Notice Park
Chhatradev Rural Municipality
Gen Info

भकारो सुधार कार्यक्रम सञ्चालन सम्बन्धी सूचना !

Deadline 14 Oct 2026The deadline has passed.

Summary

।। भकारोसुघारकार्यक्रमसञ्चालन सम्बन्धी सूचना? छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम लागत साझेदारीमा es सुधार गर्न दुई वटा गाई/भैंसी पालन गरेका इच्छुक कृषकहरुले सूचना प्रकाशन भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chhatradev Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छव्रदेव ग्राउँपालिका (जि पाटो AUEMUNICIPALITY ee क्रो कार्यालय SF Office of the राधा फी € 01 Executive "4, अर्घाखाँची TIO oA Chhatragunj, Arghakhanchi पत्र VEM/Letter No: LOT Z/a छट et लुम्बिनी प्रदेश, नेपात चलानी नं. /२९. 1६0.: Lumbini Province, Nepal ।। भकारोसुघारकार्यक्रमसञ्चालन सम्बन्धी सूचना? सूचना नं. ७: कृषि/पशु प्रथम पटक प्रकाशन मितिः २०८३।०६/१४ छत्रदेव गाउँपालिकाको चालु आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार छत्रदेव गाउँपालिकाको भकारो सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम लागत साझेदारीमा es सुधार गर्न दुई वटा गाई/भैंसी पालन गरेका इच्छुक कृषकहरुले सूचना प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति २०८३/०६/२८ गते कार्यालय समयभित्र सम्बन्धित वडा कार्यालयमा अनुसूची २ बमोजिमको ढाँचामा देहायका कागजातसहित निवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशन गरिएको छ। [क्र स. | कार्यक्रम सञ्चालन हुने वडा | वजेट | अनुदानरकम वडानं.५ १०००००।- | प्रति भकारो ७५% अनुदान बढीमा aera. & ६००००।- 1%, २००००।- साथ पेस गर्नुपर्ने आवश्यक कागजातहरु: १. अनुसूची- २ बमोजिमको ढाँचामा निवेदन । २. नागरिकताको प्रतिलिपि । ३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र । छत्रदेवको शान: सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो SSX me tami ।।।)।]।]। CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report