बैकिङ कसूर मुद्दामा प्रतिवादी पक्राउ 2083-07-17
Summary
“बैकिङ कसर मद्दामा प्रतिवादी पक्राउ” नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिक्षान्त बाँनिया भएको बैकिङ कसूर तथा सँजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत पाटन हरिहरभवन, ललितपुरबाट पक्राउ अनुमति लिई मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१८ बस्ने प्रतिवादी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bffe263f-74e0-4cd6-9b6a-90e83c232945.pdfPDF · 1 page · 137 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
3 és नेपाल सरकार 7B & फोन: S) गृह चान जल हि rant ae मोबाइल नं १८५ गये नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो । Wa. Yow (प्रशासन शाखा) पत्र संख्या :(०८३/०८४) लाजिम्पाट, काठमाडौं | प्रा.प.सं. : प्रेस बिज्ञप्ती-३५ “बैकिङ कसर मद्दामा प्रतिवादी पक्राउ” नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिक्षान्त बाँनिया भएको बैकिङ कसूर तथा सँजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा सम्मानित उच्च अदालत पाटन हरिहरभवन, ललितपुरबाट पक्राउ अनुमति लिई मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१८ बस्ने प्रतिवादी दिक्षान्त बाँनियालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मिति २०८३/०७/१६ गते जिल्ला रूपन्देही शिद्धार्थनगर नगरपालिका वडा नं. ४ भैरहवाबाट पक्राउ गरी दिन-४ (चार) को म्याद लिई थप अनुसन्धान कार्य भइरहेको व्यहोरा अनुरोध गरिन्छ । मितिः-२०८३।०७।१७ गते सह, Za ने.स. ११४६ CUTE कुमार खड्का) प्रहरी उपरीक्षक सम्पर्क नं.९८५१२९१३११