Notice Park
Naugad Rural Municipality
Vacancy

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना

Deadline 28 Oct 2026The deadline has passed.

Summary

जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तर्गत स्थानीय सरकार/उपभोक्ता समितिहरूलाई प्राविधिक सहयोग गर्न तथा वन व्यवस्थापन, जीविकोपार्जन, सरसफाइ तथा स्वच्छता, खानेपानी, सिचाइ र सामाजिक परिचालन सम्बन्धी कार्यमा सहजीकरण गर्न नौगाड गाउँपालिका परियोजना कार्यान्वयन एकाई अन्तर्गत रहने गरी तपसिल…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Naugad Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नौगाड गाउँपालिका Naugad Rural Municipality = os कार्यपालिकाको कार्यालय बौगाइ MF कार्ययसिकाका सू i ti cial ‘Qffice of Rural Municipal Executive reef VE होपरीगाड,दार्चुला Hoparigad, Darchula सुदूरपश्चिम प्रदेश, नेपाल Sudurpashchim Prevince, Nepal पत्र संख्या / Ref. No.: -२०८३/०८४ मिति/09012: - २०८३।०६। २७ गते मंगलवार सूचना नम्बर / Dispatch No.:- नेपाल सम्बत: ११४६ कौलाथ्व, तृतिया सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/२७ गते) जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तर्गत स्थानीय सरकार/उपभोक्ता समितिहरूलाई प्राविधिक सहयोग गर्न तथा वन व्यवस्थापन, जीविकोपार्जन, सरसफाइ तथा स्वच्छता, खानेपानी, सिचाइ र सामाजिक परिचालन सम्बन्धी कार्यमा सहजीकरण गर्न नौगाड गाउँपालिका परियोजना कार्यान्वयन एकाई अन्तर्गत रहने गरी तपसिल अनुसारका पदहरुमा तपसिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट रीत पूर्वक दरखास्त फाराम पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। 'तपसिलः क) आवश्यक पदहरू र न्यूनतम योग्यताः बि.नं. पद wearer कार्यस्थल न्युनतम शैक्षीक योग्यता तथा कार्य अनुभव ०५- जलवायु परिवर्तन फिल्ड संयोजक/ गाउँ प्रबिणता तह बा १०५२ तह कषि वा वन वा ०५३%८४ स्थानीय अनुकूलन पाँचौ तह / कार्यपालिकाको ग्रामीण विकास वा समाजशाख वा सो सरह । (लक) फिल्ड १ जना कार्यालय खानेपानी सरसफाइ स्वच्छता , प्राकृतिक श्रोत व्यवस्थापन, कृषि क्षेत्रमा योजना तर्जुमा र क्षमता बिकास कृयाकलापहरुमा कम्तीमा ५ वर्ष अनुभव भएको । संयोजक (ख) दरखास्त आवेदनका साथ संलगन राख्नुपर्ने कागजातहरू: - संक्षिप्त रूपमा तयार गरिएको वैयक्तिक विवरण परियोजनाको निर्दिष्ट ढाँचामा- वेभ पेजबाट डाउनलोड गर्न सकिने (आवेदकको हस्ताक्षर सहित) - नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रहरू, तालिम प्रमाणपत्रहरू तथा कार्यअनुभव प्रमाणपत्रहरूको प्रतिलिपि, अपाङ्गता भएमा परिचयपत्रको प्रतिलिपि (गो अन्य विवरण: - यो सूचना पहिलो पटक प्रकाशित भएको मितिदेखि १५ (पन्ध्र) दिनभित्र आवेदन नौगाड गाउँपालिका कार्यालय, होपरिगाड दार्चुलामा कार्यालय समयभित्र बुझाउनुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र दरखास्त पेश गर्नु पर्नेछ। - विदेशी विश्वविद्यालय, विद्यालय वा शैक्षिक संस्थानबाट जारी गरिएको शैक्षिक प्रमाणपत्र भएका आवेदकहरूले नेपालको oon संस्थाबाट समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ। {Cell No; 9868896269, 9858784584 Website: naugadmun.gov.np, E-mail: info@ra a imun.gov.np, [email protected]} नौगाड गाउँपालिका Naugad Rural Municipality mec ORTS कार्यपालिकाको कार्यालय mm ieee eas दुख 00 of Rural Municipal Executive शरपशिचम पदछ" होपरीगाड, दार्चुला Hoparigad, Darchula सुदूरपश्चिम प्रदेश, नेपाल Sudurpashchim Province, Nepal पत्र संख्या / Ref. No.: -२०८३/०८४ मिति/0016: - २०८३।०६। २७ गते मंगलवार सूचना नम्बर / Dispatch No.:- नेपाल सम्बतः ११४६ कौलाथ्व, तृतिया कर्मचारीहरू परियोजना कार्य अवधीको तोकिएको कार्यसम्पादनमा आधारित सेवा करारमा (कार्यसम्पादन मुल्योंकनको आधारमा नवीकरण हुनेगरी ) नियुक्त गरिनेछन्‌ । करार कर्मचारी व्यबस्थापन सम्बन्धी कार्यविधि बमोजिम संक्षिप्त सूचि प्रकाशित गरिनेछ । विज्ञापन प्रकृयामा प्राप्त भएका आवेदनहरूलाई गाउँपालिका कार्यालयले कुनै कारण खुलाई वा नखुलाई पूर्णरूपमा वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्नेछ । सेवा सुविधा परियोजनाको नियमानुसार हुनेछ । परीक्षाको किसिम: संक्षिप्त सूचि, लिखित परीक्षा, कम्प्युटर टेष्ट र अन्तर्वार्ता | संक्षिप्त सूचीमा परेका उम्मेदबारहरूको लागि लिखित परीक्षाको तालिका कार्यालयको सूचना पाटीमा पछि प्रकाशित गरिनेछ । बिज्ञापनका प्रत्येक पदको सेवा सर्तहरु (TOR) र वैयक्तिक विवरण (cv) ढाँचा हेर्न गाउँपालिकाको बेभपेज https://Wwww.naugadmun.gov.np/ मा प्राप्त गर्न सकिनेछ | तोकिएको ढाँचाबाहेक अन्य ढाँचामा पेश गरिएको वैयक्तिक विवरण (०४) स्वीकार गरिने छैन । दरखास्त दस्तुरः रू १००० (अक्षरुपी एक हजार मात्र)। दरखास्त दस्तुर नौगाड गाउँपालिकाको आन्तरिक राजश्च खाता नं. ग.१.१ आन्तरिक राजश्च खाता नौगाड २६५०४०१००००००७ (Ga.1.1 Aantarik Rajaswo Khata Naugad 2650401000007) मा बैंक दाखिला गरि सोको सक्कल भौचर आवेदनका साथ अनिबार्य पूरा गर्नु पर्नेछ। {Cell No: 9868896269, 9858784584 Website: naugadmun.gov.np, E-mail: [email protected], [email protected]}

Like

0

Views

0

Comments

0

Share

0

Save

Report