Notice Park
Naugad Rural Municipality
Gen Info

तालिमकाे लागि आवेदन आह्वान सम्बन्धमा ।

Deadline 28 Oct 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा यस नौगाड गाउँपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन इकाईको आर्थिक वर्ष, २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत हलुका सवारी चालक आधारभूत सीप विकास तालिम, क्षमता अभिवृद्धि तथा स्वरोजगार yada गर्ने उद्देश्यले सञ्चालन गरिने भएकोले इच्छुक योग्य महिलाहरूबाट आवेदन आह्वान गरिन्छ।…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Naugad Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नौगाड गाउँपालिका Naugad Rural Municipality गाउँकार्यपालिकाको कार्यालय Office of Rural Municipal Executive होपरीगाड,दार्चुला Hoparigad, Darchula & सुदूरपश्चिम प्रदेश, नेपाल twee 4 Sudurpashchim Province, Nepal store wise प.सं.:- २०८३/८४ (एद्योग तथा व्यवसाय प्रवर्द्धन इकाई) ae ie मितिः २०८३।०६।२७ aa KID Praha एदी ने.सं. ११४६ कौलाथ्व: तृतिया, मंगलबार प्रस्तुत विषयमा यस नौगाड गाउँपालिका उद्योग तथा व्यवसाय प्रवर्द्धन इकाईको आर्थिक वर्ष, २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत हलुका सवारी चालक आधारभूत सीप विकास तालिम, क्षमता अभिवृद्धि तथा स्वरोजगार yada गर्ने उद्देश्यले सञ्चालन गरिने भएकोले इच्छुक योग्य महिलाहरूबाट आवेदन आह्वान गरिन्छ। उक्त तालिममा नौगाड गाउँपालिकाको ६ वटै वडाबाट जम्मा १२ जना महिला सहभागी छनौट गरिने भएकाले इच्छुक महिलाहरूले यस सूचनामा उल्लिखित सर्त तथा आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र आवेदन पेश गर्नुहुन यो सूचना आह्वान गरिएको छ। १. तालिमको विवरणः ० तालिमको नामः हलुका सवारी चालक आधारभूत सीप विकास तालिम | + eee माछा /: 4215 yee ० सहभागी संख्याः १२ जना महिला (६ वटै वडाबाट समावेश गरिनेछ ) | (पुष्कर सिह धामी) ० कार्यक्रम सञ्चालन गर्ने निकायः नौगाड गाउँपालिका, दार्चुला। प्रमुख प्रशासकीय अधिकत ५० आर्थिक सहयोग: नौगाड गाउँपालिका | हु ine धामी २. आवेदनका लागि आवश्यक योग्यता: १. आवेदक महिला १८ देखि ४० वर्ष उमेर समूह हुनु पर्नेछ। २. माध्यमिक शिक्षा (१२ कक्षा) उत्तीर्ण हुनु पर्नेछ। ३. सवारी चालक सीप सिक्न तथा तालिममा सहभागी हुन इच्छुक हुनु पर्नेछ। ४. तालिम अवधिभर नियमित रूपमा सहभागी हुन प्रतिबद्ध हुनु पर्नेछ। ५, प्रचलित कानुन बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त गर्न आवश्यक उमेर तथा अन्य योग्यता पूरा गर्ने वा तालिमको प्रकृति अनुसार योग्य हुने हुनु VAS | ६, यस अघि समान प्रकृतिको तालिमबाट लाभ नलिएका तथा आर्थिक वा सामाजिक रूपमा अवसरबाट वञ्चित महिलालाई प्राथमिकता दिन सकिनेछ I ७. अन्य आवश्यक मापदण्ड गाउँपालिकाले निर्धारण गरे बमोजिम हुनेछ | ३. आवेदन साथ पेस गर्नपर्ने कागजात: १. आवेदन फाराम ( कार्यालयमा प्राप्त हुनेछ ) | २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । ३. स्थायी बसोबास खुल्ने प्रमाण वा वडा कार्यालयको सिफारिस | ४. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र प्रति। ५. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, | ६. प्राथमिकता समूहमा पर्ने भए सो पुष्टि हुने कागजातको प्रतिलिपि | ४, आवेदन पेस गर्ने स्थान र समय ० आवेदन बुझाउने कार्यालयः नौगाड गाउँपालिकाको कार्यालय /उद्योग तथा व्यवसाय प्रवर्द्धन ड्काई ० आवेदन खुला हुने मितिः २०८३ साल असोज २७ गते | ० आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित मितिले १५ (पन्ध्र ) दिन सम्म हुनेछ | ३04 :9868896269, D985878ase4D41: [email protected], I [email protected]} {Website: naugadmun.gov.np}

Like

0

Views

3

Comments

0

Share

0

Save

Report