किसान सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !
Summary
कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०८ गतेको प्राप्त पत्र अनुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषक किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रूपमा लिई कार्यक्रम कार्यान्वयन गर्नुपर्ने परिपत्र भएको हुँदा यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- dfc35b17-c3bd-4463-89f9-57d3be70871f.pdfPDF · 1 page · 395 KBOpen
Key details
- Organization
- Chhatradev Rural Municipality
- Industry
- Local Government
- Category
- Circular
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छव्रदेव गाउँपालिका (E> : of cortenfereeoy MUNICIPALITY ey गाउँ epic! कार्यालय "केट Office of the Rufal. (Meth stipal Executive Vaca पत्र संख्या (०० No. LOCH] o CY eam हँ लुम्बिनी प्रदेश, नेपाल ats . चलानी नं. /२९।. No.: सुख a Lumbini Province, Nepal किसान सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ! मितिः २०८३/०६/१४ कृषि, वन तथा पर्यावरण मन्त्रालयको मिति २०८३/०६/०८ गतेको प्राप्त पत्र अनुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि कार्यक्रमहरू कार्यान्वयन गर्दा कृषक किसान सूचीकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर अनिवार्य रूपमा लिई कार्यक्रम कार्यान्वयन गर्नुपर्ने परिपत्र भएको हुँदा यस गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रमहरूमा सहभागी हुने सम्पूर्ण कृषकहरूले अनिवार्य किसान सूचीकरण प्रणालीमा सूचीकृत भई दर्ता नम्बर प्राप्त गरेको हुनुपर्ने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ । साथै किसान सुचिकरण प्रणालीमा सूचीकृत भए/नभएको एकिन गरि सूचिकरण गर्न सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ । <7 ७ प्रमुख प्रशासकीय Watuatt ova: wer ower were =rieiee नन का d CamScanner