Notice Park
Ministry of Agriculture, Forests and Environment
Scholarship

बिषय: सेवाकालिन तालिम सम्बन्धी सूचना ।

17days left
Deadline 22 Nov 2026

Files

Key details

Organization
Ministry of Agriculture, Forests and Environment
Industry
Ministry
Category
Scholarship
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार ४२११९२९, ४२११९३२ “ wen a ee i Fae Aare) छात्रवृत्ति0८ सिंहदरबार, काठमाडौं, नेपाल चलानी नं.: छात्रवृत्ति)0८ aX * मितिः 2053100199 बिषय: सेवाकालिन तालिम सम्बन्धी सूचना । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको च.नं. २१२/०८३/०८४ र च.नं. २१४/०८३/०८४ मिति २०८३।०७। १० को पत्रबाट नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृत द्वितीय श्रेणी वा सो सरहका अधिकृतहरुका "लागि Advanced Course on Management and Development (ACMD) र अधिकृत तृतीय श्रेणी बा सो सरहका अधिकृतहरुका लागि Professional Course on Management and Development (PCMD) विषयको प्रशिक्षण कार्यक्रम सम्बन्धी सूचना यसैसाथ संलग्न छ। बेहोरा सोही सूचनाबाट अवगत गर्नुभई यस मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत सेवाकालिन तालिम नलिएका र तोकिएको योग्यता पुगेका इच्छुक राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुले मन्त्रालयबाट स्वीकृति लिई आवेदन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। प्र पौडेल शाखा अधिकृत कृषिमा लगानी दशक (२०८१-२०९१): “स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी” त ईमेल : [email protected], वेवसाईट : www.moafe.gov.np नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान Nepal Administrative Staff College “..devoted to making differences positively.” घ.सं. ३१ -PSTD/CsT ss च.नं. २१४/०८३/८४ मितिः २०८३/०७/१० श्री मन्त्रालय र मातहतका निकायहरू सबै, श्री संबैधानिक आयोगहरू सबै, श्री प्रदेश सरकार र मातहतका निकायहरू सबै, श्री सुरक्षा निकायहरू सबै | विषय : सेवाकालीन प्रशिक्षण कार्यक्रममा सहभागी हुन खुल्ला आवेदन आह्वान । नेपाल सरकार र सार्वजनिक निकायहरुमा कार्यरत अधिकृतहरुको क्षमता विकास गर्ने उद्देश्यका साध यस प्रतिष्ठानले राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका अधिकृतहरूका लागि Professional Course on Management and Development (PCMD) सेवाकालीन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ | आ.व. २०८३/८४ को वार्षिक कार्यतालिका अनुरूप PCMD १, २ , ३, ४र ५ मा पर्न आएको दरखास्तलाई यथावत कायम राखी PCMD ६, ७, ८, ९ र १० प्रशिक्षण कार्यक्रममा अधिकृत तृतीय श्रेणी बा सो सरहको पदमा कार्यरत रही २०८३ असार मसान्तसम्म न्यूनतम ३ वर्ष सेवा अवधि पूरा भएका स्थायी कर्मचारीहरूबाट सहभागिताका लागि खुल्ला आवेदन आह्वान गरिएको छ । आवेदनका लागि आवश्यक कागजातहरू सहित तल दिइएको Google Form Link मार्फत register TITS | आवश्यक कागजातहरू: ० राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको पदमा नियुक्त भएको नियुक्ति पत्र ७ प्रशिक्षणमा सहभागिताको आवेदनका लागि राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृत वा अधिकारप्राप्त अधिकारीबाट स्वीकृत गराइएको पत्र (Serratia, eae वल SG PCMD & २०८३/०९/०१ देखि ३२ कार्यदिने PCMD 8 2063/08/23 देखि ३२ कार्यदिने PCMD ¢ २०८३/०९/२० देखि ३२ कार्यदिने PCMD ९ २०८३/१२/०१ देखि ३२ कार्यदिने (प्रस्तावित) PCMD १० २०८३/१२/०८ देखि ३२ कार्यदिने (प्रस्तावित) सम्पर्क :श्री सौरभ कोइराला, ९८४६४५४४१४ https://forms, gle/sSSEUW46KRDGzvy79 श्री सूर्य प्रकाश बराल, ९८६६८०४७६० (Scan to Register) प्रशिक्षण कार्यक्रममा मनोनयनका आधारहरु र सम्बन्धित व्यवस्था: ० राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको पदमा २०८३ असार मसान्तसम्म न्यूनतम ३ वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ । ० हालको श्रेणी वा सो सरहको पदमा रहँदा यस प्रतिष्ठानबाट ३० कार्यदिन वा सोभन्दा बढी अवधिको सेवाकालीन प्रशिक्षण लिईसकेका कर्मचारीहरु सहभागिताका लागि योग्य हुने छैनन्‌। ० प्रशिक्षार्थी छनौटको लागि सेवासमूह अनुसारको कोटा निर्धारण गरिएको छ । प्रशिक्षणका लागि प्रारम्भिक सूची तयार गर्दा तोकिएको समयसीमा भित्र आवेदन पेश गर्नेहरूमध्ये सम्बन्धित सेवा समूहभित्रको वरिष्ठतालाई आधार मानिनेछ । % प्रति प्रशिक्षण समूहमा २५ जना प्रशिक्षार्थी रहनेछन्‌ | कुनै एक मितिमा सञ्चालन हुने प्रशिक्षणमा मागभन्दा बढी योग्य प्रशिक्षार्थीहरू भएमा क्रमशः लगत्तैको प्रशिक्षणमा व्यवस्थापन गरिनेछ | कुनै प्रशिक्षण समूहमा तोकिएको संख्यामा योग्य प्रशिक्षार्थी नपुगेमा अर्को समूहबाट स्थानान्तरण गरिने छ | यसरी स्थानान्तरण गर्दा पनि अपुग भएमा प्रतिक्षा सूचीबाट वरिष्ठताको आधारमा समावेश गरिने छ। ० प्रशिक्षण अवधिको लागि काज स्वीकृत गराउने दायित्व प्रशिक्षार्थीको हुनेछ | प्रशिक्षार्थीको दैनिक तथा भ्रमण भत्ता प्रतिष्ठानले व्यहोर्ने छैन । ० प्रारम्भिक सूची र अन्तिम सूची प्रतिष्ठानको website मार्फत प्रकाशन गरी जानकारी गराइनेछ | ० प्रशिक्षण कार्यक्रमसँग सम्बन्धित अन्तिम निर्णय प्रतिष्ठानको हुनेछ | प्रशिक्षण कार्यक्रम सम्बन्धी जानकारी: ७० आवेदन फाराम भर्ने अन्तिम मिति : २०८३ मङ्सिर ७ गतेसम्म ७ प्रारम्भिक सूची प्रकाशन मिति : २०८३ मङ्सिर १४ गते pe ० अन्तिम सूची प्रकाशन मिति : २०८३ मङ्सिर १८ गते विशाल आचार्य अध्ययन उपनिर्देशक जावलाखेल, ललितपुर, नेपाल, पो.ब.नं.: २१४२. फोन नं.: ४४२२००२. ४४२२१६०, ४४२३४१७, ४४२३४१७, फ्याक्स: ४४२४२०६ Jawalakhel, Lalitpur, Nepal, P.0.Box: 2152, Ph, No.: 5522002, 5522160, 5523514, 5523517, Fax: 5524906 f: Hello Nepal Administrative Staff College, Audio Notice Board No.: 1618-01-5522002,

Like

0

Views

4

Comments

0

Share

0

Save

Report

17days left
Deadline 22 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.