Notice Park
Naugad Rural Municipality
Reports

मिति २०८३।०६।२२ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरु २०८३।८४

Files

Key details

Organization
Naugad Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

बैठक संख्या ३ समयः दिउसो १ बजे बैठक मिति २०८३।०६।२२ आज मिति २०८३ साल असोज महिना २२ गतेका दिन यस नौगाड गाँउपालिकाका अध्यक्ष श्री दलजीत सिह धामीज्यूको अध्यक्षतामा देहायका पदाधिकारीहरुको उपस्थितिमा नौगाड गाँउ कार्यपालिकाको बैठक बसी तपसिलका प्रस्तावहरुमा छलफल गरी निर्णयहरु पारित गर्दै सम्पन्न गरियो | उपस्थिति we eS नाम थर 02 र... १ ? orl श्री दलजीत सिह धामी अध्यक्ष र बा दी श्री जगत सिह ठगुन्ना उपाध्यक्ष ३ Eaten ति सहेर) सिह महता वडा अध्यक्ष वडा नं १ ¥ aa oo श्री नारायण सिह ठगुन्ना वडा अध्यक्ष वडा नं २ ५ | ok \ श्री राइ सिह ठगुन्ना बडा अध्यक्ष वडा न ३ eG ea श्री कृष्ण सिह धामी वडा अध्यक्ष वडा नं ४ ७ ६. श्री राम सिह धामी वडा अध्यक्ष वडा नं ५ ९० क | श्री राजेन्द्र सिह बोहरा वडा अध्यक्ष वडा नं ६ टे alOTRL i: श्री गणेश टमटा कार्यपालिका सदस्य a Ce Lee । चन्द्रा टमटा aie सदस्य 44 | OTE | ARE rare ..। जोगी टमटा कार्यपालिका सदस्य सुर हि श्री नरमा धामी कार्यपालिका सदस्य १३ | at | ae श्री बसन्ती ठगुन्ना कार्यपालिका सदस्य wes श्री रुकमती ठगुन्ना , कार्यपालिका सदस्य q4 Pe ee At पुष्कर सिह धामी प्रमुख प्रशासकीय अधिकृत आमन्त्रित: 'तपसिलः प्रस्तावहरु: १. नौगाड गाउँपालिका गरिवी निवारण कोष व्यवस्थापन सम्बन्धी कार्यविधिको दोस्रो संशोधन सम्बन्धमा । २. शिक्षा क्षेत्रको विपद पूर्वतयारी तथा wet योजना २०८३ सम्बन्धमा | ३. स्टार्टअफ उच्चम कर्जा सञ्चालन तथा व्यवस्थापन ) सम्बन्धी कार्यविधिमा पहिलो संशोधन सम्बन्धमा! ४. आर्थिक सहायता सम्बन्धी कार्यविधिमा पहिलो सशोधन सम्बन्धमा | ५. अल्लो प्रशोधन केन्द्र सञ्चालन कार्यविधि २०८३ सम्बन्धमा। ६. स्काइभेटर सञ्चालन कार्यविधिमा संशोधन सम्बन्धमा | ७. नौगाड आधारभूत अस्पतालको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८३ सम्बन्धमा | ५. फिल्ड सहायक सम्बन्धमा | ९, सामुदायिक विद्यालयहरुको लैखा परीक्षण गर्न अडिटर नियुक्त सम्बन्धमा | 19. Were करार सेवामा लिने सम्बन्धमा । 1१. ट्रान्सफर्मर मर्मत, ढुवानी र जडान खर्चको भुक्तानी गर्ने सम्बन्धमा | १२. अध्ययन विदाको लागि पूर्व स्वीकृति सम्बन्धमा | १३. गरिवी निवारण घुम्तीकोष पहिचान गर्न सहयोग गर्ने पदाधिकारीहरुलाई प्रोत्साहन भत्ता दिने सम्बन्धमा ! VW. सडक मर्मत सम्बन्धी अन्तरपालिका समन्वय बैठकको निर्णय कार्यान्वयन सम्बन्धमा | १५. वीमा नविकरणको अपुग रकम सम्बन्धमा | १६. भैपरी चालुको रकम खर्च सम्बन्धमा | १७. नौगाड आधारभूत अस्पतालको औषधी व्यवस्थापन सम्बन्धमा | १५. आयोजनाको नाम संशोधन गर्ने सम्बन्धमा | १९. राष्ट्रिय रोजगार प्रर्वद्धन कार्यक्रमको बजेट स्वीकृत सम्बन्धमा | २०. जिल्ला बाल सञ्चाललाई सहयोग गर्ने सम्बन्धमा। २१. धन्यवाद तथा शुभकामना सम्बन्धमा | २२. बहुक्षेत्रीय पोषण कार्यक्रमको वार्षिक कार्यक्रम स्वीकृत गर्ने सम्बन्धमा | २३. विविध ती es री

Like

0

Views

1

Comments

0

Share

0

Save

Report