Notice Park
Turmakhad Rural Municipality
Reports

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न. १ र २ अन्तर्गत पर्ने रहफ भुलु नयाँ सडक निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना।

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न. १ र २ अन्तर्गत पर्ने रहफ भुलु नयाँ सडक निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना।

Summary

अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न. १ र २ अन्तर्गत पर्ने रहफ - भुलु नयाँ सडक निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना सुदुर पश्चिम प्रदेश, अछाम जिल्ला, तुर्माखाँद गाउँपालिका द्वारा देहाय बर्मोजमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ । कार्यालयको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Turmakhad Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

तर्माखाँद गाउँपालिका तु गाउँपालिका छ गाउँ कार्यपालिकाको कार्यलय तुर्माखाँद, अछाम सुदुर पश्चिम प्रदेश, नेपाल अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न. १ र २ अन्तर्गत पर्ने रहफ - भुलु नयाँ सडक निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना प्रथम पटक प्रकाशित मिति-२०८३ ।०६ ।२५ सुदुर पश्चिम प्रदेश, अछाम जिल्ला, तुर्माखाँद गाउँपालिका द्वारा देहाय बर्मोजमको प्रस्ताव कार्यान्वयन गर्न लागिएको छ । कार्यालयको नामः तुर्माखाँद गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय ठेगानाः तुर्माखाँद, अछाम ठेगाना ७ प्रस्तावक को नाम ठेगाना फोन CAO : ९८५१४२४००३ ITO : ९८५१४२४००४ इमेल : ito .turmakhadmun@gmail .com अछाम जिल्ला तुर्माखाँद गाउँपालिका वडा न, १ र २ अन्तर्गत प्रस्तावको व्यहोरा पर्ने रहफ - भुलु नयाँ सडक निर्माणको गरी स्थानीय स्तरमा सहज यातायातको सुविधा उपलब्ध हुनेछ | प्रभाव पर्न सक्ने जिल्ला/ गा. पा | अछाम जिल्ला, तुर्माखाँद गाउँपालिका वडा नं. रर माथि उल्लेखित प्रस्तावित आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सास्कृतिक प्रणाली र आर्थिक प्रणाली विच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको गा. पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले यो सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र आइपुग्ने गरी लिखित राय सुझाव उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ । राय सुझाव का लागि निम्न ठेगानामा प्रत्रचार गर्न वा ईमेल पठाउन सक्ने छ । कार्यालयको नामः तुर्माखाँद गाउँपालिकाको कार्यालय ठेगानाः तुर्माखाँद, अछाम 'प्रस्तावकको नाम/ ठेगाना फोनः८/०:९८५१४२४००३,।०:९८५१४२४००४ इमेलः ito turmakhadmun@gmail .com परामर्शदाता को नाम: हिमालयन सिल्करोड कन्सल्टेन्सी प्रा. लि. Himalayan Silkroads Consultancy Pvt Ltd AHSRC) परामर्शदाताको नाम / ठेगाना ठेगानाः ललितपुर म.न.पा.-१, कुपण्डोल, ललितपुर नेपाल फोनः ९८५११६६३७२ इमेल:॥11919५919॥009066)/91100 .com

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.