Notice Park
Ghorahi Sub-Metropolitan City
Vacancy

प्रधानाध्यापक पदपूर्तीको लागि दरखास्त आह्वानको सूचना ( मिति २०८३।०६।१५, थारु संबत् २६४९ ) Primary tabs View (active tab) What links here

Deadline 22 Oct 2026The deadline has passed.
प्रधानाध्यापक पदपूर्तीको लागि दरखास्त आह्वानको सूचना ( मिति २०८३।०६।१५, थारु संबत् २६४९ ) Primary tabs View (active tab) What links here

Summary

प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (संशोधनसहितको) नियम ९३ बमोजिम देहायको विद्यालयमा प्रधानाध्यापक पदपूर्ति गर्नुपर्ने भएकोले ऐ ऐ नियमावली र नियमको उपनियम (२) बमोजिम सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरू मध्येबाट आवेदन दिने गरी पहिलो चरणमा प्रधानाध्यापक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ghorahi Sub-Metropolitan City
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

वि स्थानीय सरकार फोन-फ्याक्स : eh 5 Pop, घोराही उप-महानगरपालिका ०८२-४६०१६२ हर > कार्यपालिकाको क 960983 हा ~~ a न : या नन Tq कायलिय [ २६१२९८ के नगर कार्यपा २ PIA (a लय २६०७०० "_ (3 टे लुक्बनी KO Ze बारुण यन्त्र : ०८२-१६०४४४ Pa <a घोराही, दाङ, Pratt. 2%, नेपाल www.ghorahimun.gov.np ति ७ हुक" न TY Rees cy AT ha¢ (प्रथमपटक प्रकाशित मिति २०८३॥०६।१५), ‘Tae विषयः प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त SNS: अ्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्यान सम्बन्धमा | ee Se प्रस्तुत विषयमा शिक्षा नियमावली २०५९ (संशोधनसहितको) नियम ९३ बमोजिम देहायको विद्यालयमा प्रधानाध्यापक पदपूर्ति गर्नुपर्ने भएकोले ऐ ऐ नियमावली र नियमको उपनियम (२) बमोजिम सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत योग्यता पुगेका स्थायी शिक्षकहरू मध्येबाट आवेदन दिने गरी पहिलो चरणमा प्रधानाध्यापक नियुक्तिका लागि नगर शिक्षा समितिको मिति २०८३।०५।२५ को निर्णय बमोजिम यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र आवश्यक कागजात सहित इच्छुक शिक्षकले सम्बन्धित विद्यालयमा विद्यालय विकास प्रस्ताव पेश गर्नुहुन अनुरोध छ । १५ प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरिएका विद्यालयहरूको विवरण न a जनजागृति माध्यमिक निधालय ae oe २ जनकल्याण प्राथमिक विद्यालय लखुवार ।घोराही-६ आधारभूत तह | (कक्षा१-५) २"प्रधानाध्यापक पदमा दरखास्त दिनका लागि आवश्यक न्यूनतम्‌ योग्यता: | कै) आधारभूत तहको हकमा : स्नातक तह वा सो सरह उत्तीर्ण । तर प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण र तालिम प्राप्त गरी पाँच वर्ष स्थायी सेवा गरेको शिक्षक आधारभूत तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउनेछ । F ख) माध्यमिक तहको हकमा : स्नातकोत्तर तह वा सो सरहको उत्तीर्ण तर स्नातक तह वा सो सरह उत्तीर्ण गरी पाँच | वर्ष स्थायी सेवा गरेको शिक्षकले माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउनेछ। ३. दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू: क. उम्मेदवारको निवेदन | ख. सम्बन्धित तहको स्थायी नियुक्तिपत्र तथा बढुवा नियुक्तिपत्रको प्रतिलिपि | ' ग. न्यूनतम र माथिल्लो शैक्षिक योग्यताको लब्धाड्पत्र/चारित्रिक प्रमाणपत्रको प्रतिलिपि । ; घ. व्यवस्थापन तालिम र शैक्षिक तालिमका प्रमाणपत्र wae | : ङ. घोराही उप महानगरपालिकाको प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधी २०७६ को अनुसुचि २ को | ढाँचामा विद्यालय विकास प्रस्ताव | ©. Bs pete AF call ' विित HE efter aaa आत्मनिर्मरता, सहभागिता र समता-मानव विकास स्वस्थ र स्वच्छ घोराही उप-महानगरपालिका

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 22 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.