक कटिङ र ग्रेड कटिङको कामलाई प्राथमिकता दिइएको छ । ग्रेड कटिङ पूरा भएपछि सबग्रेड, सब-बेस तथा ग्राभेलिङको काम अघि बढाइनेछ । त्यसपछि नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी निर्माण पक्षको छ । कृष्णभीरमा सडक अवरुद्ध हँदा काठमाडौंतर्फ जाने तथा काठमाडौँबाट विभिन्न क्षेत्रमा जाने सवारीसाधनको आवागमन प्रभावित भएको छ । विशेषगरी अत्यावश्यक सामग्रीको आपूर्तिमा परेको असरलाई कम गर्न सडक सञ्चालनमा ल्याउने कामलाई प्राथमिकतामा राखिएको निर्माण पक्षले जनाएको छ। निर्माण पक्षका अनुसार नयाँ ट्र्याक हेभी सवारीसाधनसमेत सञ्चालन गर्न मिल्ने गरी निर्माण भइरहेको छ । ग्यास बुलेट, लरी तथा ठुला ट्रकसमेत सञ्चालन गर्न सकिने गरी सडक निर्माणको काम अघि बढाइएको हो | सी जिनपिङ र नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता काठमाडौं /मस- चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ। ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुगेका चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच शनिबार साँझ भेटवार्ता भएको हो । भेटमा भारत चीन द्विपक्षीय सम्बन्ध, सीमा विवाद तथा आगामी सहकार्यका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्‌ । भेटमा अगस्ट २०२५ मा चीनको तियानजिनमा भएको पछिल्लो भेटपछि दुई देशबीचको सम्बन्धमा भइरहेको प्रगतिबारे समीक्षा भएको जनाइएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताले भारत-चीन सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्‌ । साथै दुई देशबीचका मतभेदलाई विवादमा परिणत हुन नदिनुपर्नेमा पनि उनीहरू भेटवार्तामा सीमा विवादको दीर्घकालीन समाधान खोज्ने विषयमा पनि छलफल भएको छ । दुवै नेताले दुई देश तथा जनताको दीर्घकालीन हितलाई ध्यानमा राख्दै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌ । चिनियाँ राष्ट्रपति सीले पनि भारतसँगको सम्बन्धलाई चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्ने बताएका छन्‌ । उनले दुई देशले आफ्ना सम्बन्धलाई दीर्घकालीन हितका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्‌ । भारत र चीनबीच सहकार्यका लागि दुवै देशले एकअर्काका सबल पक्षबाट सिक्नुपर्ने र ane क्षमताको सदुपयोग गर्नुपर्ने सीको भनाइ थियो । भेटमा ब्रिक्स सहकार्यको विषय पनि उठेको थियो । सीले ब्रिक्स सदस्य राष्ट्रबीचको सहकार्यलाई थप बलियो बनाउन चीन र भारतले मिलेर काम खेम सेञ्चुरीको धमाकासहित माइती-चेली तिज सांगीतिक तिलु शर्मा पौडेल / मध्यान्ह दोहा, कतार, २७ भदौ नेपाली मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रवासमा माइती-चेलीको आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित “माइती र चेली तिज सांगीतिक दर कार्यक्रम-२०२६' शुक्रबार कतारको रेडिसन ब्लु होटेलमा भव्य रूपमा सम्पन्न भएको छ। आयुषा मेकअप, अल दाना सैलुन कतार तथा आयुषा सैलुन एकेडेमी पा.ली काठमाडौंको चौथो प्रस्तुतिका रूपमा आयोजित कार्यक्रममा कतारमा रहेका नेपाली महिला तथा समुदायको उल्लेख्य सहभागिता रहेको थियो । तिज नेपाली महिलाको महत्त्वपूर्ण सांस्कृतिक पर्व मात्र नभई माइती-चेलीबिच सुख-दुःख साटासाट गर्ने, आत्मीयता नवीकरण गर्ने र पुस्तौंदेखि चलिआएको मौलिक संस्कारलाई निरन्तरता दिने अवसरका रूपमा समेत लिइन्छ । प्रवासमा रहेर आयोजना गरिएको यस कार्यक्रमले नेपाली कला, संस्कृति, भेष भूषा, गीत-संगीत र पारिवारिक आत्मीयताको भावलाई एकै ठाउँमा जोडेको थियो । कार्यक्रमको मुख्य आकर्षण चर्चित लोक तथा दोहोरी गायक एवं सर्जक खेम सेन्चुरी बने । करिव साढे ८ बजे स्टेजमा उक्लिएका सेन्चुरीले डेढ घण्टा लगातार सांगीतिक प्रस्तुति दिँदै दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले “पानको पात', 'सोचेझौँ जिन्दगी रैनच', 'कमाउने नि हो रमाउने नि a लगायत एक दर्जनभन्दा बढी चर्चित गीत प्रस्तुत गरेका थिए । पछिल्लो समय लोकप्रिय बनेको “ बाहुन बाजे'समेत प्रस्तुत गरेपछि कार्यक्रम स्थलमा उपस्थित दर्शक उत्साहित बनेका कतारमा दोस्रो पटक आउन पाउँदा आफ्‌ निकै खुसी भएको बताउँदै सेन्चुरीले आफ्नो प्रस्तुतिका महत्तृवसँगै नेपालमा हालै आएको बाढी पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले विपद्का बेला उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति दर्शकका तर्फबाट र आफ्ना तर्फबाट ताली बजाएर सम्मान व्यक्त गरे । जीवन निरन्तर चलायमान रहने भएकाले विपद्का कारण प्रभावित भए पनि निराश नभई अघि बढ्नुपर्ने सन्देश दिँदै उनले आफ्नो स्थानबाट उद्धार तथा राहतमा योगदान गर्ने सबैप्रति उच्च सम्मान व्यक्त गरे । कार्यक्रममा वीरेन्द्र कुमार श्रेष्ठ, जमुना श्रेष्ठ मनिका गुरुङ, बिन्जु श्रेष्ठ, आस्था श्रेष्ठ, गंगा श्रेष्ठ, लक्ष्मी आले मगर, नम्रता मोक्तान, उपासना तामाङ, प्रीति श्रेष्ठ, पार्वती राजवंशी सहितका कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा काठमाडौंमा भर्खरै सञ्चालनमा आएको प्रशिक्षण केन्द्रको वेबसाइट सार्वजनिक गर्नुका साथै आयुषाको जीवन सङ्घर्ष र यात्रालाई समेटिएको जीवनमा आइपरेका ar गर्दै अघि बढेकी आयुषाको संघर्षलाई बृतचित्रमार्फत प्रस्तृत गरिनुले कार्यक्रमलाई मनोरञ्जनसँगै प्रेरणादायी आयामसमेत दिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमकी सहसंयोजक आयुषा खड्काले राखेकी थिइन्‌ । कार्यक्रमको सहजीकरण विजय राज अधिकारी, शारदा भुजेल र अनु सुवेदी बस्नेतले मिलेर गरेका थिए । कार्यक्रमको दर कार्यक्रम सम्पन्न Mie यु —=3 इन्द्र कुमारी श्रेष्ठ रहेकी थिइन्‌ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले तिजका अवसरमा सांगीतिक geafa दिने सम्पूर्ण कलाकारप्रति कृतज्ञता व्यक्त गर्दै भव्य कार्यक्रम आयोजना गरेकोमा आयुषालाई धन्यवाद दिइन्‌ । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष आयुषा श्रेष्ठ खड्काले प्रबासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र संस्कारलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्‌ । माइती र चेलीबिचको आत्मीय सम्बन्धलाई अझ नजिक ल्याउने तथा नेपाली पर्व र संस्कृतिप्रतिको पुस्तौंदेखिको आस्थालाई निरन्तरता दिने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । कार्यक्रममा भोटेकोसीका बाढी पहिरो पीडितका लागी केही रकम संकलन भएको र छिट्टै प्रधानमन्त्री राहात कोषमा पठाइने समेत जानकारी दिइन्‌ । कार्यक्रमले प॒वासमा रहेका नेपालीलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग पुनः जोड्‌ नुका साथै तिजको सांस्कृतिक महत्तवलाई जीवन्त बनाउने काम गरेको आयोजकको भनाइ छ। कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगी, कलाकार, अतिथि, सञ्चारकर्मी, शुभे' तथा उपस्थित सम्पूर्ण दर्शकप्रति आयोजकले आभार व्यक्त गरेको छ। आयोजकले यस पटकका अनुभव र देखिएका कमी-कमजोरीलाई आगामी दिनमा सुधार गर्दै अर्को वर्ष अझ व्यवस्थित र प्रभावकारी कार्यक्रमसहित पुनः भेट्ने प्रतिबद्धता सहमत भएका छन्‌ । सीमा विवादको न्यायोचित, तर्कसंगत र दुवै गर्नुपर्नेमा जोड दिए । क्रममा नेपाली संस्कृति र तिजको प्रमुख आतिथ्यतामा ६० वर्षीय आमा जनाएको छ। संवैधानिक... थियो । जवाफमा प्रधानमन्त्री शाहले भ्रष्टाचार र सम्पत्ति लुकाउने प्रवृत्ति अन्त्यगर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मात्रै सम्भव नरहेको बताएका थिए | गत जेठ २८ गते प्रधानमन्त्रीले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनेका छन्‌, 'उक्त आयोग [अख्तियार) ले देशभरका लामो समयसम्म सत्तामा रहेका सबैजसो राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति संकलन, छानबिन तथा अनुसन्धान गर्न सम्भव देखिएको छैन ।' अख्तियारबाटै राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको भ्रष्टाचार संरक्षण हँदै आएको उनको दाबीले सरकारको कमजोरीलाई थप उदांगो बनाएको कानुनविदहरूको तर्क छ। अख्तियारले राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान गर्न नसकेको भन्ने प्रधानमन्त्रीको जवाफले संबैधानिक निकायप्रति सरकारको विश्वसनियता नरहेको प्रष्ट भएको वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । सरकारप्रतिको आम अपेक्षालाई पूरा गर्दै सुशासनको अनुभुति गराउन संविधान र कानुनी मान्यताप्राप्त अख्तियार, अदालत, राष्ट्रिय सर्तकता केन्द्रलगायत संबैधानिक निकायलाई विश्वासमा लिएर थप शक्तिशाली बनाउनुपर्ने उनले भनाई छ । अख्तियारलाई बलियो र विश्वासयोग्य बनाएर भ्रष्टाचार अन्त्यका दुईतिहाई बहुमतप्राप्त वर्तमान सरकारले काम गर्नुपर्ने उनले बताए । “सरकारले गठन गरेको संबैधानिक आयोगप्रति सरकारबाटै अविश्वास व्यक्त हुनुले मुलुकको सुशासन कति कमजोर रहेछ भन्ने प्रष्ट पार्छ,' केसीले मध्यान्हसँग भने, 'करिव दुईतिहाई बहुमतप्राप्त यो सरकारले नागरिक तहमा सुशासनको अनुभूति गराउन संविधान र कानुनी मान्यताप्राप्त अख्तियार, अदालत, राष्ट्रिय सर्तकता केन्द्रलगायत संबैधानिक निकायलाई विश्वासमा लिन सकेको देखिदैन्‌ ।' प्रतिनिधिसभामा १८२ सीट रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन नेतृत्वको सरकारको कार्यशैलीप्रति सोही दलका सांससदहरू समेत सन्तुष्ट छैनन्‌ । यद्यपि रास्वपाका कतिपय सांसदहरूले समेत अख्तियार, आदलत, सम्पत्ति शुद्धीकरण आयोगल सर्तकता केन्द्र लगायतका संबैधानिक निकायप्रति कडा टिप्पणी गर्दै आएका छन्‌ । सरकार मातहत रहेका ती संबैधानिक आयोगहरूनै भ्रष्टाचाचरको अखडा भएकाले ती निकायका पदाधिकारी परिवर्तन गर्नुपर्ने रास्वपाका सांसद खगेन्द्र सुनारले माग गरे । अख्तियारले भने पछिल्लो पाँच वर्षमा राज्यका विशिष्ट व्यक्तिहरूमाथि थुप्रै मुद्दा चलाएको छ । यो अवधिमा आयोगले पूर्वप्रधानमन्त्रीदेखि पूर्वसभामुख, पूर्वमन्त्री, सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बताए । उनले भने, 'अख्तियारले भ्रष्टाचार न्युनिकरणका लागि भ्रष्टाचारका काण्डमा मुछिएका जो कोहीलाई छानविनको दायरामा ल्याएर मुद्दा चलाइएको छ । हामीले आफनो अधिकार क्षेत्रभिर रहेर सुशासन कायम गर्ने सन्दर्भमा कुनै मोलाहिजा गरेका छैनौं ।' आर्थिक वर्ष २०७७-७८ देखि आर्थिक वर्ष २०८5२-५३ सम्म १११ जना भिआइपी जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको पछिल्लो तथ्यांकमा उल्लेख छ । यस अवधिमा पूर्वप्रधानमन्त्री एकजना, पूर्वसभामुख एकजना, पूर्वमन्त्री (संघ) आठजना, पूर्वमन्त्री (प्रदेश दुईजना, सांसद (प्रदेश। दुईजना, स्थानीय तह प्रमुख ६० जनार स्थानीय तह उपप्रमुख ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको हो । त्यस्तै सार्वजनीक सेवामा सदाचार, नैतिकता र जवाफदेहीता प्रवर्द्धन गर्न स्थापित प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रप्रति समेत सरकारले विश्वसनीय वातावरण बनाएको छैन्‌ । सर्तकता केन्द्रसँग लिनुपर्ने नियमित रिपोर्टिङलाई समेत प्रधानमन्त्री शाहले बेवास्त गर्दै आएका छन्‌ | तर, सतर्कता केन्द्रले आफना जिम्मेवारी अनुसार नियमित काम गरिरहेको दाबी गरेको छ । सरकारले सतर्कता केन्द्रलाई सचिव समेत पठाएको छैन्‌ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार गठन भएको संबैधानिक निकाय राष्ट्रिय सर्तकता केन्द्रमा वार्षिक २ हजार ५ सय भन्दा बढी उजुरी पर्ने गरेका छन्‌ । जसमा संघीय सरकारसँग सम्बन्धित उजूरी प्रदेश र स्थानीय सरकारसँग बराबारी जस्तै छ । यस वर्ष सर्तकता केन्द्रमा दर्ता भएका कुल २ हजार ५६६ उजुरी मध्य संघीय सरकार सम्बन्धि १ हजार २३९ र प्रदेश तथा स्थानीय सरकार सम्बन्धि १ हजार ३२७ उजुरी परेको राष्ट्रिय सर्तकता केन्द्रका सुचना अधिकारी सरिता कुमारी खतिवडाले जानकारी दिईन्‌ । सुशासन र सदाचार अभिबृद्धिमा काम गर्दै आएको सतर्कताले छड्के चेक, निगरानी, अनुगमन निरीक्षण, अन्वेषणलगायतका कार्यलाई प्रभावकारी बनाएको केन्द्रका पवक्ता नारायणप्रसाद भट्टले बताए । उनले भने, 'सर्तकता केन्द्रले भ्रष्टाचारजन्य गतिविधि रोकथाम र सार्वजनीक

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.