आर्थिक सहायता सम्बन्धी कार्यविधि (पहिलो संशोधन),२०८३
Summary
प्रस्तािना: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पररच्छेद १०, दफा ७० र नौगाड गाउँपार्लको विपद् जोखखि न्यर्ुनकरण व्यिस्थापन तथा ऐन २०७६ बिोखजि गाउँपार्लकाको स्थानीय सखञ्चत कोषबाट रकि विर्नयोजन गरी विपद् जोखखि न्यूर्नकरण तथा आर्थकि सहायता कोषको स्थापना गररएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नौगाड…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 34a9a655-fe81-49d7-bdcd-426dd98f8b10.pdfPDF · 8 pages · 1.1 MBOpen
Key details
- Organization
- Naugad Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नौगाड गाउँपार्लका स्थानीय राजपत्र खण्ड: ५ संखयााः ९८ र्िर्ताः २०८३।०६।२३ गते भाग-२ आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन),२०८३ : कायपि ार्लकाबाट पाररत र्िर्त २०८०।०५।२९ गते प्रिाणीकरण र्िर्त: २०८०।०५।२९ गते स्थानीय राजपत्रिा प्रकाशन र्िर्त: २०८०।०६।०२ गते पवहलो संशोधन: २०८३।०६।२२ गते स्थानीय राजपत्रिा प्रकाशन र्िर्त: २०८३।०६।२३ गते प्रस्तािना: स्थानीय सरकार सञ्चालन ऐन, २०७४ पररच्छेद १०, दफा ७० र नौगाड गाउँपार्लको विपद् जोखखि न्यर्ुनकरण व्यिस्थापन तथा ऐन २०७६ बिोखजि गाउँपार्लकाको स्थानीय सखञ्चत कोषबाट रकि विर्नयोजन गरी विपद् जोखखि न्यूर्नकरण तथा आर्थकि सहायता कोषको स्थापना गररएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र नौगाड गाउँपार्लकाको विपद् जोखखि न्यूर्नकरण तथा व्यिस्थापन ऐन २०७६ ले ददएको अर्धकार प्रयोग गरी गाउँ कायपि ार्लकाले गाउँपार्लकाको अर्धकार क्षेत्र र्भत्र प्राकृ र्तक तथा गैर प्राकृ र्तक विपद्िा परेका र न्यून आर्थकि खस्थर्त भएका आर्थकि सहायता पाउन योग्य व्यखि र आर्थकि अिस्था किजोर भएका जेहेनदार विद्याथीहरुलाई आर्थकि सहायताका लार्ग स्थापना भएको कोषको कायािन्ियन गन ि िाञ्छनीय भएकोले नौगाड गाउँपार्लकाको र्िर्त २०८० भदौ २९ गते बसेको गाउँ कायपि ार्लकाको बैठकले यो कायवििर्ध बनाएको छ । “आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन) २०८३” पाना नं. 1पररच्छेद - १ प्रारखम्भक १. संखक्षप्त नाि र प्रारम्भ: (१) यस कायवििर्धको नाि “आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन) २०८३” रहेको छ । (२) यो कायवििर्ध गाउँकायपि ार्लकाको बैठकबाट पाररतको र्िर्तबाट लागू हनु ेछ । २. पररभाषा: विषय िा प्रसंगले अको अथ ि नलागेिा, (क) “गाउँपार्लका” भन्नाले नौगाड गाउँपार्लकालाई सम्झनपु छि । (ख) “गाउँकायपि ार्लका” भन्नाले नौगाड गाउँकायपि ार्लका सम्झन ु पछि । (ग) “अध्यक्ष” भन्नाले नौगाड गाउँपार्लकाको अध्यक्ष सम्झन ु पछि । (घ) “न्यावयक सर्िर्त” भन्नाले नौगाड गाउँपार्लकाको न्यावयक सर्िर्तलाई सम्झन ु पछि । (ङ) “प्रिखु प्रशासकीय अर्धकृत” भन्नाले नौगाड गाउँपार्लकाको प्रिखु प्रशासकीय अर्धकृत सम्झन ु पदिछ । (च) “आर्थकि सहायता पाउन योग्य व्यखि” भन्नाले आर्थकि रुपले विपन्न िा गररबीको रेखािर्ुन रहेका दीघ ि रोगी, िटु ु, कलेजो, फोक्सो, िगृ ौला, क्यान्सर, पक्षघात, क्षयरोग र्बग्रके ा जस्ता शरीरको िहत्िपूण ि अंगका रोगी तथा एच.आई.र्भ. संक्रर्ित बालबार्लका, वहंसा पीर्डत, अशि, असहाय, अपाङ्ग, आिा र बिु ा दबु ै नभएका टुहरु ा तथा असहाय बालबार्लका, दघु टि नािा परेका, बाढी पवहरो, आगलागीिा परेका प्राकृर्तक तथा दैिी प्रकोपिा परेका, सत्ु के री आिा तथा बच्चा, विपन्नताको कारण औषधी उपचारबाट िखञ्चत भएका नौगाडिासी नागररकहरु सम्झन ु पदिछ । (छ) “दीघ ि रोगी” भन्नाले खचवकत्सकको सल्लाह बिोखजि र्नयर्ित औषधी सेिन गरररहन ु पने र्बरािी सम्झन ु पदिछ । (ज) “वहंसा पीर्डत” भन्नाले न्यावयक सर्िर्त िा र्नकायबाट वहंसा पीर्डत भनी र्सफाररस भएको व्यखि सम्झन ु पदिछ । “आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन) २०८३” पाना नं. 2पररच्छेद - २ आर्थकि सहायता सम्बन्धी िापदण्ड ३. *आर्थकि सहायता प्रदान गन ि सवकन:े (१) आर्थकि सहायता पाउन योग्य व्यखि (िटु ु, िगृ ौला, फोक्सो, कलेजो, पक्षघात, क्षयरोग र्बग्रके ा, एच.आई.र्भ. संक्रर्ित, नसा सम्बन्धी, क्यान्सर र अन्य विरािी तथा घाउचोट लागके ा) हरुलाई आर्थकि सहायता प्रदान गन ि सवकनेछ । (२) दफा (१) बिोखजि आर्थकि सहायता प्राप्त गनकि ो लार्ग आिश्यक कागजात सवहत गाउँकायपि ार्लकाको कायालि यिा अनसु ूची -१ बिोखजिको ढाँचािा र्निेदन ददन ु पनेछ । (३) उपदफा (२) बिोखजि प्राप्त र्निेदन िार्थ अध्यक्षको प्रस्ताििा गाउँकायपि ार्लकाले आिश्यक छलफल गरी र्बरािीको अिस्था अनसु ार आर्थकि सहायता ददन सक्नेछ । साथै र्नाःशल्ु क उपचारको लार्ग र्सफाररस सिेत गन ि सक्नछे । (४) उपदफा (३) बिोखजि आर्थकि सहायता प्रदान गदाि पचास हजार रुपैया सम्ि अध्यक्षको र्सफाररसिा प्रिखु प्रशासकीय अर्धकृतले र सो भन्दा िार्थ कायपि ार्लकाको र्नणयि ानसु ार उपलब्ध गराउन सवकनेछ । (५) उपदफा (१) बिोखजि आर्थकि सहायता प्राप्त गन ि कम्तीिा तीस हजार रुपैयाँको उपचार संग सम्बखन्धत सक्कलै विल भरपाई अर्निाय ि रुपिा पेश गन िु पनेछ । (६) ददघरि ोगीलाई औषधीको विल बिोखजिको रकि र्नजको बैंक खाता िाफि त भिु ानी गररनेछ । स्पष्टीकरण: “आिश्यक कागजात” भन्नाले आर्थकि रुपले विपन्न भनी सम्बखन्धत िडा कायालि यको र्सफाररस पत्र, खचवकत्सकले प्रिाखणत गरेका फाइलको कागज, स्थानीय स्िास््य संस्थाको र्सफाररस पत्र, उपचारका विल भरपाई, प्रहरीको सजर्ििन िचु ल्ु का, नागररकता िा जन्ि दताि प्रिाण पत्रको प्रर्तर्लवप लगायतका कागजात सम्झन ु पदिछ । (७) िार्थ जे सकु ै कुरा उल्लेख गरेको भएता पर्न नेपाल सरकारले दीघरि ोगीलाई रकि उपलब्ध गराएिा यस बिोखजि आर्थकि सहायता उपलब्ध गराउन े छैन । ४. जवटल वकर्सिका सत्ु केरी सिस्या, वहंसा पीर्डत िवहला तथा बालबार्लकालाई सहायता: (१) सत्ु के री िवहला, वहंसा पीर्डत िवहला तथा बालबार्लकाको तत्काल उद्धार गरी उपचार गन ि र जीिन यापन गन ि राहत स्िरूप गाउँपार्लका अध्यक्षको र्सफाररसिा बढीिा चालीस हजार रुपैया ँ सम्ि प्रिखु प्रशासकीय अर्धकृतले आर्थकि सहायता उपलब्ध गराउन सक्नेछ । (२) उपदफा (१) बिोखजि आर्थकि सहायता प्राप्त गन ि अनसु ूची (२ बिोखजिको ढाँचािा र्निेदन पशे गन िु पनेछ । ५. प्राकृर्तक प्रकोप तथा िानि सखृजत प्रकोपबाट पीर्डत र आर्थकि अिस्था किजोर भएका जहे ेन्दार र्बद्याथीहरुलाई सहयोग: (१) प्राकृर्तक प्रकोप तथा िानि सखृजत प्रकोप बाट पीर्डतहरुलाई आर्थकि सहायता उपलब्ध गराउन सवकनछे । “आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन) २०८३” पाना नं. 3(२) उपदफा (१) बिोखजिका प्रकोप पीर्डतहरूलाई देहाय बिोखजि आर्थकि सहायता उपलब्ध गराउन सवकनछे । (क) प्रकोपबाट कुनै व्यखिको ित्ृ य ु भएिा नखजकको हकिालालाई प्रर्त व्यखि बढीिा असी हजार रुपैयाँ सम्ि उपलब्ध गराउन सवकनेछ । (ख) प्रकोपबाट कुनै व्यखिको अंगभंग भएिा पीर्डतलाई बढीिा प्रर्त व्यखि पचास हजार रुपैया सम्ि उपलब्ध गराउन सवकनेछ । (ग) प्रकोपबाट कुनै व्यखिको घरबास भखत्कएर आखंशक िा परु ै क्षर्त भएिा बढीिा तीस हजार रुपैया सम्ि उपलब्ध गराउन सवकनछे । (घ) प्रकोपबाट कुनै व्यखिको बालीनाली आखंशक िा परु ै नष्ट भएिा पीर्डत तथा आर्थकि अिस्था किजोर भएका पररिारको जेहेन्दार विद्याथीलाई िढीिा बीस हजार रुपैया सम्ि उपलब्ध गराउन सवकनेछ । (ङ) प्रकोपबाट कुनै व्यखिको पश ु चौपाया, चौपायाले खाने आहारा नष्ट भएिा र घर तथा सम्पखि नष्ट भएिा क्षर्तको अिस्था हेरी बढीिा पचास हजार रुपैया सम्ि राहत उपलब्ध गराउन सवकनछे । (च) बाढी पवहरोिा परी पररिार विस्थावपत हनु े अिस्था भएिा बढीिा दश हजार देखख पचास हजार रुपैया ँ सम्ि उपलब्ध गराउन सवकनेछ । (छ) प्राविर्धक खशक्षा अध्ययन गन ि आर्थकि अिस्था किजोर भएका दर्लत, एकल िवहला र शहीद पररिारका जेहेन्दार तथा टुहरु ा विद्याथीहरुलाई अिस्था हेरी एक पटकिा बढीिा पचास हजार रुपैयाँ सम्ि आर्थकि सहायता उपलब्ध गराउन सवकनेछ । (३) उपदफा (२) बिोखजि आर्थकि सहायता प्राप्त गनकि ो लार्ग पीर्डतले प्रहरीको सजर्ििन िचु ल्ु का (प्राकृर्तक तथा िानि सखृजत प्रकोपका लार्ग) आिश्यक कागजात सवहत अनसु ूची (३) ििोखजिको ढाँचािा र्निेदन ददन ु पनेछ । (४) उपदफा (३) बिोखजि र्निेदन प्राप्त भएिा गाउँ कायपि ार्लकाको कायालि यले आिश्यक ठानेिा स्थलगत र्नरीक्षण सिेत गरी पचास हजार रुपैया सम्ि अध्यक्षको र्सफाररसिा प्रिखु प्रशासकीय अर्धकृतले र सो भन्दा िार्थ कायपि ार्लको र्नणयि अनसु ार आर्थकि सहायता उपलब्ध गराउन सवकनेछ । (५) उपदफा (२) को आर्थकि सहायता सम्बन्धिा व्यखि िा पररिारको लापरिाहीको कारणबाट क्षर्त भएिा कुनै पर्न सहायता उपलब्ध हनु े छैन । (६) प्राकृर्तक तथा िानि श्रृखजत घटनािा परी ित्ृ य ु भएका व्यखिको शि ढुिानी िाफतको रकि सिेत यसै कोषबाट भिु ानी गन ि सवकनेछ । (७) आर्थकि सहायता अर्धकारको रुपिा नभएर सहयोगको रुपिा िात्र रहनछे । “आर्थकि सहायता सम्बन्धी कायवििर्ध (पवहलो संशोधन) २०८३” पाना नं. 4