कृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना

Summary
प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि फर्म संचालकहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fda512a1-7c43-46be-962c-3390ebb0f40b.jpgJPEG · 643×910 · 95 KBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& मिमाद नगरपालिका 3 BHIMAD MUNICIPALITY AES A ; << Gea नगर कार्यपालिकाको कार्यालय oo ree, OFFICE OF MUNICIPAL EXECUTIVE बिह को) Eee मिमाद, - “ BHIMAD, RON गण्डकी प्रदेश, नेपाल २०७३ / 2073 GANDAKI PROVINCE, NEPAL WB । REF. NO. : २०८३/०८४ tat / DIS. NO. : ee सूचना नं: 36 कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन सम्बन्धी सूचना (wear पटक प्रकाशित मिति २०८३/०६/१२) प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि फर्म संचालकहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३/०६/२६) भित्र भिमाद नगरपालिका कृषि विकास शाखामा आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ। 'तपसिलः कार्यक्रमको नाम अनुदान | न्युनतम मापदण्ड | र | फिय हाते ट्याक्टर मर्मत शिविर ५० | मर्मत पश्चात दिर्घकालिन | पार्ट पुर्जामा लाग्ने जम्मा खर्चका प्रयोगमा ल्याउन सकिने | आधारमा प्रति कृषक वढीमा हाते ट्याक्टर हुनुपर्ने | रु.१०,०००/- उपलब्ध गराइने । २ | सिंचाइ प्रयोजनका लागि ५० | फलफूलको हकमा प्लास्टिक पोखरी निर्माण कम्तिमा ५ रोपनी र कार्यक्रम तरकारी वा अन्य बालीको 7 orm कम्तिमा ३ रोपनी क्षेत्रफलमा खेती गरेको स्प्रेयर खरिद तथा वितरण जय त | | आवश्यक कागजातहरु : Cag) १) निवेदन कष्ट es, २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी BEE ३) जग्गाको क्षेत्रफल खुल्ने कागजातको प्रतिलिपी 9 462. त ४) कृषि फर्म, कृषक समुह,कृषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र, PAN TET र है निर्णयको प्रतिलिपी id aye” ny . 0 » जी "समृदु भिमादको आघार : आर्थिक, सामाजिक Rows र दिमो पूर्वाधार” Contact No.: 055-572436. Website: waw thimacmun.gov.np, E-mail; 0ए790010000200/5:0119).000१,01068,0/911300/100. gov.np