Notice Park
Turmakhad Rural Municipality
Gen Info

उपभाेक्त्ता समितिद्वारा सञ्चालित कृषि प्रशाेधन (कुटानी-पिसानी) मिल दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

उपभाेक्त्ता समितिद्वारा सञ्चालित कृषि प्रशाेधन (कुटानी-पिसानी) मिल दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (1)उपभाेक्त्ता समितिद्वारा सञ्चालित कृषि प्रशाेधन (कुटानी-पिसानी) मिल दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (2)

Summary

उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी- पिसानी) मिल दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! तुर्माखाँद गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समिति, कृषक समूह वा समुदायमार्फत सरकारी, गैरसरकारी वा स्थानीय लागत साझेदारीमा सञ्चालन भइरहेका तथा नयाँ स्थापना गरिने कृषि प्रशोधन (धान…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Turmakhad Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

bd948370-12a8-47c1-9e2b-bdd77c1de872.jpg

छड तुर्माखाँद गाउँपालिका TURMAKHAND RURAL MUNICIPALITY 0: हक गाउँ AQ: 9851424003 कार्यपालिकाको कार्यालय | Se ss OFFICE OF ee if a eee dUNICIPAL EXECUTIVE ॥ तुर्माखाँद, « ne देश, नेपाल ही WA. 2053/06% — Tyrmakhand, Achhi im, Province Nepal 3. ee as चलानी नं. १ क » बार & our उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी- पिसानी) मिल दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ! (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२०) तुर्माखाँद गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समिति, कृषक समूह वा समुदायमार्फत सरकारी, गैरसरकारी वा स्थानीय लागत साझेदारीमा सञ्चालन भइरहेका तथा नयाँ स्थापना गरिने कृषि प्रशोधन (धान कुटानी, अन्न पिसानी, तेल पेलाई आदि) मिलहरूलाई कानुनी दायरामा ल्याई व्यवस्थित, सुरक्षित र दिगो रूपमा सञ्चालन गर्न गाउँ कार्यपालिकाबाट “उपभोक्ता समितिद्वारा सञ्चालित कृषि प्रशोधन (कुटानी- पिसानी) मिल दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई लागू भइसकेको व्यहोरा सम्बन्धित सवैमा विदितै छ। अतः उक्त कार्यविधिको परिच्छेद- २, दफा ४ वमोजिम गाउँपालिका क्षेत्रभित्र हाल सञ्चालनमा रहेका तथा नयाँ स्थापना हुने सम्पूर्ण कुटानी- पिसानी मिलहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३ (तीन) महिनाभित्र देहाय बमोजिमका आवश्यक कागजातहरू संलग्न गरी सम्बन्धित वडा कार्यालयको सिफारिससहित गाउँपालिकाको उद्योग विकास शाखा / कृषि विकास शाखामा विधिवत्‌ दर्ता गराउनुहुन सम्वन्धित सबै उपभोक्ता समिति, कृषक समूह तथा व्यवस्थापन पक्षलाई यसै सूचनामार्फत सूचित गरिन्छ। दर्ताका लागि पेश गर्नुपर्ने आवश्यक कागजातहरू: १. कार्यविधिको अनुसूची- १ बमोजिमको रीतपूर्वक भरिएको निवेदन फाराम । २. उपभोक्ता समितिको बैठकले मिल दर्ता गर्ने सम्बन्धमा गरेको आधिकारिक निर्णयको प्रतिलिपि । ३. उपभोक्ता समितिका पदाधिकारीहरूको नामाबली, पद, ठेगाना र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ४. मिल स्थापना भएको जग्गाको स्वामित्व खुल्ने प्रमाण (जग्गाधनी प्रमाणपुर्जा) वा कम्तीमा ५ वर्षको त की जग्गा भोगचलन वा भाडा सम्झौतापव। mail:- [email protected] /into@turmakhar mun gaXR Sy atest we प्रशासकीय a CamScanner

35534945-0005-4c6e-b277-d1146a8b75b4.jpg

@ तुर्माखाँद गाउँपालिका TURMAKHAND RURAL MUNICIPALITY ne SSO ७ Opes गाउँ कार्यपालिकाको कार्यालय | ४०४४ OFFICE OF tee RURARSYNYPPAL EXECUTIVE तुर्माखाँद, aria: प्रदेश, नेपाल प.सं. २०८३/०८४ — Tymakhand, Achhant'S ith, ProvinceNepal,__ "#: २०८३/०६/२० चलानी नं. ete aoe AM. ११४६, जलागा ११ मंगलबार ५. मेसिनरी तथा उपकरण खरिद गरिएको आधिकारिक पाट or बिल बा अनुदान उपलब्ध गराउने निकायको हस्तान्तरण पत्र / सम्पत्ति हस्तान्तरण मुचुल्का । ६, मिल सञ्चालनबाट ध्वनि तथा बातावरणीय प्रदूषण नहुने र छिमेकीलाई असर नपर्ने सम्बन्धमा चारकिल्लाका स्थानीय बासिन्दाहरूको सहमति मुचुल्का । ७. सम्बन्धित वडा कार्यालयको औपचारिक सिफारिस पत्र । विशेष ध्यान दिनुपर्ने सर्त तथा कानुनी व्यवस्थाहरू: + अनिवार्य दर्ताः तोकिएको ३ महिनाको म्यादभित्र दर्ता नगरी अनधिकृत रूपमा मिल सञ्चालन गरेमा बा नियम पालना नगरेमा कार्यविधि बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ। » वार्षिक नवीकरण: दर्ता प्रमाणपत्र प्राप्त गरिसकेपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र (असोज मसान्तभित्र अनिवार्य रूपमा नवीकरण गराउनुपर्नेछ | + सुरक्षा तथा प्राविधिक मापदण्ड: मिल सञ्चालन गर्दा घुम्ने पार्टपुर्जा तथा पुल्लीमा अनिवार्य सुरक्षा कभर (safety Guard), भरपर्दो अर्यिङ प्रणाली तथा प्राथमिक उपचार बाकस (First Aid 80) को व्यवस्था गर्नुपर्नेछ | + सेवा शुल्क (ज्याला) Rafer कुटानी- पिसानीको ज्याला दर स्थानीय उपभोक्ताहरूको भेलाबाट सर्वसम्मत निर्धारण गरी वडा कार्यालयबाट अनुमोदन गराई सार्वजनिक सूचना पाटीमा अनिवार्य टाँस गर्नुपर्नेछ | + दिगो मर्मत-सम्भार कोषः मिल सञ्चालनबाट हुने कुल खुद बचत रकमको कम्तीमा २५ प्रतिशत रकम अनिवार्य रूपमा छुट्टै बैंक खाता खोली 'मर्मत-सम्भार कोष' मा जम्मा गर्नुपर्नेछ । pra: दर्ता निवेदनको ater /अनुठूची- 9) तया वित्तृत जानकारीका लागि गाउँपालिकाको seit विकात UAT 7 FAR विकास शाखा वा सम्वन्धित वडा कावलियमा TEE राख WET | देवराज चौधरी प्रमुख प्रशासकीय अधिकृत देव राज चौधरी प्रमुख प्रशासकीय aR ———tmall=itoturmakhadmun@gmailcom /[email protected] f= [email protected] /[email protected] पा CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.