बागमती प्रदेशकाे चितवन जिल्लामा प्रस्तावित रिउखाेला (बनकट्टा)देउराली-नयाँ-पुल-घुवघाट-जगतपुर सडक खण्डकाे वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदनमा राय-सुझावका लागि आह्वान गरिएकाे सार्वजनिक सूचना ।
Files
- 76663d1f-0b06-46af-9cb9-c5997b820ae5.pdfPDF · 663 pages · 30.0 MBOpen
Key details
- Organization
- Ministry of Agriculture, Forests and Environment
- Industry
- Ministry
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
newse/ nepal FRR RS १३, २००३ Friday October 30, 2006 an १२४६ Seon © इद ३१, अंक राप कृ ८ मुल्द क १०/- कल, कातिक १३, २००३ । Friday, Censber 30, 2026 newso/ nepal नेपाल समाचारपत्र पु & नेपाल सरकार कृषि, वन तशा पर्यावरण मन्त्रालय बागमती प्रदेशको चितवन जिल्लामा प्रस्तावित रिउखोला (बनकट्टा) देउराली नयाँ पुल- घुवघाट-जगतपुर सडक खण्डको वातावरणीय प्रभाव मूल्याङकन (ELA) प्रतिवेदनमा राय-सुझावका लागि आह्वान गरिएको सार्वजनिक सूचना प्रथम पटक प्रकाशित मिति : २०८३/०७/१३ प्रस्तावक श्री हुलाकी राजमार्ग निर्देशनालय, विशातनगर, काठमाडौंद्वारा वागमती प्रदेश, चितवन जिल्ला अन्तर्गत भरतपुर महानगरपालिका बड्डा न २३ र २४, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र तथा माडी नगरर्णालका asl नं १र २ भ्रित्र पर्ने रिउखोला ।वनकढ्टा)-ढेउराती-नयाँ पुत्-ध्रुवघाट-जगतपुर सडक आयोजनाको वातावरणीय प्रभाव मूत्याड्डकन (ELA) प्रतिवेदन श्री पूर्वाधार विकास मन्त्रालयबाट स्वीर्कातका लाग सिफारिसर्साहत प्राप्त भएको छ । प्राप्त प्रातविदनअनुसार यो सडक माडी नगरपालिकाको रिकखोलाबाट सुरु भई भरतपुर महाननगरपाँतकाको धुबचोकसम्म रहनेछ | यस सडकको लम्बाई ७८१३ किमि रहनेछ । सडकको फर्मेसन चौडाई १२ मि, गाडी गुड्ने चौडाई ७ मि र Gene चौडाइ २ ५ मि ।दुवैतर्फ) रहनेछ | सडक vo कमि /घन्टाको गतीमा डिजाइन गरिएको छ । सडक निर्माणको क्रममा जामन खन्ने तथा पुर्ने, सबबेस र बेस वछयाउने तथा अस्फात्ट कालोपत्रे गर्ने कार्य गारनेछ | सडक खण्डमा बन्यजन्तुमैत्री संरचनाहरू समेत रहनेछन् । वातावरण संरक्षण नियमावली, २०७३ को ।नयम ९१६) वर्मोजम यस प्रातवेदनमा राय-सुझाव ।ढनका ताँग सर्वसाधारणले प्रातवेदन अध्ययन al उतार गर्न सक्ने व्यवस्था रहेकोले यो ylaaea निम्न स्थानहरू तथा मन्त्रालयको वेवसाइट www.moafe govnp मा समेत सार्वर्जानक Theva छ । प्रातवेदनमा उपयुक्त राय-सुभ्राव प्राप्त भएमा यस मन्त्रालयले उक्त प्रस्ताव कार्यान्वयनका तांग स्वीर्कात दिने क्रममा ती सुभ्रावहरूलाई समेत ध्यानमा राख्नेछ | उक्त प्रतिवेदन सम्बन्धी कुनै राय-सुझाव भएमा यो सूचना प्रकाशित र्मातले ७ (सात) दिनाभत्र निम्न ठेगानामा पठाइँदिनु हुन यसै सूचनाद्वारा आह्वान गारन्छ | प्रतिवेदन अध्रारान वा उतार गर्न सकिनै स्थानहरू १ श्री पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौँ | श्री त्रिभुवन विर्श्वावद्यालय केन्द्रीय पुस्तकालय, कीर्तिपुर, काठमाडौँ | ft पुस्तकातय, संसद साचवातय, ।संहदरवार, काठमाडौं । श्री आदिवासी तथा जनजाति महासंघ नेपाल, एकान्तकुना, ललितपुर | श्री जित्ला समन्वय सामातको कार्याचय, चितबन । श्री चितवन राष्ट्रिय ।नकुञ्जको कार्यालय, कसरा, चितवन | श्री भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कायांलय, भरतपुर, चितवन | श्री माडी नगरपालिका, नगर कार्यपालिकाको कार्यातय, माडी, चितवन | राय-सुझाव पठाउने ठेगाना काध, वन तथा पर्यावरण मन्त्रालय, सिंहदरवार, काठमाडौं | क फोन नं : ०१-४२११५६७, ०१-४२११९४६ इमेल [email protected], gunaso@moafe gov.np हुलाकी राजमार्ग अन्तर्गत रिउखोला (बनकट्टा)-देउराली-नयाँ पुल-ध्रुवघाट-जगतपुर सडक खण्ड (७.८१३ कि.मि.) (०-०००-७-८१३) चितवन राष्ट्रिय निकुञ्ज/भरतपुर मा.न.पा.८माडी न.पा., चितवन, बागमती प्रदेश, नेपाल वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेश गरिएको निकाय 2 नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय सिंहदरबार, काठमाडौँ मार्फत प्रस्तावक नेपाल सरकार नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास मन्त्रालय सडक विभाग सडक विभाग भू-वातावरण तथा सामाजिक शाखा हुलाकी राजमार्ग निर्देशनालय बबरमहल, काठमाडौं विशालनगर, काठमाडौं इ-मेलः [email protected] फोन नं: ०१-५९७१२४७/५३३११५३ इ-मेलः [email protected] आश्विन, २०८३