नौगाड आधारभूत अस्पतालका पदाधिकारी र कर्मचारी प्रोत्साहन कार्यविधि, २०८३
Files
- a9f3681d-a5f7-44f3-9a85-9687716b4d69.pdfPDF · 5 pages · 484 KBOpen
Key details
- Organization
- Naugad Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नौगाड गाउँपाधलका स्थानीर् राजपत्र खण्ड: ५ संखर्ााः १०० धर्धताः २०८३।०६।२८ गते भाग-२ नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३ कार्पम ाधलकार्ा पेश धर्धत: २०८३।०६।२२ गते : कार्पम ाधलकाबाट पाररत धर्धत २०८३।०६।२२ गते प्रर्ाणीकरण धर्धत: २०८३।०६।२२ गते स्थानीर् राजपत्रर्ा प्रकाशन धर्धत: २०८३।०६।२८ गते प्रस्तािना: नौगाड गाउँपाधलकाको आधारभतू अस्पतालर्ा कार्रम त पदाधधकारी तथा कर्चम ारीहरूलाई प्रोत्सावहत गन म िाञ्छनीर् भएकाले स्थानीर् सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) बर्ोजजर् गाउँकार्पम ाधलकाले र्ो कार्वमिधध बनाई लाग ु गरेको छ। “नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३” पाना नं. 1पररच्छेद–१ प्रारजभभक १. संजिप्त नार् र प्रारभभ: (१) र्स कार्वमिधधको नार् “नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३” रहनेछ। (२) र्ो कार्वमिधध गाउँ कार्पम ाधलकाको बैठकबाट स्िीकृ त भएको धर्धत देजख लाग ुहनु ेछ। २. पररभाषा: क) “कार्पम ाधलका” भन्नाले नौगाड गाउँ कार्पम ाधलका सभझनपु छम। ख) “गाउँपाधलका” भन्नाले नौगाड गाउँपाधलका सभझनपु छम। ग) “अध्र्ि” भन्नाले नौगाड गाउँपाधलकाको अध्र्ि सभझनपु छम। घ) “उपाध्र्ि” भन्नाले नौगाड गाउँपाधलकाको उपाध्र्ि सभझनपु छम र र्स शब्दले अस्पताल सञ्चालन तथा ब्र्िस्थापन सधर्धतको उपाध्र्िलाई सर्ेत जनाउने छ । ङ) “अस्पताल” भन्नाले नौगाड गाउँपाधलकाको आधारभतू अस्पताल सभझनपु छम। च) “र्ेधडकल सपु ररटेन्डेन्ट/अस्पताल प्रर्खु ” भन्नाले अस्पताल सञ्चालन तथा व्र्िस्थापनका लाधग जजभर्ेिारी प्राप्त जचवकत्सक/ अधधकारी सभझनपु छम। छ) “जचवकत्सक तथा स्िास््र्कर्ी” भन्नाले प्रचधलत कानून बर्ोजजर् सभबजन्धत पररषदबाट अनर्ु धत प्राप्त गरी अस्पतालर्ा कार्रम त व्र्जि सभझनपु छम। ज) “कर्चम ारी” भन्नाले अस्पतालर्ा कार्रम त जचवकत्सक/स्िास््र् कर्ी िा प्रचधलत कानून बर्ोजजर् कार्रम त प्रशासधनक कर्चम ारी सभझनपु छम। झ) “सधर्धत” भन्नाले प्रचधलत कानून बर्ोजजर् गठठत अस्पताल सञ्चालन तथा व्र्िस्थापन सधर्धत सभझनपु छम। ञ) “शाखा” भन्नाले नौगाड गाउँपाधलकाको स्िास््र् शाखा सभझनपु छम। ट) “सेिाग्राही” भन्नाले अस्पतालबाट स्िास््र् सेिा धलने व्र्जि सभझनपु छम। ठ) पदाधधकारी भन्नाले अस्पताल सञ्चालन तथा ब्र्िस्थापन सधर्धतका पदाधधकारी/आर्जन्त्रत व्र्जिलाई सभझनपु छम। “नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३” पाना नं. 2पररच्छेद–२ प्रोत्साहन तथा सवुिधा ३. पदाधधकारीहरूको सवुिधा: अस्पताल सञ्चालन तथा व्र्िस्थापन सधर्धतको बैठक भत्ता, बैठक सभबन्धी खच मतथा भ्रर्ण भत्ता नौगाड गाउँपाधलकाको प्रचधलत धनर्र् तथा स्िीकृ त दर अनसु ार हनु ेछ। ४. कर्चम ारीहरुको प्रोत्साहन सवुिधा: (१) अस्पतालको प्रभािकारी सेिा प्रिाहका लाधग कर्चम ारीलाई धसफ्ट रोस्टर बनाई खटाइनेछ। धनधामररत ड्युटी अवफसर/धडपाटमर्ेन्ट इन्चाजलम े धसफ्ट रोस्टर र अधतररि सर्र्को अधभलेख तर्ार गरी अस्पताल प्रर्खु बाट स्िीकृ त सूची तथा अधतररि सर्र् अधभलेखका आधारर्ा र्ाधसक कार्घम ण्टा वििरण तर्ार गररनेछ। (२) अधतररि कार् गरेको सर्र्का लाधग प्रचधलत धनर्र्ानसु ार सट्टा धबदा उपलब्ध गराउन सवकनेछ। सट्टा धबदा नधलएको अिस्थार्ा स्िीकृ त धनर्र् र बजेटको सीर्ाधभत्र रवह अधतररि सवुिधा उपलब्ध गराउन सवकनेछ। (३) धनर्धर्त सेिा बाहेक विशेषज्ञ स्िास््र् सेिा प्रदान गन म बाह्य िेत्रबाट आर्न्त्रण गररएका विशेषज्ञ जचवकत्सक/प्राविधधक जनशजिलाई गाउँपाधलकाको प्रचधलत धनर्र्, स्िीकृ त दर तथा अस्पतालको आधथकम िर्ता अनसु ार थप सवुिधा उपलब्ध गराउन सवकनेछ। (४) अस्पतालको देहार् बर्ोजजर्का शाखाहरुर्ा अस्पतालको खदु आभदाधनको आधारर्ा देहार् बर्ोजजर् अधधकतर् प्रोत्साहन सवुिधा उपलव्ध गराउन सवकनेछ । क्र.सं. सेिा वििरण सेिा िाफत कर्चम ारीले पाउन े सवुिधा कै वफर्त USG १ ५०% MOT/EOT/OT २ १५% ECG ३ ५०% LABORATORY ४ २०% Radiography ५ २०% pharmacy २०% Night Allowance 300 per Night. ६ चौथो र पाँचौ तहका कर्चम ारी 300 per /8 Hour ७ सािजम धनक विदाको सेिा ठदए िाफत ठदन “नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३” पाना नं. 3(५) देहार् बर्ोजजर्का शाखाहरुर्ा राधतको सर्र् कार् गने कर्चम ारीहरुलाई देहार् बर्ोजजर्को रात्री सवुिधा उपलव्ध गराइने छ। क्र.सं. शाखा ठदन आिश्र्क जनशजि १ अन्तरंग सेिा ३६५ १ २ इर्रजेन्सी सेिा ३६५ २ ३ फार्ेसी सेिा ३६५ १ ४ दताम चलानी सेिा ३६५ १ ५ प्रसतु ी सेिा प्रसधुत सेिा ठदएको ठदन २ ६ अनकल जचवकत्सक सेिा सेिा ठदएको ठदन १ ७ अनकल ल्र्ाि सेिा सेिा ठदएको ठदन १ ८ अनकल एक्सरे सेिा सेिा ठदएको ठदन १ (६) अस्पताल नजजक आफ्नो स्थावर् बासस्थान नभएका िा भाडा धतरर डेरा गरर बस्नपु ने अिस्था भएका कर्चम ारीहरुलाई र्ाधसक रु. २००० (अिरेपी दईु हजार र्ात्र) आिास सवुिधा उपलव्ध गराईनेछ। पररच्छेद–३ विविध ६. कार्ालम र् सर्र्, जजभर्ेिारी र हाजजरी: कार्ामलर् सर्र् िा आफ्नो जजभर्ेिारीको सर्र्र्ा अस्पताल पररसरबाट बावहर धनस्कँ दा लगबकु भने िा/स्िीकृ त प्रवक्रर्ा अनसु ार अनर्ु धत धलनपु नेछ।लगबकु नभरी िा अनर्ु धत नधलई अनपु जस्थत भएर्ा प्रचधलत कानून तथा सेिा शतअम नसु ार सवुिधा उपलब्ध हनु े छैन। धनधामररत सर्र्भन्दा विला उपजस्थत भएको अिस्थार्ा प्रचधलत धनर्र्अनसु ार अधभलेख राखी आिश्र्क कारबाही गररनेछ। ७. सेिा सवुिधा प्राप्त गने आधार: र्ाधथ उल्लेजखत सेिा सवुिधा प्राप्त गन मविद्यतु ीर् हाजजरीको प्रर्ाजणत वििरण, स्िीकृ त ड्युटी रोस्टर, ओभरटाइर्/अन– कल रेकड,म आिश्र्क सेिा प्रर्ाण तथा अस्पताल प्रर्खु िा सभबजन्धत अधधकारीको धसफाररस अधनिार् महनु ेछ। ८. बजटे तथा आधथकम सीर्ा: “नौगाड आधारभतू अस्पतालका पदाधधकारी र कर्चम ारी प्रोत्साहन कार्वमिधध, २०८३” पाना नं. 4