आवेदन पेश गर्ने सम्बन्धी सूचना !
Summary
नौगाड गाउँपालिका, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तरगत युवा साझेदारी र ज्ञान सीप प्रवर्द्धन गर्ने उद्देश्यका साथ परियोजनाको कृषि, कृषि वन तथा सामाजिक परिचालनको क्षेत्रमा योजना स्थलमा परिचालन भई ज्ञान-सीप अभिवृद्धी गरि सक्षम मानवस्रोत साधन विकास गर्न ३ जना (दुई जना कृषि र एक जना बन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f87331b2-c307-4e98-8dfe-d0de2290cf0a.pdfPDF · 1 page · 844 KBOpen
Key details
- Organization
- Naugad Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नौगाड गाउँपालिका Naugad Rural Municipality sone cto S कार्यपालिकाको कार्यालय ms कार्यघालिकाको uae Se Witice of Rural Municipal Executive होपरीगाड,दार्चुला Hoparigad, Darchula सुदूरपश्चिम प्रदेश, नेपाल Sudurpashchim Province, Nepal पत्र संख्या / Ref. No.: -२०८३/०८४ fRI/Date: - २०८३।०६। २७ गते मंगलबार सूचना नम्बर / Dispatch No.:- नेपाल सम्बतः ११४६ कौलाथ्व, तृतिया नौगाड गाउँपालिका, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक) अन्तरगत युवा साझेदारी र ज्ञान सीप प्रवर्द्धन गर्ने उद्देश्यका साथ परियोजनाको कृषि, कृषि वन तथा सामाजिक परिचालनको क्षेत्रमा योजना स्थलमा परिचालन भई ज्ञान-सीप अभिवृद्धी गरि सक्षम मानवस्रोत साधन विकास गर्न ३ जना (दुई जना कृषि र एक जना बन क्षेत्र) स्थानीय स्रोत व्यक्ति (LRP) परिचालन गरिने हुँदा इच्छुक कृषि, तथा कृषिवन विषय अध्ययन गरि अनुभव प्राप्त गर्न चाहाने यस गाउँपालिका भित्रका युवाहरुलाई यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र (यदि अन्तिम दिनमा चाहने सार्वजनिक विदा पर्न गएमा कार्यालय खुलेको अर्को दिन) जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना, परियोजना कार्यान्वयन एकाई नौगाड गाउँपालिकामा तपसिलका कागजात संलग्न गरी निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । १. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. शैक्षिक योग्यताका प्रमाणपत्र ३. हस्तलिखित निवेदन नौगाड गाउँपालिका,जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजना कार्यान्वयन एकाईले अन्तरवार्ता मार्फत पुनश्चः- छनोट भएका स्थानीय स्रोत व्यक्तिहरुलाई खाना र खाजा खर्च मात्र उपलब्ध गराइने छ | कार्यक्षेत्र- dirs गाउँपालिका भित्र संचालित योजना तथा कार्यक्रम संचालित क्षेत्रमा परिचालन गरिनेछ | ( पुष्कर सिंह धामी ) प्रमुख प्रशासकीय afte, {Cell No: 9868896269, 9858784584 Website: naugadmun.gov.np, E-mail: [email protected], [email protected]}