सेवा करार लिने सम्बन्धि सूचना
Summary
wa quate गाउँ कार्यपालिकाको मिति २०८३।०६। १९ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि तपशिलको पद र संख्यामा कर्मचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन (कार्यालय खुला रहेको १५ दिन) भित्र कार्यालय समयमा तुर्माखाँद गाउँपालिकाको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7d8b6f3a-0dd5-4dc1-8e3d-7357ef817440.pdfPDF · 2 pages · 281 KBOpen
Key details
- Organization
- Turmakhad Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
cit गाउँपालिका cM: 9851424001 पणर 14 1२61 MUNICIPALITY oes 1 i कार्यालय CAO : 9851424002 OFFICE O run ag EXECUTIVE 10: 9851424004 तुर्माखाँद ५ प्रदेश, नेपाल (१ $a AetaSBrpashi,Provine, Nepal छाता Achhar&Stidurpashchim, Province, Nepal Wa: oRRsocy ; २०८३।०६।२२ aa: ने,सं. : ११४६ जंलागा, त्रयोदशी बिहिवार सेवा करार लिने सम्बन्धि सूचना (प्रथम पटक प्रकाशित मिति २०८३।०६।२२) wa quate गाउँ कार्यपालिकाको मिति २०८३।०६। १९ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि तपशिलको पद र संख्यामा कर्मचारी सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन (कार्यालय खुला रहेको १५ दिन) भित्र कार्यालय समयमा तुर्माखाँद गाउँपालिकाको आन्तरिक राजश्च (दरखास्त दस्तुर) तिरेको नगद रसिद सहित देहाय बमोजिमका कागजात संलग्न गरी दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तपशिल 1१ | नेपाल स्वास्थ्य/ज.हे.स./मेडिकल अधिकृत | अधिकृत आठ स्वास्थ्य/हे,ई./जनस्वास्थ्य अधिकृत अधिकृत स कृषि/कृषि स्नातक प्राविधिक ४ ।०४।२०८३।०८४ |स्वास्थ्य/ मे.ल्याटटे./ल्याव असिस्टेण्ट | सहायक चौथो | १. आवश्यक न्यूनतम योग्यता, मेडिकल अधिकृतको हकमा: मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको, जनस्वास्थ्य अधिकृतको हकमाः मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य संकायमा स्नातक तह (छाए) उत्तीर्णगरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको, कृषि स्नातक प्राविधिकको हकमाः मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह उत्तीण भएको, ल्याव असिस्टेण्टको हकमाः मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याव असिस्टेण्ट (1.0) उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएको, हलुका सबारी चालकको हकमाः आधारभुत तह कक्षा ८ पास उत्तीर्ण भएको, उमेरः २१ बर्ष पुरा भई ४५ बर्ष ननाघेको, कृषि अधिकृतको हकमा: २१ बर्ष पुरा भई ३५ बर्ष र महिलाको हकमा ४० बर्ष ननाघेको हलुका सबारी चालकको हकमा: १६ बर्ष पुरा भई ४० बर्ष ननाघेको । Mle रर ;- hutps:// www.turmakhadmun.gov.np “शिक्षा कृषि र जलाघार, aS तुर्माखाँवको मुल आधार” उ, | a ee पक शककल Achhi )) Sudu hchim, Province, Ney So ok ai २. छि तुर्माखाँद गाउँपालिका cM: 9851424001 TURMAKAYD ७001. MUNICIPALITY छ ५: :9851424002 गाउँ व 1} कार्यालय CAO : 9851424003 OFFICE OF TA RYU MORICIPAL EXECUTIVE 10: 9851424004 ० कार्य अनुभवीलाई प्राथामिकता दिइनेछ | आवश्यक कागजातहरुः ० नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, ० न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, ५ सम्बन्धित परीषद (काउन्सिल) मा दर्ता भएको प्रमाण-पत्रको प्रतिलिपी, ० कार्य अनुभव र तालिम भए सोको प्रमाण-पत्रको प्रतिलिपी © पासपोर्ट साइजको ३ प्रति फोटो, ० दरखास्त दस्तुर बुझाएको नगदी रसिद । . दरखास्त दस्तुरः अधिकृत स्तरको हकमा रु १२००/- सहायकस्तरको हकमा रु Soo. र श्रेणी विहिनको हकमा रु ६००/ . परीक्षाको किसिमः लिखित परीक्षा र अन्तर्वार्ता तथा ह.स.चा. को हकमा छोटो सूची, लिखित, प्रयोगात्मक तथा मौखिक परीक्षा | ५. लिखित परीक्षा हुने समय र स्थानः कार्यालयबाट पछि सूचना प्रकाशन गरिने छ। an . सेवा gam: तोकिए बमोजिम ७. पाठ्यक्रम: लोकसेवा आयोगको स्वीकृत पाठ्यक्रम अनुसार हुने छ। ae i AE चौधरी प्रमुख प्रशासकीय अधिकत aw दै ara हो, peers WIEN, we Email :- ito.turmakhadmun@gmuil,com /info@turmakhadmun,gov.np Website :- https:// www.turmakhadmun. ४०५.1) “शिक्षा कृषि र जलाघार, समृद्ध तुर्माखाँदको मुल आचार