Notice Park
Ministry of Agriculture, Forests and Environment
Gen Info

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूको बडादशैं २०८३ को शुभकामना

माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीज्यूको बडादशैं २०८३ को शुभकामना – document 1

Summary

सुख, शान्ति, समृद्धि र सकारात्मक उर्जा प्रदान गरोस्‌ भन्ने कामना गर्दछु। यस वर्षको दशैंले हरेक नेपालीको घरआँगनमा खुशी, उमंग र समृद्धि ल्याओस्‌। हाम्रो कृषि, वन तथा पर्यावरणको संरक्षण र समृद्धिसँगै देशको समग्न विकासमा हामी सबैको साझा प्रयास अझ सुदृढ बनोस्‌।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Agriculture, Forests and Environment
Industry
Ministry
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

५ सिंहदरबार, काठमाडौं इमेल: [email protected] मा. गिता चौधरी - मन्त्री कृषि, वन तथा पर्यावरण मन्त्रालय आदरणीय नेपाली आमाबुवा तथा दाजुभाइ, दिदीबहिनीहरू, नेपालीहरूको महान्‌ पर्व बडादशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा तथा दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। seria हामी सबैमा आपसी प्रेम, सद्भाव, एकता र भाईचाराको भावना अझ मजबुत बनाओस्‌। यस पर्वले परिवार तथा आफन्तजनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सुख, शान्ति, समृद्धि र सकारात्मक उर्जा प्रदान गरोस्‌ भन्ने कामना गर्दछु। यस वर्षको दशैंले हरेक नेपालीको घरआँगनमा खुशी, उमंग र समृद्धि ल्याओस्‌। हाम्रो कृषि, वन तथा पर्यावरणको संरक्षण र समृद्धिसँगै देशको समग्न विकासमा हामी सबैको साझा प्रयास अझ सुदृढ बनोस्‌। बडादशैं २०८३ को सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना! धन्यवाद | ns कृषि, वन तथा पर्यावरण मन्त्रालय

Like

0

Views

8

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.