बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ (2083-07-18)
Summary
दिपक चापागाईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुबिन बैदार भएको बैंकिङ् कसुर (०८२-८१-२०९२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८३।०३।३२ गतेको फैसलाले बागमती प्रदेश, जिल्ला काभ्रेपलाञ्चोक साविक बनेपा गा.वि.स. वडा नं. ११ हाल बनेपा नगरपालिका वडा नं. ६ बस्ने सुरेन्द्र बैदारको छोरा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5540d871-9b58-418e-b8fd-4e5485110e0c.pdfPDF · 1 page · 155 KBOpen
Key details
- Organization
- Central Investigation Bureau
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Court Order
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
ms जब्च्मकषरा & To Ue di पर्चा क्ार्यालय I अर्नुसँन्धान ब्यूरो (प्रशासन शाखा) लाजिम्पाट, काठमाडौं मोबाईल नं. २०८३/०८४ प्रेस विज्ञप्ती-३६ 'बैंकिङ कसर मद्दाका फरार प्रतिवादी पक्राउ” दिपक चापागाईको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुबिन बैदार भएको बैंकिङ् कसुर (०८२-८१-२०९२) मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८३।०३।३२ गतेको फैसलाले बागमती प्रदेश, जिल्ला काभ्रेपलाञ्चोक साविक बनेपा गा.वि.स. वडा नं. ११ हाल बनेपा नगरपालिका वडा नं. ६ बस्ने सुरेन्द्र बैदारको छोरा, वर्ष ४० को सुबिन बैदारलाई रु.१,५१.००,०००।- (अक्षेरुपी एक करोड एकाउन्न लाख रुपैंयाँ मात्र) जरिवाना र १ (एक) वर्ष कैद ठहर भएकोमा उक्त सजाय बेरुजु भई फरार रही काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा यस ब्यूरोबाट खटीएको प्रहरी टोलिले मिति २०८३/०७/१८ गते जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.०७ बनेपाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यहोरा सूचित गराईन्छ । मितिः २०८३ कात्तिक १८ गते। नेपाल संवत्: ११४६ प्रहरी उपरीक्षक सहस-प्रवक्ता एवं सूचना अधिकारी सम्पर्क नम्बरः ९८५१२९१३११