१४ वर्ष कैद सजाय कायम भएका हाडनाता ज.ज.क. मुद्दाका फरार कैदी पक्राउ
Summary
हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय कायम भई मिति २०८१।०४।१४ गते देखि कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका गण्डकी प्रदेश, जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ३४ को हर्क बहादुर गुरुङ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा ११ वर्ष ९ महिना २६ दिन कैद…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- de1e2936-b191-42e1-a895-2a50f2c3437b.pdfPDF · 1 page · 241 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेषाल सरकार, फोन: ०१-४४११७७६ Te | र मोबाईल नं.: ९८५१२८३१४० फ्याक्स : ०१-४४१४३९१ नेपाल प्रहरी,प्रधान-क्कार्यालय केन्द्रीय अर्मँसँन्धान ब्यरो मितिः- २०८३/०५/२२ गते | (प्रशासन शाखा) सकार क सोमबार प्रेस विज्ञप्ती- १७ “१४ वर्ष कैद सजाय कायम भएका हाडनाता ज.ज.क. मुद्दाका फरार कैदी पक्राउ” हाडनाता जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय कायम भई मिति २०८१।०४।१४ गते देखि कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका गण्डकी प्रदेश, जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ३४ को हर्क बहादुर गुरुङ मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा ११ वर्ष ९ महिना २६ दिन कैद भुक्तान गर्न बाँकी रहँदै कारागार कार्यालय कास्कीबाट फरार रही कास्की जिल्लाको विभिन्न स्थानहरुमा लकीछिपि रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा यस ब्यरोबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०५।२२ गते गण्डकी प्रदेश, जिल्ला कास्की, रुपा गा.पा वडा नं-०७ धारापानीबाट पक्राउ गरी कारागार कार्यालय कास्कीमा पेस गरिएको छ | 006 अधिकारी ( अनुपम शमशेर ज.ब.रा. ) प्रहरी वरिष्ठ उपरीक्षक सम्पर्क नं. ९८५१२९१३११ Website: https://cib.nepalpolice.gov.np, E-mail: cib spokesperson @nepalpolice.gov.np/[email protected]