Lock-In details of Snow Rivers Limited (SNORL) [Mutual-Fund]
Summary
उपरोक्त सम्बन्धमा श्री नेपाल धितोपत्र बोर्डकबाट निर्देशन अनुसार यस कम्पनीको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मध्ये सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामुहिक लगानी कोषका लागी जारी गरिएको ५ प्रतिशतले हुन आउने रु. ४६,५७,५०० ( अक्षरेपी छयालिस लाख सतासी हजार पाँच…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fd796284-6a9a-4479-9549-1fafbd1c9912.pdfPDF · 2 pages · 337 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
OCR: 292553/78/079 Snow Rivers Limited . eal रिभर्स लिमिटेड च.नं. : ०५०-०५5३/०८४ ate मिति : २०८३/०७/०९ श्री नेपाल धितोपत्र बोर्ड eat [लि खुमलटार, ललितपुर । बर्त न ककड श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड मिति :%० क सिहंदरबारप्लाजा, काठमाण्डौ । ‘eater. एण्ड क्लियरिङ लिमिटेड 5, काठमाण्डौ | श्री ay Sea नियमन आयोग सानो , काठमाण्डौ । विषय : सामुहिक लगानी कोषहरुको लक-इन अवधि समाप्ती सम्बन्धी जानकारीका सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा श्री नेपाल धितोपत्र बोर्डकबाट निर्देशन अनुसार यस कम्पनीको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मध्ये सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामुहिक लगानी कोषका लागी जारी गरिएको ५ प्रतिशतले हुन आउने रु. ४६,५७,५०० ( अक्षरेपी छयालिस लाख सतासी हजार पाँच सय) रकम बराबरको ४६,५७५ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड भएको मिति 2063/02/42 देखि ६ महिनाको समय अवधि सम्म लक-इन मा राखिएको शेयरको मिति २०5३/०५/११ गते लक-इन अवधि समाप्त हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । सोही सम्बन्धमा, सामुहिक लगानी कोषको लक-इन अवधि समाप्ती सम्बन्धी सचूना मिति २०5३/०७/१० गतेको "नयाँ पत्रिका" राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने भएकोले उक्त सूचनाको नमुना यसै पत्र साथ संलग्न गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछौं । सहयोगको लागी धन्यवाद | कम्पनी सचिव सलंग्न : मिति 2053/00/90 गते प्रकाशन गरिने सूचनाको नमुना प्रति थान १ । बोधार्थ : १. श्री सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाण्डौ । कम्पनी ऐन २०६३ अन्तर्जत स्थापित र संचालित ew रिभर्स लिसिटेड ores कार्यालय : का.म.न.पा.-३०. ज्ञानेश्वर, काठमाण्डौ, नेपाल फोन नं. 0१-४४४२७८२ Saat: [email protected] ठेतसाइट: www.snowrivers.com.np यस स्नो faa लिमिटेडको सार्वजनिक निष्काशन मार्फत निष्काशन गरिएको साधारण शेयर मिति 2on3 0242 गते वाँडफाँड गरिएको मितिले सामुहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ वमोजिम सर्वसाधारणलाई छुट्टाईएको शेयर मध्यको ५१, ले हन आउने रु ४६,८७,५००।- (Mae छयालिस लाख सतासी हजार पाँच सय रकम बराबरको ४६,८७५ कित्ता शेयरको लक इन अवधि (Lock in) श्री नेपाल धितोपत्र बोडंको मिति २०८०/०८ / २५ गतेको पत्र संख्या ५०/८१ चलानी नं. १५२३ को पत्रबाट निर्देशन भए बमोजिम मिति २०८३/०६ /११ गते सन् २७:१२ २०२६) मा समाप्त हुने ब्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरुलाई जानकारीको लागी यो सचना प्रकाशन गरिएको छ । <= @a SanimaCapital {A wholly owned subsidiary of Sanima Bank Ltd) रजिष्टर्ड कार्यालय: सममार्ग, नक्साल-१, काठमाण्डौ, फोन नं ०१-४५४०५०८/०१-४५३६३७५/०१-४५३५९३६ Email: [email protected], Website: www.sanimacapital.com मिति 2053/09/90 गतेको "नयाँ पत्रिका'' दैनिकमा प्रकाशन गर्ने