भवन/घर नक्सा अभिलेखीकरण गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

Summary
भवन संहिता २०७२ लागू हुनु पूर्व यस तुर्माखाँद गाउँपालिका क्षेत्रभित्र निर्माण भएका भवन/घरहरूको अभिलेखीकरण गर्नुपर्ने भएकाले सम्बन्धित सम्पूर्ण घरधनीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको 'छ। आफ्नो भवन/घरको अभिलेखीकरण गराउन इच्छुक घरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 45feeeb3-6bbf-400f-905d-76bc2dc471d1.jpgJPEG · 643×910 · 91 KBOpen
Key details
- Organization
- Turmakhad Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
is) तुर्माखाँद गाउँपालिका - TURMAKHAND RURAL MUNICIPALITY OF हकको » CAO: 9851424003 गाउँ कार्यपालिकाको कार्यालय | ‘to sesices OFFICE OF THE RUASEAMGNTIEIPAL EXECUTIVE तुर्माखाँद, अर्छाम, See Gas, नेपाल WA. २०८३/०८५४ 10119/910, Achham, SBOepes Rett, Province. Nepal. मिति २०८३/०६/२० चलानी नं. ~ 209 A. ११४६, SAT ११ मंगलबार भवन/घर नक्सा अभिलेखीकरण गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२०) भवन संहिता २०७२ लागू हुनु पूर्व यस तुर्माखाँद गाउँपालिका क्षेत्रभित्र निर्माण भएका भवन/घरहरूको अभिलेखीकरण गर्नुपर्ने भएकाले सम्बन्धित सम्पूर्ण घरधनीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको 'छ। आफ्नो भवन/घरको अभिलेखीकरण गराउन इच्छुक घरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी सम्वन्धित वडा कार्यालय मार्फत यस कार्यालयमा रीतपूर्वक निवेदन पेश गर्नुहुन सूचित गरिन्छ। १. आवश्यक कागजात तथा प्रक्रिया % सम्बन्धित व्यक्तिले तोकिएको ढाँचा (अनुसूची-१) अनुसारको निवेदन पेश गर्नुपर्नेछ । ० गाउँपालिकामा सूचीकृत परामर्शदाता (consutant) मार्फत तयार गरिएको घर नक्सा डिजाइन संलग्न गर्नुपर्नेछ। ० गाउँपालिकाको आर्थिक ऐन अनुसार तोकिएको राजस्व/दस्तुर चुक्ता गरी बैंक भौचर वा रसिद सहित निवेदन दर्ता गराउनुपर्नेछ I ० निवेदन दर्ता werent सम्बन्धित वडा अध्यक्ष र वडा प्राविधिकद्वारा स्थलगत जाँच गरी अनुसूची-३ बमोजिम वडा कार्यालयबाट सिफारिस लिई गाउँपालिकामा पठाउनुपर्नेछ | ० वडाको सिफारिस तथा प्राविधिकको प्रतिवेदनका आधारमा गाउँपालिकाबाट निवेदन दर्ता भएको मितिले ४५ दिनभित्र अभिलेखीकरण प्रमाणपत्र उपलब्ध गराइनेछ। २. जमिलेखीकरण नहुने अवस्थाहरू: ० ऐलानी तथा सार्वजनिक जग्गामा बनेका संरचनाहरूको अभिलेखीकरण गरिने छैन। ० सडक, खोला, कुलो तथा वन क्षेत्रका मापदण्ड मिचेर बनाइएका भवनहरू । ० सडक अधिकार क्षेत्र (१811 of Way) तथा नदी अधिकार क्षेत्रभित्र परेका संरचनाहरू ३. थप जानकारीः » अभिलेखीकरण प्रमाणपत्र प्राप्त गरिसकेपछि पनि गाउँपालिकाले समय-समयमा निर्धारण गर्ने सर्तहरू घरधनीले अनिवार्य पालना गर्नुपर्नेछ । » तोकिएको म्यादभित्र अभिलेखीकरण नगराएमा पछि नियमानुसार हुन जाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। 24 चोघरी प्रमख प्रशासकीय अधिकत पण फबालाप्कगकगकाफढब्वगात्तगतगन्छण्कागककाणाहन्करन wat प्रमय प्रशादकीय aint CamScanner