Ministry of Agriculture, Forests and Environment
कृषि, वन तथा पर्यावरण मन्त्रालय
- notices
- 49
- followers
- 3
- views
- 162
- likes
- 1
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
माननीय कृषि, वन तथा पर्यावरण श्री मन्त्री गीता चौधरीज्युले राष्ट्रिय जलवायु शिखर सम्मेलनमा राख्नु भएको सम्बोधन ।
आजको यस कार्यक्रमको प्रमुख अतिथि, परराष्ट्र मन्त्री माननीय शिशिर खनालज्यू, संसदिय समितिको सभापतिज्यूहरू, संघीय संसद्को जलवायु परिवर्तन, हिमाली क्षेत्रको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद
... Read moreमाननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूको बडादशैं २०८३ को शुभकामना
सुख, शान्ति, समृद्धि र सकारात्मक उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु। यस वर्षको दशैंले हरेक नेपालीको घरआँगनमा खुशी, उमंग र समृद्धि ल्याओस्। हाम्रो कृषि, वन तथा पर्यावरणको संरक्षण र समृद्धिसँगै देश
... Read moreअध्ययन पूर्व स्वीकृति सम्बन्धमा ।
प्रस्तुत विषयमा यस मन्त्रालय अन्तर्गत कार्यरत देहायका कर्मचारीले स्वदेश तथा वन तथा पर्यावरण मन्त्रालय कर्मचारी प्रशासन शाखा (वन) क प्र “टि फा /O53/58 THUY नेपाल सरकार सिंहदरवार, काठमाडौं नेपाल AAT 1१४
... Read moreNOTICE: Call for Papers (1% Circular) Conference slogan: Agrobiodiversity forever and for all
NOTICE: Call for Papers (1% Circular) Conference slogan: Agrobiodiversity forever and for all Agrobio conference: on the occasion of the 5४ National Agrobiodiversity Week 2027 3'¢ National Conference
... Read moreCall for Concept Details and Modalities For Development of a Commercial Green Urea Production Plant in Nepal
Ministry of Agriculture, Forests and Environment calls tor Concept Details and Modalities from eligible companies, joint ventures and consortia to develop a commercial green urea plant in Nepal with a
... Read moreकृषि तथा पशुपन्छी विकास मन्त्रालय सूचना
गल्याङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो। यात्रुको सहजता, सुरक्षा तथा गुनासो सुनुवाइका लागि जिल्लाका मुख्य बजार तथा राजमार्ग क्षेत्रका तीन स्थानमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी क
... Read moreकृषि,वन तथा पर्यावरण मन्त्रालयका नेपाल कृषि सेवाका रा.प.द्वितीय श्रेणीका कर्मचारीहरूको पदस्थापन विवरण
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सूचना
को सूचना यसैसाथ संलग्न छ। थप बेहोरा संलग्न सूचनाबाट अवगत गर्नु भई यस मन्त्रालय र अन्तर्गतका निकायहरुमा कार्यरत निजामती सेवा ऐन, २०४९ तथा नियमावलीमा भएको व्यवस्था र उक्त वैदेशिक अध्ययनको लागि उल्लिखित
... Read moreकृषि तथा पशुपन्छी विकास मन्त्रालय सूचना
यस मन्त्रालयको मिति २०८३/०६/१५ को निर्णयानुसार सरुवा/पदस्थापन भएमा रा.प.द्धितीय र तृतीय श्रेणीका कर्मचारीहरूको विवरण कर्मचारी | पुरानाम हालको सेवा /समूह | हाल हालको पदनाम | पदस्थापन/काज/काम |
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सूचना ।
यस मन्त्रालयको मिति २०८३/०६/१५ को निर्णयानुसार सरुवा/पदस्थापन भएमा रा.प.द्धितीय श्रेणीका कर्मचारीहरूको विवरण सि. | कर्मचारी ।पुरानाम | हालको | सेवा /समूह हाल कार्यरत |
सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३
संवत् २०८३ सालको (गठन) आदेश (नेराप) नम्बर ११ विकास समिति ऐन, २०१३ को दफा 2 ले दिएको अधिकार प्रयोग गरी नेपाल-सरकारले देहायको आदेश जारी गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "सफ्टवेय
... Read moreकृषि, वन तथा पर्यावरण मन्त्रालयकाे मिति २०८३/०६/०८ काे निर्णयानुसार सरुवा पदस्थापन भएका रा.प. द्वितीय श्रेणीका कर्मचारीहरुकाे विवरण
प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन (पहिलाे संशाेधन) कार्यविधि, २०८३
प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि, २०८३ १. प्रत्यायोजित विधायन जारी गर्ने मन्त्रालय: कृषि, वन तथा पर्यावरण मन्त्रालय २. नि
... Read moreAbout
Ministry of Agriculture, Forests and Environment (कृषि, वन तथा पर्यावरण मन्त्रालय), Ministry. Latest notices on Notice Park.
Contact
- Website
- http://www.moald.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.