दैनिक कार्यसूची २०८३-०६-०६
Summary
प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने । सम्झौतासम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले :- (क) "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3a515f2c-c7d7-46ae-ac4e-78c8f643f9bb.pdfPDF · 1 page · 440 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५८ दैनिक कार्यसूची २०८३ असोज ६ गते मङ्गलबार दिनको १:०० बजे सन्देश टेबुल प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने । सम्झौतासम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले :- (क) "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव