कृषि तथा पशुपन्छी विकास मन्त्रालय सूचना
Summary
गल्याङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो। यात्रुको सहजता, सुरक्षा तथा गुनासो सुनुवाइका लागि जिल्लाका मुख्य बजार तथा राजमार्ग क्षेत्रका तीन स्थानमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष सञ्चालन गरिएको हो । सिद्धार्थ राजमार्ग हुँदै दसैँ, तिहार तथा छठका बेला…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 9c4c6992-dec5-4fee-9e94-6813fc9d9ccf.pdfPDF · 646 pages · 15.7 MBOpen
Key details
- Organization
- Ministry of Agriculture, Forests and Environment
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
जोरसखापत्र gorkhapatraonline.com गण्डकी २०५३ साल असोज २३ गते शुक्रबार 2026 October 9 Friday 219 यात्रु सहायता कक्ष स्याङ्जा समाचारदाता स्याङ्जा, असोज २२ गते चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा समस्या आउन सक्ने भएकाले स्याङ्जामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वलाई लक्ष्य गरी पुतलीबजार, वालिङ र गल्याङमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो। यात्रुको सहजता, सुरक्षा तथा गुनासो सुनुवाइका लागि जिल्लाका मुख्य बजार तथा राजमार्ग क्षेत्रका तीन स्थानमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सहायता कक्ष सञ्चालन गरिएको हो । सिद्धार्थ राजमार्ग हुँदै दसैँ, तिहार तथा छठका बेला यात्रुको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो। सहायता कक्षबाट यात्रुले सार्वजनिक यातायातमा भोगेका समस्या, तोकिएभन्दा बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने, टिकट नदिने तथा अन्य गुनासोबारे जानकारी गराउन सक्ने शाहीले बताउनुभयो | चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवसायी तथा चालकलाई सवारीको क्षमताभन्दा बढी यात्रु नराख्न, तोकिएको भाडाभन्दा बढी नलिन र यात्रुसँग अनावश्यक शुल्क नअसुल्न प्रहरीले आग्रह गरेको छ। यात्रु सहायता कक्षसँगै राजमार्गमा सवारीसाधनको अवस्था, चालकको गतिविधि र ट्राफिक नियम पालनाबारे निगरानी बढाउने तयारी गरिएको छ। लामो दुरीका सवारीसाधनमा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक जाँच तथा सहजीकरण गरिने प्रहरीले जनाएको छ। । 4 बिग्रिएका सडक मर्मत सुरु सुलीकोट समाचारदाता सुलीकोट, असोज २२ गते 'दसैँतिहारलगायतका चाडपर्व नजिकिएसँगै गोरखा जिल्लाका ग्रामीण सडकको मर्मतसम्भार तथा सरसफाइको काम तीव्र पारिएको छ। बर्खायाममा आएको पहिरो, ढुङ्गा, माटो तथा गेग्य्रानले अवरुद्ध बनेका सडकमा स्थानीय तह तथा सम्बन्धित सरकारी निकायले मेसिन परिचालन गरी सडक खुलाउने र मर्मत गर्ने काम अघि बढाएका हुन् । गोरखाको आरुघाट गाउँपालिकाले चाडपर्वलाई लक्षित गर्दै पालिकाभित्रका ग्रामीण सडक सरसफाइलाई प्राथामिकता दिएको छ। गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार पालिकाको आफ्नै डोजरले मात्र नभ्याउने भएपछि थप चार वटा मेसिन भाडामा लिएर 'सडक सरसफाइ भइरहेको छ। दसैँ नजिकिएसँगै पालिकाभर बाटो सरसफाइको काम सुरु भइसकेको | वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएर सवारीसाधन 'चल्न नसक्ने अवस्था थियो, अध्यक्ष गुरुङले भन्नुभयो, "दसैँअघि गाउँ गाउँमा यातायात सञ्चालन गर्न सकिने गरी सडक मर्मत र सरसफाइ भइरहेको छ।” जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाका मुख्य ग्रामीण सडक अधिकांश सुचारु गर्न छलफल भइरहेको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी घमेन्द्रकुमार मिश्रले भन्नुभयो, “सडक कार्यालयसँग समन्वय गरी अवरुद्ध सडक खुलाएर चाडपर्वका समयमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको बेनीघाट-आरुघाट-लार्के सडकखण्ड मर्मतसम्भार गरिँदै | आपूर्तिमा समस्या नहोस् भनेर आवश्यक समन्वय भइरहेको छ।" गोरखा सडक योजना कार्यालयले पनि आफ्नो कार्यक्षेत्र अन्तर्गतका सडकमा मर्मत तथा सरसफाइलाई निरन्तरता दिएको छ। बेनिघाट- आरुघाट-लारकै सडक अन्तर्गत urd गाउँपालिका-७, खानीबँसी क्षेत्रमा पहिरो हटाउने तथा सडक मर्मतको काम भइरहेको सडक योजना कार्यालय गोरखाका प्रमुख विनोद पुनको गोरखाले सहिद लखन गाउँपालिका तथा गोरखा नगरपालिकाको नारेश्वर क्षेत्रमा सडक सरसफाइ सुरु गरेको छ | कार्यालय प्रमुख सन्तोष अर्यालका अनुसार आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि सडक मर्मत तथा सरसफाइ गरिने छ। उत्तरी गोरखाको SATA, घार्चेलगायतका स्थानीय तहले पनि चाडपर्वलाई लक्षित गर्दै आवश्यकता भएको क्षेत्रमा सडक तथा नाला सफाइ र मर्मतसम्भारलाई बाहिरिन थाले मुक्तिनाथ समाचारदाता मुक्तिनाथ (मुस्ताङ), असोज २२ गते 'यस पटक मुस्ताङबाट गत वर्षको भन्दा कम भेडाच्याङ्ग्रा बजारमा जाने व्यापारीले बताएका छन् । 'बाढीपहिरोका कारण देशभर चाडपर्वमा शैनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सडक सञ्जाल अवरुद्ध भएकाले पनि यस पटक भेडाच्याङ्ग्राको व्यापार कम हुने भएको छ। गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा बाहिरिएका थिए भने यस पटक हालसम्म १० हजारको स्वास्थ्य परीक्षण गरी जिल्लाबाहिर पठाइएको छ | जिल्लाभित्र रहेका पशुपालक कृषकले पाँच हजार भेडाच्याङ्ग्रा बिक्री गरिसकेका छन् भने छिमेकी जिल्ला डोल्पाबाट थप पाँच हजार मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। कार्यालय प्रमुख डा. लालमणि अर्यालले प्राकृतिक विपत्तिका कारण उत्पादन भएका भेडाच्याङ्ग्रासमेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको बताउनुभयो। डा. अर्यालले भन्नुभयो, “डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगतमा भन्दा कम भित्रिएका छन्, मौसम अनुकूल भएमा तिहारलाई लक्षित गरी बिक्री गर्न सक्छन ।” मुस्ताङका कृषकले यस वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री गरेका छन्। जिल्लाबाहिरबाट भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारी सडक अवरुद्ध भएका कारणले समेत बिक्रीमा असर देखिएको छ | उपल्लो भेडाच्याङ्ग्रा मुस्ताङको ल्होमन्थाङ गाउँपालिका छोसेरका छिङ्मी गुरुङले च्याङ्ग्रा कृषकलाई यस पटक असहज भएको बताउनुभयो | १९ वर्षदेखि च्याङ्ग्रापालनमा सक्रिय गुरुङले कठोर हावापानीमा हुर्किने च्याङ्ग्राका लागि चरनक्षेत्रमा गोठ बनाएर गोठालाको जिम्मा 'लगाएर बिक्री गर्न हिँडेको बताउनुभयो | चरनक्षेत्रमा राखिएका च्याङ्ग्रालाई हिउँचितुवा र वब्याँसोले सताउने गरेको अवस्थामा जोगाएर च्याङ्ग्रापालन गरेको अवस्थामा यस पटक बिक्रीका लागि सदरमुकाम जोमसोमसम्म पुग्नुपर्ने अवस्था आएको कृषकको भनाइ छ। मुस्ताङबाट पाँच हजार तथा डोल्पाबाट पाँच हजार र कोरला नाकाबाट तीन हजार गरी १३ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । कठोर हावापानीमा हुर्किने र लेकाली जडीबुटी खाने भएकाले दसैँतिहार जस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका मेडाच्याङ्ग्राको माग बढी हुने गरेको छ। गत वर्ष भेडाच्याङ्ग्रा बेचेर ३६ करोड आम्दानी भएको थियो। तीव्रता दिएका छन् । देशका मुख्य सडक तथा नाकामा यात्रु सहायता भनाइ छ। त्यसै गरी पूर्वाधार विकास कार्यालय कक्ष सञ्चालन गर्ने तयारी भइरहेका बेला स्याङ्जा हुँदै पोखरा, बुटवल, पाल्पा, गुल्मी, पर्वतलगायत जिल्लातर्फ जाने यात्रुलाई लक्षित गरी पनि सुरक्षा र यातायात व्यवस्थापनमा ध्यान दिइएको छ। तारकेश्वर नगरपालिका वडा नं. ४ मा सञ्चालित देहाय बमोजिमको संस्थागत विद्यालयले नाम परिवर्तन गरी पाउँ भनी कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन गरेको पत्र समेत लिई यस कार्यालयमा निवेदन दर्ता गराउनुभएकोले तपसिलका शैक्षिक संस्थाको नाम परिवर्तन सम्बन्धमा कुनै व्यक्ति वा सङ्/संस्थाको कुनै किसिमको दाबी विरोध भएमा यसै सूचनालाई आधार मानी आवश्यक प्रमाण सहित सूचना प्रकाशन भएको मितिले ३५ (पैँतीस) दिनभित्र लिखित निवेदन यस तारकेश्वर नगर कार्यपालिकाको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ | अन्यथा निवेदकको माग बमोजिम भइजाने व्यहोरा समेत जानकारी गराइन्छ । साथै यो सूचनाले मात्र विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तन भएको मानिने छैन । क) विद्यालयको नाम परिवर्तन अनुमति माग गरेको विद्यालयहरू: नेपाल सरकार कृषि, वन तथा पर्यातरण मन्त्रालय, सिंहदरबारको सूचना प्रथम पटक प्रकाशित मिति : २०5३१०६।२३ तपाईँ मनासिब कारण मई बिदा स्वीकृत गराएकोमा बाहेक वैदेशिक अध्ययनमा पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर भएको नदेखिएको र बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा मिति २०८१/०५/०७ देखि (लगातार नब्बे दिनभन्दा बढी समयसम्म) अनुपस्थित रहनुभएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (ज) र (छ) बमोजिमको कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम सजाय गर्नु नपर्ने उचित आधार र कारण केही भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम १५ (पन्ध्र) दिनमित्र सफाई पेश गर्नका लागि यस मन्त्रालय (सचिवस्तर) को मिति 2053/06/25 को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा ६६ को प्रयोजनार्थ 'यो सूचना प्रकाशित गरिएको छ। तपसिलः ial कर्मचारीको नाम/ थर, पदाधिकार रहेको बै «समूह ८श्रेणी pra सङ्केत न. |= | सेवा/समूह/श्रेणी वायल कैफियत सरोज नेपाल कषि/ला.पो मनहरी गाउँपालिकाको | FAT, २०४९ डा. सरोज खतिवडा ।पशु विकास नेपाल कृ्षि/ला.पो. एण्ड कार्यालय, रजैया, | (क.सं.नं. २३२६७१) | अघिकृत |डे.डे./अधिकृतस्तर सातौँ लिय, रबैया, दफा SRC) “ ० |. छ मकवानपुर बमोजिम क्र.सं| विद्यालयको साबिकको नाम परिवर्तन गर्न चाहेको नाम १ सिक्रेड हार्ट आवासीय माध्यमिक विद्यालय| शुभश्री हाइस्कुल | आयुर्वेद स्नातक (बी.ए.एम्.एस्.) उत्तीर्ण गरी कम्तीमा ६ महिना इन्टर्नसिप। पूरा गरेका आवेदकहरूको आयुर्वेद चिकित्सा परिषद्-नेपालमा स्थायी नाम दर्ता सम्बन्धी लाइसेन्सिङ परीक्षा मिति २०८५३।०७।॥१७ गते मङ्गलबार सञ्चालन गरिने हुँदा यहि मिति २०५३।०६२३ गतेदेखि २०५३।०७।०६ गतेसम्म नियमित शुल्क र २०५३।०७॥०७ गतेदेखि २०८३।०७।१३ गतेसम्म विलम्ब शुल्क तिरी exam.name.gov.np मा गई अनलाइन फाराम भर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ | अन्य विस्तृत जानकारीका लागि यस परिषद्को कार्यालयमा सम्पर्क राख्नुहोला | ay आयुर्वेद चिकित्सा परिषद्-नेपाल, पक नरदेवी, काठमाडौँ, फोन नं. ०१-५३५९६७८ राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय, राजविराज (२१८) (प्रथम पटक प्रकाशित मिति : २०८३०६२३ मधेश प्रदेश, सप्तरी जिल्ला साबिक गा.वि.स. बसबिट्ठी वार्ड नं. ५ हाल रुपनी गा.पा. वडा नं. ५ बस्ने स्व. श्रीमती भुना देवी यादव (ALA. ७९०३२८९२, सप्तरी ) को मिति २०८३।: बैंकमा रहेको बचत हिसाव नम्बर २१' सम्पुर्ण रकम भुक्तानी ws मनी निज खातावालाको छोरा यादव (ALVA. १६-०१-७३-००७९३, सप्तरी, जारी मिति २० ले सम्पूर्ण रकम TS भनी यस बैंकमा मिति २०८३।०६२० मा निवेदन दिएको हुनाले निज खातावालको नाममा यस बैंकमा रहेको रकममा ५२३ मा मृत्यु भएकोले यस ००७४१४७०१० खाताको नेपाल सरकार & कृषि, वन तथा पर्यावरण मन्त्रालय सिंहदरबार, काठमाडौँ । लुम्बिनी प्रदेश, बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ र नरैनापुर गाउँपालिका वडा नं. १, २, ३, ४, ५ र ६ प्रभावित हुने गरी श्री जलस्रोत तथा सिँचाइ विभाग, सिक्टा सिँचाइ आयोजना बाँकेद्वारा सिक्टा सिँचाइ (पूर्वी नहर प्रणाली) नहर (४४-८०० देखी चेनेज ५४-६८० सम्म) आयोजनाको मस्यौदा पूरक वातावरणीय प्रभाव मूल्याइन (SETA) प्रतिवेदनमा राय सुझावका लागि आह्वान गरिएको सम्बन्धमा | प्रथम पटक प्रकाशित मिति : बि.सं. २०८३०६।२३ (नेपाल संवत् ११४६) प्रस्तावक श्री जलस्रोत तथा सिँचाइ विभाग, सिक्टा सिँचाइ आयोजना बाँकेट्वारा सिक्टा सिँचाइ (पूर्वी नहर प्रणाली) आयोजनाको मस्यौदा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (51:12) प्रतिवेदन प्राप्त मएको छ। प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन २०७४ सालमा स्वीकृत भएको र स्वीकृत वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययन प्रतिवेदनमा उल्लेख भएको चेनेज ४४५%५०० देखि चेनेज ५४५६%० सम्मको अलाइनमेन्ट उत्तरतर्फ सार्न प्रस्ताव गरिएको छ । आयोजनाको विशेषताहरूलाई तलको तालिकामा प्रस्तुत गरिएको छ। कसैको हकदाबी लाग्ने भए बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिमको अग्राधिकारवाला हकदारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ (पैँतीस) दिनभित्र आ-आफ्नो सबुद प्रमाण सहित यस बैंकको शाखा कार्यालय, राजविराजमा हकदाबी गर्न आउनुहोला । सो म्यादभित्र हकदाबी गर्न नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को TH १११ बमोजिम भइजाने हुँदा यो सूचना प्रकाशित गरिएको छ। उल्लिखित म्यादभित्र दाबी पर्न नआएमा पछि कुनै उजुर नलाग्ने समेत यसै सूचनाबाट सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ। CEs राष्ट्रिय वाणिज्य बैंक लि. शाखा कार्यालय, राजविराज (२१८) निक्षेप उपर हकदाबी सम्बन्धी ३५ दिने स्चना (प्रथम पटक प्रकाशित मिति : २०८३१०६२३ मधेश प्रदेश सप्तरी जिल्ला साबिक गा.वि.स. लौनिया वार्ड नं. ६, तिलाठी कोइलाडी गा.पा. वडा नं. २ बस्ने स्व. लालदेव खंग (ना.प्र.नं. ९६९११६६७, जारी मिति ovules, सप्तरी)को मिति २०५३॥०४।२४ मा मृत्यु भएकोले यस बैंकमा रहेको बचत हिसाव नम्बर २१५०१०००३१२६२०१० खाताको सम्पूर्ण रकम भुक्तानी पाउँ भनी निज खातावालाको छोरा राम कुमार खंग (ना.प्र.नं. १६१०३६॥१६५, सप्तरी, जारी मिति २०६७।०।१६) ले सम्पूर्ण रकम Ws भनी यस बैंकमा मिति २०५३।०६।२० मा निवेदन दिएको हुनाले निज खातावालको नाममा यस बैंकमा रहेको रकममा कसैको हकदाबी लाग्ने भए बैंक तथा बित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिमको अग्राधिकारवाला हकदारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ३५ (पैँतीस) दिनभित्र आ-आफ्नो सबुद प्रमाण सहित यस बैंकको शाखा कार्यालय, राजविराजमा हकदाबी गर्न आउनुहोला | सो म्यादभित्र हकदाबी गर्न नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम भइजाने हुँदा यो सूचना प्रकाशित गरिएको छ | उल्लिखित म्यादभित्र दाबी पर्न नआएमा पछि कुनै उजुर नलाग्ने समेत यसै सूचनाबाट सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ। |] अवयव स्वीकृत EIA, २०७४ पूरक ATA, Youd प्रस्तावको नाम सिक्टा सिँचाइ (पूर्वी सिक्टा सिँचाइ (पूर्वी नहर प्रणाली) नहरको नहर प्रणाली) नहर | चेनेज ४४-८०० देखि चेनेज ५४५६%० सम्म ४३१६५० देखि देखि चेनेज चेनेज चेनेज ५३-४०० ४४१८०० देखि चेनेज ५४१६५० सम्म लम्बाई ९.७५ कि.मि. 35s कि.मि. प्रस्तावित आयोजनाका लागि 'कुल-३२.७३ हेक्टर (निजी-४.०२ हेक्टर, वन आवश्यक जग्गाको क्षेत्रफल | - | क्षेत्र-२६.९४ हेक्टर तथा ऐलानी-१.७५ हेक्टर) S8 सहायक नहर ४,९५० मिटर ५,५०० मिटर रा सत्रुधन प्रसाद $9 सहायक नहर २,६७५ मिटर ३,३०० मिटर ७३॥०१२१) $10 सहायक नहर १,६०० मिटर २,६०० मिटर $11 सहायक नहर १,२०० मिटर १,५०० मिटर VRB [ | ६ Box colvert (12 Meter) ee १ | Vertical lining on cannel ओ। - २,१४० मिटर Causeway Tor drainage crossing [i ब्र Gross command area १२ हजार हेक्टर ९,००० हेक्टर Cultivated command area ९ हजार हेक्टर (“४0१० हक्टर (४,१९० हक्टरका निर्माण सम्पन्न भइसकेको) अतः वातावरण संरक्षण नियमावली, २०७७ को नियम ११ को उपनियम (३) बमोजिम यस मस्यौदा प्रतिवेदनमा राय-सुझाव दिनका लागि सर्वसाधारणले प्रतिवेदन पढ्न वा उतार गरी लैजान पाउने व्यवस्था रहेकोले सिक्टा सिँचाइ (पूर्वी नहर प्रणाली) नहर (४४१५०० देखि चेनेज ५४५६५८० सम्म) आयोजना प्रस्तावको मस्यौदा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन देहाय बमोजिमका स्थानहरूमा सार्वजनिक गरिएको र वन तथा वातावरण मन्त्रालयको Website: www.moafe.gov.np र Sal, जलस्रोत तथा सिँचाइ मन्त्रालयको Website: www.moewri.gov.np मा समेत सार्वजनिक गरिएको छ । प्रतिवेदनका सम्बन्धमा राय सुझाव प्राप्त भएमा यस मन्त्रालयले मस्यौदा प्रतिवेदनमा समावेश गर्न लगाउनेछ । उक्त प्रतिवेदन सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय-सुझाव भए यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले सात (७) दिनभित्र आफ्नो राय सुझाव निम्न ठेगानामा पठाई दिनुहुन यसै सूचनाद्वारा आह्वान गरिन्छ | ७ श्री उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सिंहदरबार, काठमाडौँ | ७ श्री जलस्रोत तथा सिँचाइ विभाग, सिक्टा सिँचाइ आयोजना, बाँके । ७ श्री वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको पुस्तकालय, बबरमहल, काठमाडौँ | ७ श्री नेपाल राष्ट्रिय पुस्तकालय, हरिहर भवन, ललितपुर । मुकाम सानोठिमी, भक्तपुर | ७ श्री त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय, कीर्तिपुर, काठमाडौँ । ७ श्री पुस्तकालय, संसद सचिवालय, सिंहदरबार, काठमाडौँ । ७ ७ ७ ७ श्री आदिवासी तथा जनजाति महासङ्घ नेपाल, कुसुन्ती, ललितपुर । श्री जिल्ला समन्वय समितिको कार्यालय, नेपालगन्ज, बाँके | श्री राप्ती सोनारी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, अगैया, बाँके । श्री नरैनापुर गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय, नरैनापुर, बाँके । कृषि, वन तथा पर्यावरण मन्त्रालय, वातावरण प्रभाव अध्ययन शाखा, सिंहदरबार, काठमाडौँ । ७ फोन नं. ०१-४२११५६७, ४२११६३८ ७ फ्याक्स नं. ०१-४२११८६८ ७ Email: [email protected] MILLENNIUM CHALLENGE ACCOUNT NEPAL (MCA-NEPAL) PECIFIC PROCUREMENT NOTICE (SPN) For “Preparation of Electricity Distribution/Supply Code at Electricity Regulatory Commission (ERC), Nepal” Ref : MCA-N/ETP/QCBS/023 (ate of Publication : 09 October 2026) Millennium Challenge Account Nepal (MCA-Nepal) is a Government of Nepal (GoN) agency, formed under the Development Board Act, 2013 BS (1956 AD), to manage a USD 747 million infrastructure program. The program is co-funded by the U.S. Government’s Millennium Challenge Corporation (MCC) Compact grant of USD 550 million and the GoN’s contribution of USD 197 million. The program aims to increase the availability and reliability of electricity, maintain road quality and facilitate power trade between Nepal and the region to help spur investments and accelerate economic growth. The Electricity Transmission Project (ETP), a national pride project, and the Road Maintenance Project (RMP) are two projects under the program. MCA-Nepal intends to procure a consulting assignment for the “Preparation of Electricity Distribution/Supply Code at Electricity Regulatory Commission (ERC), Nepal” to support the Electricity Transmission Project (ETP). The procurement will be conducted as per the Quality and Cost-Based Selection (QCBS) method specified in the Accountable Entity Procurement Policy and Guidelines (PPG) available on www.meanp.org, and it is open to all eligible offerors as defined in the PPG. Interested eligible offerors are also requested to visit https://mcanp.org/np/ProcurementNotice to download a detailed version of this SPN. A complete set of Request for Offers (RFO) documents can be obtained by interested eligible offerors by completing the form in the link https://forms.cloud.microsofv1/07gYa6SY 5] or by scanning the QR code below. In case any difficulty is faced while accessing the RFO documents, please contact us at the email: MCANepalPA @dt-global.com, copy to [email protected] and procurement@ meanp.org with the subject “Request for RFO document Distribution Code”. QR for completing the form: For more information: Millennium Challenge Account Nepal (MCA-Nepal) Lal Durbar Convention Centre, Yak & Yeti Complex, Durbar Marg, Kathmandu +977-01-4540951 | [email protected] | www.mcanp.org Invitation for Bi Rastriya Banijya Bank Ltd. Contract Id. No.: RBBL/AMD/IW/TALCHOWK/01/083/84 Date of publication: 9" October 2026 (2083-06-23) 1. Rastriya Banijya Bank Ltd., has allocated its internal funds towards the cost of Interior work of Branch office Talchowk invites Bid from eligible bidders for the procurement of following construction work under National Competitive Bidding procedures. हि Bid | Fee for econtracy Description | Estimated | Work | scourity | Bidding Identification scription Cost, without|Completion ye No. of worl VAT NRs. Duration Amount ocument (NRS) | (NRS) RBBL/AMD/IW, Civil, Interior, TALCHOWK/ | furnishing, |35,06,659.77| 2 Months |1,00,000.00] 3,000.00 01/083/84 electric, HVAC ete 2, Eligible Bidders may obtain further information and inspect the Bidding Documents at the office of Rastriya Banijya Bank Ltd Central Office, Thapathali, Kathmandu, Nepal. 3. Pre-bid meeting shall be held at Rastriya Banijya Bank Itd, Central Office, Asset management Department, Thapathali at Time - 11:00 AM., Date- 15th October, 2026 (29th Ashoj, 2083). 4, Bidding document can be purchased from the Rastriya Banjya Bank Ltd, Central Office, Asset management Department, Thapathali till 29th October 2026 (2083-07-12) Office hours. Bidders must deposit 3,000.0 NRs (Non-refundable) for each tender as the cost of bidding document in the following Bank Account and present Original Deposit Slip along with tender document. Information to deposit the cost of bidding document: Bank and Branch Name: Rastriya Banijya bank Ltd, Thapathali Branch Account no.: 9505062601 Account Title: Other Income 5. Bids must be valid for a period of 90 of days after bid opening and must be accompanied by a bid security document (A class Bank Guarantee Other than RBBL or Cash Deposit Slip) amount which shall be valid for 30 days beyond the validity period of the bid. Information to deposit Bid Security Amount (who chooses to deposit cash): Bank and Branch Name: Rastriya Banijya bank Ltd, Thapathali Branch Account no.: 1000100000004120 Account Title: Earnest Money 6. Hard Copy must be submitted to the office Rastriya Banijya Bank Ltd.,Central Office, Asset Management Department, thapathali, Kathmandu, Nepal before 30" October, 2026 (2083-07-13) 12:00 Noon. Bids received after this deadline will be rejected. 7. The bids will be opened in the presence of Bidders representatives who choose to attend at 30" October, 2026 (2083-07-13) 12:30 P.M. at the office of Rastriya Banijya Bank Ltd. Central Office, Asset Management Department, Thapathali, Kathmandu, Nepal. Non Attendance of any/all of the bidders’ representatives shall not hinder the opening of the bid. 8. If the last date of purchasing and /or submission of bid document falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid security shall remain the same as specified for the original last date of bid submission. 9. The Employer reserves the right to accept or reject, wholly or partly any or all the bids without assigning reason, whatsoever. peers Rastriya Banijya Bank Ltd. निती तल तनी Central Office Asset Management Department ‘= Phone No. 01-5721220 सिक्टा सिँचाइ आयोजना (पुर्बी नहर प्रणालीको) पुरक वातावरणीय प्रभाव मुल्यांकन (EIA) को परिमार्जित मस्यौदा प्रतिवेदन स्वीकृत गर्ने निकाय नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल मार्फत नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल प्रस्तावक नेपाल सरकार जलस्रोत तथा सिँचाइ बिभाग सिक्टा सिँचाइ आयोजना नेपालगंज, बाँके, नेपाल फोन नं.: ०5१-५५०५७०, ०८१-५५०१९१ इमेल : [email protected] भदौ, २०८३