कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८३
Summary
"कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी कृषि विकास कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि श्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। संक्षिप्त नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 880e05b4-25a3-4be8-ad1c-988255651d89.pdfPDF · 7 pages · 2.9 MBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Rautahat
- Industry
- Agriculture
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कृषि विकास कार्यक्रमको wie aes तथा सञ्चालन विधि, २०८३ "कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७)" को दफा ४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी कृषि विकास कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि श्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले यो प्राविधिक मापदण्ड तथा सञ्चालन विधि तयार गरिएको छ। १. le 7 & CoA प्र Ae is संक्षिप्त नाम र प्रारम्भ: (१) यो विधिको नाम “कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३” रहेको छ। (२) यो विधि मन्त्रालयबाट स्वीकृत भएको मितिबाट लागु हुनेछ। (३) यो विधि अनुसूची-१ मा उल्लेखित कार्यक्रमहरु कार्यान्वयनका लागि लागु हुनेछ। परिभाषा: विषय वा प्रसङ्घले अर्को अर्थ नलागेमा यस प्राविधिक मापदण्ड तथा सञ्चालन विधिमा, (क) “आवेदक” भन्नाले अनुसूचि-१ बमोजिमको कार्यक्रम सञ्चालन गर्न र गर्न इच्छुक कृषक/कृषि सहकारी/कृषक समूह/फार्मलाई सम्झनु पर्दछ। (ख) “केन्द्र” भन्नाले जिल्ला स्थित कृषि ज्ञान केन्द्र सम्झनु पर्दछ। (1) “मन्त्रालय” भन्नाले मधेश प्रदेशस्थित भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय सम्झनु पर्दछ। (घ) “निर्देशनालय” भन्नाले मधेश प्रदेशस्थित कृषि विकास निर्देशनालयलाई सम्झनु पर्दछ। (ङ) “अनुदानग्राही” भन्नाले अनुसूचि-१ बमोजिमको कार्यक्रमका लागि छनौट भएका कृषक/कृषि सहकारी/कृषक समूह/ फार्मलाई सम्झनु पर्दछ। अनुदानको वर्गीकरण: (१) अनुदान लक्षित कार्यक्रमहरुलाई देहाय बमोजिम वर्गीकरण गरिनेछ। (क) उत्पादन तथा उत्पादकत्व वृद्धि कार्यक्रम, (ख) उत्पादनोपान्त प्रविधि तथा प्रशोधन कार्यक्रम र (ग) बजार प्रवर्द्धन कार्यक्रम | (२) प्रस्ताव पेश गर्दा रीतपूर्वक प्राप्त आवेदकहरूको हकमा माथि उल्लेखित सम्पूर्ण कार्यक्रममा आवेदन पेश गर्न सकिनेछ। प्रस्ताव आह्वान तथा संकलनः (१) कार्यक्रम सञ्चालनको लागि कृषि ज्ञान केन्द्रको प्रमुखले सूचना तथा आवेदकले प्रस्ताव भर्ने फार्मको ढाँचा तथा अन्य आवश्यक कागजात स्वीकृत गरी सूचना प्रकाशित गर्नुपर्नेछ। (२) कार्यक्रम सञ्चालन गर्ने निकायले अनुसूची-१ मा उल्लेखित कार्यक्रमहरुको लागि कम्तिमा पन्ध्र (१५) दिनको म्याद दिई दैनिक पत्रिकामा सूचना प्रकाशन/प्रस्ताव आह्वान गरी आवेदकबाट प्रस्ताव संकलन गर्नु पर्नेछ। प्रकाशन भएको सूचनाको जानकारी जिल्लास्थित सबै स्थानीय तह तथा कृषि विकास निर्देशनालयमा समेत पठाउनुपर्नेछ। सूचना तथा प्रस्तावको ढाँचा कार्यालयको वेबसइटमा समेत राख्नुपर्नेछ। (३) उक्त म्याद भित्र पर्याप्त आवेदन पेश हुन नआएमा सात (७) दिनको म्याद थप गरी पुनः सूचना प्रकाशन गरिनेछ र उक्त म्यादभित्र समेत गरी जे जति संख्यामा आवेदन संकलन भए पछि सोहीलाई नै अन्तिम मानी कार्यक्रम सञ्चालन गर्न बाधा पुग्ने छैन। a १. प्रस्ताव मूल्याङ्कन समितिः (१) कार्यक्रमको उद्देश्य,अनुसार पेश भएका प्रस्तावहरुको मूल्याङ्कन र छनौट गरी स्वीकृतिको लागि सिफारिस गर्न जिल्ला स्तरमा देहाय बमोजिमको प्रस्ताव मूल्याङ्कन समिति रहने छ। (क) केन्द्रको प्रमुखले तोकेको अधिकृत - संयोजक (ख) अधिकृत प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र - सदस्य (ग) कार्यक्रम हेर्ने प्राविधिक कर्मचारी - सदस्य-सचिव (२) प्रस्ताव मूल्याङ्कन समितिले दुई जनासम्म प्राविधिक/विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ। (३) प्रस्ताव मूल्याङ्कन समितिले अनुसूची-१ मा उल्लेखित आवश्यक न्यूनतम मापदण्डलाई आधार लिई प्रस्ताव मूल्याङ्कनका थप आधार आवश्यक भएको खण्डमा आफैंले तयार गरी केन्द्रको प्रमुखबाट स्वीकृत गराई म्याद भित्र प्राप्त भएका प्रस्तावको योग्यता र पूर्णताको जाँच गरी रित पुगेका प्रस्तावहरुको स्थलगत निरीक्षण र स्थलगत मूल्याङ्कग समेतको आधारमा उत्कृष्ट प्रस्तावहरु छनौट गरी स्वीकृतिका लागी कृषि ज्ञान केन्द्र प्रमुख समक्ष सिफारिस गर्नु पर्नेछ। ६. सम्झौता सम्बन्धी व्यवस्था: (१) छनौट भएका अनुदानग्राहीहरुलाई केन्द्रले समय सीमा तोकी सूचना प्रकाशन मार्फत सम्झौता गर्नका लागि अनुदानग्राहीलाई अनुरोध गर्नु पर्नेछ। (२) समय सीमा भित्र सम्झौता गर्न नआउने वा सम्झौता गरी समयमा काम शुरु नगर्ने अनुदानग्राहीको सम्झौता रद्द गरी वैकल्पिक अनुदानग्राहीसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न सकिनेछ। ७. अनुदानको अधिकतम सिमाः यस कार्यक्रम अन्तर्गतको प्रस्ताव स्वीकृत गर्दा “कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६(पहिलो संशोधन २०७७)" मा व्यवस्था भए बमोजिम क्रियाकलाप अनुसार अनुदानको अधिकतम सिमा कायम रहनेछ। ५. अनुगमन र नियमनः मन्त्रालय र निर्देशनालयले सम्पादित कार्यक्रमहरुको सुपरीवेक्षण तथा अनुगमन गर्न सक्नेछ। ९. कार्य सम्पादन प्रतिवेदन तथा भुक्तानी: (१) अनुदानग्राहीले सम्झौता बमोजिमको कार्य सम्पन्न गरि भुक्तानी माग गरे पश्चात केन्द्रले कार्य सम्पन्न प्रतिवेदनको आधारमा प्रचलित कानून बमोजिम अनुदानग्राहीको बैंक खातामा भुक्तानी दिनु पर्नेछ। नेपाल कृषि अनुसन्धान परिषद् र त्यस अन्तर्गतका निकायहरु, सरकारी फार्म केन्द्रहरू वा कृषि सामाग्री कम्पनी लिमिटेड बाट उपलब्ध हुने कृषि सामाग्रीहरू खरिद गर्नुपर्ने अवस्थामा कार्यक्रम सञ्चालन गर्ने निकायले सिधै खरिद गरी अनुदानग्राहीलाई उपलब्ध गराउन सक्नेछ। १०. संशोधन गर्न सक्ने: मन्त्रालयले आवश्यकता अनुसार यस प्राविधिक मापदण्ड तथा सञ्चालान विधिमा संशोधन गर्न सक्नेछ। ११. खारेजी तथा बचाउ: (१) "कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२" खारेज गरिएको छ। (२) "कृषि विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८२" बमोजिम भए गरेका काम कारबाही यसै बमोजिम भए गरेको मानिनेछ। Se 4 one ( A ०० रै Y ‘ oS 7 ४44२ URE 109 BbIK :-150-91008. ७0 ७०७७ mb ५७१७ 40002010 डान 11७. 2000 Ba pe eee RO ४42 1909 4०६२७१०० 101२५०८१३ 1३६] छन aye pune enorme न िएट्यछे UII Lebel २३ 2a. woth Wed Jepieee yb/dke and ‘BIER 100 EIR Pe/BEIZ bite 1७६९३०९४ 1० 1३७ Lip ८ Abie QUEDD Jpbite Bend pie LEIA pian 449० » ७ ७ gun we Heel Bib ७०५३॥0०£. 100 1::1002. (ep ७००७ ७ x ithe mad 40 Ss Sawing Hijri २ &६%॥० 100. Me bs ७090 Le MAK Bu ib mee नि (alias 1118 ype Reeple जप 1212 RibIK BelKL DIE (9. sob 1000 Pie isa सं 2ibiye Weve 1200 ७९॥० ८ bebe Ine 144014:92. pib/dhp ond mel. Hblbdbke Biba) Ip 405 ३4 ९३ ९५१६ ११०० HE २2 “Alp DED) 2200182. Bole pid Ibe 184. % ७०१० ted prod Sep छुट etl 124 2020 12 apr pegregiies 4QjeR > hp te 4004 addy 9० 490७ gi us noe ane B28 bh ९५९ epi Lapp phd Heefplee 5305 Ie ३8 £-168:21022. 40०० mang te a सु wee 109 sey edapen /pipop yd 7908 and sapia upen npn sine| + bhikbho Bibby 1108. Pais eg op जप ७३ ‘Ap pes) aayiiein woos yd . 1४1२५८९ Be of BOER. 1049. joond २२५५०५० 2b ७24:91022 101 1:1022. (५० Ske EQIP ple pp babe 1024: 100:1:08 Sobbit bDEbe bkblie _ PkalletB LB (९) 1५20: 1०० १ 102] - aa a a ME GE केश PIP Phil 21३2 ‘bak eae « ple ५१७६ [210 wie | (Bib ७९९५००१९ LE yb eb) asin ae ple Bib ४०५०२॥:०£- 1012 1:2100£. (५० 4444% | IER Qilelee a < 7 २००४ ०७०० ००३०. Inj) २०००० ७०७० ४५ 10190074040 ० 2B ० ee te Andee} ye, २७ 86 DASE ०६७ ७६६८ ५६९, “Asya . २०८४ ६०७ bl BB Hobie ~