अन्तर्वार्ताको मिति तोकिएको सूचना ।
Summary
यातायात सम्बन्धी प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागि आवश्यक सूचना प्रविधि विज्ञ जनशक्ति (Backend Developer १ जना र Database Administrator १ जना) करार सेवामा नियुक्ति गर्न यस मन्त्रालयबाट मिति २०८३।०४। १९ गते प्रकाशित कर्मचारी आवश्यकता सूचना बमोजिम दरखास्त पेस गरेका उम्मेदवारहरूको छनौट मिति…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5f8dda66-2876-44d0-8bd9-34bfe669964f.pdfPDF · 2 pages · 2.6 MBOpen
Key details
- Organization
- Ministry of Internal Affairs and Law, Koshi Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर, नेपाल। अन्तर्वार्ताको मिति तोकिएको सूचना। मिति 2063/76/92 यातायात सम्बन्धी प्रणाली व्यवस्थापन तथा सञ्चालन गर्नका लागि आवश्यक सूचना प्रविधि विज्ञ जनशक्ति (Backend Developer १ जना र Database Administrator १ जना) करार सेवामा नियुक्ति गर्न यस मन्त्रालयबाट मिति २०८३।०४। १९ गते प्रकाशित कर्मचारी आवश्यकता सूचना बमोजिम दरखास्त पेस गरेका उम्मेदवारहरूको छनौट मिति २०८३ असोज २३ गते शुक्रबार बिहान ७:०० बजेदेखि तपसिल बमोजिमको शीर्षकमा तपसिल बमोजिमको