Notice Park
Chumnubri Rural Municipality
Guidelines

विपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सञ्चालन कार्यविधि २०८३

Summary

चुमनुब्री गाउँपालिकाभित्र आर्थिक रूपमा विपन्न तथा आवासीय जोखिममा रहेका घरपरिवारको सुरक्षित आवासमा पहुँच अभिवृद्धि गर्न, जीर्ण तथा चुहिने छाना भएका घरमा जस्ता छाना निर्माण/परिवर्तन गर्न सहयोग Gast उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(२) बमोजिम यो कार्यविधि बनाई लागू गरिएको छ। १.…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chumnubri Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड९ संख्या २४ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० ०० स्थानीय राजपत्र खण्ड:९ संख्या : २४ मिति : २०८३/०६/१३ भाग-२ विपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ चुमनुव्री गाउँपालिका सिर्दिबास, गोरखा गण्डकी प्रदेश खण्ड९ संख्या २४ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ प्रस्तावना चुमनुब्री गाउँपालिकाभित्र आर्थिक रूपमा विपन्न तथा आवासीय जोखिममा रहेका घरपरिवारको सुरक्षित आवासमा पहुँच अभिवृद्धि गर्न, जीर्ण तथा चुहिने छाना भएका घरमा जस्ता छाना निर्माण/परिवर्तन गर्न सहयोग Gast उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२(२) बमोजिम यो कार्यविधि बनाई लागू गरिएको छ। परिच्छेद-१ प्रारम्भिक १. संक्षिप्त नाम र प्रारम्भ (१) यस कार्यविधिको नाम “विपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” रहेको छ। (२) यो कार्यविधि गाउँ कार्यपालिकाबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ। २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) “गाउँपालिका” भन्नाले चुमनुव्री गाउँपालिका सम्झनुपर्छ | (ख) “कार्यक्रम” भन्नाले विपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सम्झनुपर्छ | (ग) “लाभग्राही” भन्नाले यस कार्यविधिबमोजिम छनोट भएको विपन्न घरपरिवार सम्झनुपर्छ | (घ) “जस्ता” भन्नाले गाउँपालिकाले स्वीकृत गरेको प्राविधिक मापदण्डबमोजिमको छाना छाउन प्रयोग हुने जस्ता पाता तथा आवश्यक सहायक सामग्री सम्झनुपर्छ (ङ) “क्रमागत कार्यक्रम” भन्नाले एक आर्थिक वर्षमा सुरु भई बजेट तथा कार्यक्रमको निरन्तरताका आधारमा आगामी आर्थिक वर्षमा समेत कार्यान्वयन गर्नुपर्ने कार्यक्रम सम्झनुपर्छ । परिच्छेद--२ कार्यक्रम सञ्चालन

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.