Notice Park
Ministry of Forests and Environment, Lumbini Province
Others

साहारा सामुदायिक वन उपभोक्ता समूह,वाणगंगा न.पा.-९,कपिलवस्तुुको काठ/दाउरा लिलाम बिक्री सम्बन्धी सूचना ।

18days left
Deadline 23 Nov 2026

Summary

यस सामुदायिक वनको स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.व. ०८२।००३ मा सामुदायिक वन क्षेत्रभित्र रहेका ढलापडा तथा पुनरुत्पादन कटान क्षेत्रमा संकलन/कटान सहमति भएका रुखहरु कटान गरी उत्पादन भएका काठ दाउरालाई डि.व.का., कपिलबस्तुको बिक्री सहमति बमोजिम साल जातको काठ समूह…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Forests and Environment, Lumbini Province
Industry
Province
Category
Others
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

le यस सामुदायिक वनको स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आ.व. ०८२।००३ मा सामुदायिक वन क्षेत्रभित्र रहेका ढलापडा तथा पुनरुत्पादन कटान क्षेत्रमा संकलन/कटान सहमति भएका रुखहरु कटान गरी उत्पादन भएका काठ दाउरालाई डि.व.का., कपिलबस्तुको बिक्री सहमति बमोजिम साल जातको काठ समूह भित्र बिक्रीको लागि र साल जातको काठ र दाउरा वन पैदावार आपूर्ति समिति, कपिलबस्तुको लागि छुट्टाई बाँकी घाटगद्दीमा रहेका विभिन्न जातको गोलिया थान १३२५ को ७२५९.३९ क्यूफिट काठ र दाउरा १३.५० चट्टालाई ३ वटा लटहरुमा कायम गरी घाटगद्धीमा राखिएका निम्न परिमाणका वन पैदावार जे जस्तो अवस्थामा छ, सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम विक्रि गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ। इच्छुक सःमिल/कम्पनी/फर्मका प्रोपराइटरले नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि र मूल्य अभिबृद्धी कर दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्थायी लेखा नम्बर (पि.ए.एन.) दर्ता र डिभिजन वन कार्यालयमा सुचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि सहित यो सूचना मेचीकाली राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशन भएको मितिले २१(एक्काईस) दिन भित्र बोलपत्र खरिद गरी २२ औ दिन दिउसको २ बजेसम्म बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । बन पैदावारको विवरणः कायम गरिएको लटहरु We न : ०१-०८३/०८४ वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च oe ae ane परिमाण प्रतिइकाइ सय: [र प्रति धाङ न. कै. (घ.फी.) मूल्य a इकाइ) दवदवे | ४ १०.४६ १०० १०४६ खयर । 0 | ike 48.90 १००० ५९१०० क्यामुन | 0 | it २२.८७ १०० २२८७ [ प्यार | [Nn | Es ३७.९५ १०० ३७९५ साल [a | 4a ३२०.०१ १२५० ४०००१३ RF-Pile no. 3,5,11 १२९ and साल । 8 | MY || १४८०.२३ ९०० ४३२२०७ RF/FT- pile no. 16 साल € १७० ७७५.७८ ६०० ४६५ ४६८ साल Ea ६१ ९५२९ ३०० Qos frat | B | ९९ 489.09 ५०० ५३५०५ a fal २७ | eae | २०० १३३६८ Saal oe oe [wae | दाउरा चट्टा qo.00 - १२००० १२०००० 44,000 Re and FT [mane | दाउरा चट्टा ३.५० ४००० १४००० र कूल जम्मा काठ दाउराको १६२३३७६ Ae न : ०२-०८३/००४ वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च न परिमाण प्रतिइकाइ बा मय (e we घाङ न. कै. (घ.फी.) मूल्य 7 ड्काइ) असना | A १७ ३३६.१२ ४०० १३४४४८ असना | B | २३० ३१६.६२ ३०० ९४९८६ RF-Pile TES no.7 and 17 असना | ८ १०३ ३५३.९९ १०० ३५२९९ RE/FT-Pile No 6,8,14 जामुन [a | al १०.९४ ४०० ४३७६ wm Kw 90 ee | साहारा सामुदायिक त न A eo oe : / Cc oe a वाणगगा न.पा. वडा eT Sea जामुन 8 | Y¥ ३७.५८ ३०० OS Roy aan जामुन | € aks ६८.४० १०० aa v0 साल A ॥ ४1 १९१.६६ १२५० २३९५७५ साल | B | go ३२६.६७ ९०० ५६४००३ साल c AST ५४१.४१ ६०० ५०४८४६ साल । 0 | ¥3 ६०८.५७ ३०० २०५७१ कूल जम्मा ४७९ २०५१.९६ 9898315 i लट न : ०३-०८३/०८४ वन पैदावारको विवरण न्युनतम (रु) संकलन खर्च परिमाण प्रतिइकाइ (रु प्रति धाङ न, कै. ग्रेड जम्मा मूल्य प्रजाती | ग्रेड थान a = मा मूल al साल [a | ३२ OG. 23, १२५० ७६०३६३ साल । 8 ६७ ७००.७५ तिनुनु ६३०६७५ RF-Pile . साल | c [| २५९ ९७५.४७ ५06) ८ 002 १२९ र लाह 13 साल | pd | ५३ 50.5 300 २४२४० RE/FT-Pile No 12,15 ft | 8 १ | १.१७ ५०० ५०८५ टुनी | 8 | 4q २.४१ २०० दर कूल जम्मा ४१३ २३७१.5९ २००३४२७ - बोलपत्र खरिद गर्नुपर्ने अन्तिम मिति र समय :क) अन्तिम मिति : २०८३-०८-०८ ख) समय : कार्यालय समयसम्म - बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयःक) अन्तिम मिति : २०८३-०८-०९ ख) समय : दिनको २ बजेसम्म . बोलपत्र खोल्ने मिति र समय : क) खोल्ने मिति :२०८३-०८-१० ख) समय : दिनको १ बजे - बोलपत्र खरिद वा दाखिला गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिनको तोकिएकै समयमा बोलपत्र खरिद वा दाखिला वा खोल्न सकिनेछ । - बोलपत्रसाथ लटैपिच्छे कबुल गरेको रकमको १० प्रतिशतले हुन आउने धरौटी बापतको रकम यस समूहको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक लि., तौलिहवा शाखा, कपिलबस्तुमा रहेको खाता नं. ३११०१०००१०२७३००१ मा जम्मा गरेको सक्कल भौचर वा ६ महिनाको सक्कल बैक जमानत बोलपत्र दाखिला गरेको we पिच्छे छुट्टाछुट्टै समावेश हुनुपर्नेछ | विभिन्न 'लटको एकमुष्ट बैक जमानत पेश गरेको हकमा जुन लटमा बैक जमानत समाबेश भएको छ सोही लटका लागि मात्र उक्त बैक जमानत मान्य हुनेछ । - बोलपत्र फारम लट नं. १, २ र ३ को छुट्टाछुट्टै प्रति वोलपत्र रु.२,००० | -पछि फिर्ता नहुने गरी समूहको बैक खातामा जम्मा गरेको सक्कल भौचर सहित समूह र डिभिजन वन कार्यालय, कपिलवस्तु (कपिलवस्तु) बाट खरिद गरी सोही कार्यालयमा दाखिला गर्न सकिनेछ । . लिलाम बढावढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र समूहको वाणगंगा-९, भलवाड नर्सरीमा रहेको समूहको घाटगद्दी स्थानमा गई हेर्न सकिनेछ | - लिलाममा भाग लिन इच्छुक कम्पनी वा फर्मका प्रोपराइटर वा निजको मञ्जुरीनामा रहेको प्रतिनिधिले मात्र आवश्यक कागजात सहित बोलपत्र खरिद गर्न पर्नेछ | १०. निधारित न्यूनतम संख्या र रितपूर्वक पर्न आएका बोलपत्रहरु कार्यालय प्रतिनिधिको रोहवरमा माथि उल्लेखित मिति र समयमा खोलिनेछ । ११. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको ४५ (पैतालिस) दिन भित्र सकार गरेको रकम, नियमानुसार लाग्ने कर, सङ्कलन खर्च लगायतका सम्पूर्ण रकम छुट्टै बुझाई लिलाम सकार गरेको वन पैदावार तोकिएको अविधि भित्र उठाई लैजानु पर्नेछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

18days left
Deadline 23 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.