Notice Park
Devchuli Municipality
Others

देवचुली नगरपालिकाकाे कृषि विकास कार्यक्रम स‌‌ञ्चालन सम्बन्धी जरुरी सूचना ।

Deadline 20 Oct 2026The deadline has passed.

Summary

देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा सञ्चालन हुने तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई सेवा लिनका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषक समूह, कृषि फर्म/फार्म तथा कृषि सहकारीहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१(एक्काइस) दिन भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devchuli Municipality
Industry
Local Government
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय .; प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेश, नेपाल देवचुली नगरपालिकाको कृषि विकास कार्यक्रम संचालन सम्बन्धी जरुरी सूचना | (प्रथम पटक प्रकाशित मिति 2053/06/94) देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा सञ्चालन हुने तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई सेवा लिनका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषक समूह, कृषि फर्म/फार्म तथा कृषि सहकारीहरुबाट यो सूचना प्रकाशन भएको मितिले २१(एक्काइस) दिन भित्र अर्थात २०८३/०७/०४ गते सम्म (अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन) उल्लेखित बिवरण सहित सम्बन्धित वडा कार्यालय वा देवचुली नगरपालिकाको कृषि विकास शाखामा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ। तपसिल: त अनुदान क्रस, | कार्यक्रमको नाम प्रतिशत = कैफियत ater raat) बिभिन्न प्रकारका पावरका मिनीटिलर, गोडमेलमा प्रयोग हुने सामग्री, खाडल खन्ने मेसिन, सिकेचर, आरी, ब्रस कटर, बाली कटानी मेसिन, Fae, धान काट्ने मेसिन, ग्रेडिङ प्याकेजिङ, लेबलिङ मेसिन, क्यारेट, डिजिटल तराजु, १ Xo प्रतिशत अनुवानमा ५० ¥ त्रिपाल, स्प्रे een, धान रोप्ने मेसिन, भण्डारणमा प्रयोग हुने सामान, स्प्रेयर कृषि सामग्री बितरण (ह्यान्ड/ब्याट्री), मल्चिङ प्लास्टिक, र टनेल प्लाष्टिक लगायत बितरण हुनेछ, यन्त्र उपकरण बितरणमा हाल सम्म अनुदान प्राप्त नगरेकालाइ | विशेष प्राथमिकता दिइनेछ, धान काट्ने मेसिन, धान रोप्ने मेसिन लगायता हेभ्मि इक्युमेन्टका मेसिनरीहरु कृषक समूह/सहकारी लाइ मात्र उपलब्ध ५० प्रतिशत अनुदानमा गराइने, हाते टयाक्टर, मकै रोप्ने, मकै छोडाउने लगायतका मेसिहरुका 1 मागमा आधारित कृषि ५० १५ लागी कम्तिमा ५ कट्टा क्षेत्रफलमा खेति गरेको हुनुपर्नेछ, हाते टघाक्टर यान्त्रिकरण कार्यक्रम विशेषत देवचुली नगरपालिकाको पहाडि भुभागलाइ प्राथमिकता दिएर वितरण गरिनेछ । “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" हि ०७८-५७५३९६, ५७५०१०, ५४५३६८ इमेलः [email protected] वेबसाइट: devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/ देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व aes गण्डकी प्रदेश, नेपाल (क)आलुको बिउ, प्राङ्गारिक मल, सुक्ष्म aaa, बिषादी, कृषि at उपकरणमा र REA अनुदान प्राप्त हुनेछ। (ख)क्षमता अभिवृद्धि सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ | ३ आलु jue प्रवर्द्धन ५० ३ (saa तथा सम्बन्धित निकायबाट प्रमाणीकरण गरिएको आलुको कार्यक्रम बीउ मात्र प्रयोग गर्नुपर्नेछ । (ङ) यस कार्यक्रम संचालन गर्नका लागी कृषि फर्मले कम्तिमा ५ कट्टा र कृषक समुहले कम्तिमा १५ कट्टा खेतियोग्य जग्गामा आलुखेति गर्नु wig | कम्तिमा व्यवसायिक रुपमा २ कट्टा जमिनमा खेती वा न्यूनतम २०० वर्गमिटर क्षेत्रफलमा प्लाष्टिक घरभित्र वार्षिक कम्तीमा दुई सिजन तरकारी खेती गर्नुपर्नेछ। देक्चुलीको चुरे तथा पहाडी भेगको हकमा १ कट्टा क्षेत्रफलको आधारमा क्षेत्रफल वा न्यूनतम १०० बर्ग मिटर क्षेत्रफलको प्लाष्टिक घरभित्र वार्षिक पु तरकारी उत्पादनमा 5c | कम्तीमा एक सिजन खेती गर्नुपर्नेछ। प्रोत्साहन सहयोग जा खुला जमिनमा तरकारी खेती गर्ने कृषकले प्रति कट्टा कम्तिमा रु १५०० र अधिकतम रु ३००० र प्लाष्टिक घरभित्र खेती गर्ने कृषकले प्रति १०० वर्ग मिटर रु १५०० कम्तिमा र बढिमा रु ३००० का दरले प्रोत्साहन स्वरुप नगद अनुदान प्राप्त गर्नेछन्‌ भौतिक पूर्वाधार सुधार र विस्तार, .शीतभण्डार (Cola Room) र भण्डारण जडान, आधुनिक नापतौल र ग्रेडिङ उपकरण वितरण, सङ्कलन केन्द्र व्यवस्थापन तालिम, डिजिटल बजार सूचना बोर्ड स्थापना, ढुवानी साधन ५ कृषि उपज सङ्कलन ५० २.५ | (कृषि एम्बुलेन्स) समन्वय, क्रेता-विक्रेता (व्यापारी-कृषक) नेटवर्क बैठक, अर्गानिक वा प्रिमियम उत्पादन प्रमाणीकरण, भौतिक पूर्वाधार सुधार, बजार सूचना प्रणाली लगायतका कार्यक्रम सञ्चालन गर्न सकिने केन्द्रहरू सुदृढीकरण “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको BB ०७८-५७५३९६, ५७५०१०, ५४५३६६८ इमेलः [email protected] वेवसाइट: devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.