Notice Park
Ghorahi Sub-Metropolitan City
Vacancy

महेन्द्र माध्यमिक विद्यालयको शिक्षक सरुवा सम्बन्धी सूचना ( मिति २०८३।०६।०९, थारु संबत् २६४९ ) Primary tabs View (active tab) What links here

Deadline 10 Oct 2026The deadline has passed.
महेन्द्र माध्यमिक विद्यालयको शिक्षक सरुवा सम्बन्धी सूचना ( मिति २०८३।०६।०९, थारु संबत् २६४९ ) Primary tabs View (active tab) What links here

Summary

प्रस्तुत विषयमा घोराही उपमहानगरपालिका अन्तर्गत यस श्री महेन्द्र माध्यमिक विद्यालय धर्ना, घोराही ५, दाङमा रिक्त. रहेको निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदमा घोराही उपमहानगरपालिका शिक्षा, युवा, खेलकुद तथा मिति २०८३।०४।२७ गतेको निर्णय अनुसार शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| विद्यालय FS: १६००६०००४ (School Code: 560060004) x श्री सहेन्द्र Heaths विद्यालय धर्ना. Shree Mahendra Secondary School Dharna ॥ घोराही उपसहानगरपाल्िव्का - x, दाङ Ghorahi Sub-Metropolitan City - 5, Dang © | स्थापना : Roos (2STD: 2008) em Cotter NG । "२ ete मिति (Date): 2063/08/93 Ta | चलानी @.(Ref. No.) : ६१ .. श्वी जोजससँग सम्बन्धित छ। बिषय : रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना | प्रस्तुत विषयमा घोराही उपमहानगरपालिका अन्तर्गत यस श्री महेन्द्र माध्यमिक विद्यालय धर्ना, घोराही ५, दाङमा रिक्त. रहेको निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदमा घोराही उपमहानगरपालिका शिक्षा, युवा, खेलकुद तथा सामाजिक विकास महाशाखाको च.नं. १३९, मिति २०८३।०६।०९ गतेको अनुमति पत्र एवम्‌ विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०४।२७ गतेको निर्णय अनुसार शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) को सरुवा सम्बन्धी व्यवस्था बमोजिम उक्त पदपुर्ति सरुवा मार्फत गर्नुपर्ने भएकोले सरुवा भई आउन चाहने योग्य इच्छुक शिक्षकहरूबाट यो सूचना प्रकाशित ' भएको मितिले १५ दिन भित्र सरुवा सहमतिका लागि दरखास्त आह्वान गरिएको छ। पेश गर्नुपर्ने कागजातहरू १. सरुवाका लागि हस्तलिखित निवेदन | २. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी। _ : 82 आफ्नो सेवा अवधि खुलेको कागजात छि. | : : ४. स्थायी/अस्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपी | ५. शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रको प्रतिलिपी । ६. हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात | ७. असाधारण विदा लिए नलिएको कागजात | : न ८. विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइको सहमति पत्र । ९, विद्यालय व्यवस्थापन समितिले सरुवा हुनका लागि अनुमति दिएको निर्णयको प्रतिलिपी । १०. शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन सहित) बमोजिम प्राथमिकता दावी गर्ने प्रमाण/ a ४, 7 | ११. शिक्षा नियमावली, २०५९ को अनुसूची १७ बमोजिम फाराम | यो. प्रधानाध्यापक । श्री घोराही उपमहानगरपालिका सूचना तथा सञ्चार प्रविधि शाखा घोराही, दाङ: यो सुचना तहाँको वेबसाइटमा समेत प्रकाशन गरिदिनुहुन । ma | ८ श्री शिक्षा विकास तथा समन्वय एकाइ घोराही, दाङ: यो सुचना तहाँको वेबसाइटमा समेत प्रकाशन गरिदिनुहुन । सम्पर्कका लागि:011911: [email protected], ९८५७८५६३१६, ९८४७९०००१८ पुनश्चः कागजात इमेल मार्फत पठाउँदा PDF फायलमा पठाउनुपर्ने छ | साथै म्याद नाघी प्राप्त निवेदन एवम्‌ अपुग कागजात भएमा कुनै कारवाही गरिने छैन। ~~ Contact : 9857856316(Head Teacher), Email:[email protected] रा ~ |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 10 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.