Notice Park
House of Representatives, Nepal
Reports

दैनिक कार्यसूची २०८३-०६-०१

Summary

विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३" पेस गर्नुहुने। सम्झौतासम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
House of Representatives, Nepal
Industry
Federal
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सङ्घीय संसद्‌ प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ५६ दैनिक कार्यसूची २०८३ असोज १ गते बिहीबार दिनको १:०० बजे बिधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति हरि ढकालले "राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३" पेस गर्नुहुने। सम्झौतासम्बन्धी कार्य माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले "संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्‌" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | पद्म प्रसाद पाण्डेय महासचिव

Like

0

Views

1

Comments

0

Share

0

Save

Report