Notice Park
House of Representatives, Nepal
Others

दैनिक कार्यसूची २०८३-०६-०७

Summary

सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने। व्यबस्थापन कार्य माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्साललेः- क) “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३" प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । ख) “फोहोरमैला…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५९ दैनिक कार्यसूची २०८३ असोज ७ गते बुधबार बिहान ११:०० बजे (सम्भावित) राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने। व्यबस्थापन कार्य माननीय पुर्वाधार विकास मन्त्री सुनिल लम्साललेः- क) “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३" प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । ख) “फोहोरमैला व्यवस्थापन विधेयक, २०८३" प्रस्तुत गर्नुहुने । माननीय अर्थ मन्त्री डा० स्वर्णिम वाग्लेले:- क) “नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। @) “भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि बिचार गरियोस्‌“ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report