कृषि कार्यक्रममा सहभागि हुने सम्वन्धी सूचना I
Summary
प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम सन्चालन गरिनुपर्ने भयकाले तपसिल बमोजिमको सूचना प्रसारण गरिदिनु हुन अनुरोध छ | कृषि कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना प्रस्तुत विषयमा यस कार्यालयको आ.व.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e10828f9-8a4a-4bd6-96df-6734bbcc77e6.pdfPDF · 1 page · 4.5 MBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरिकीटँ,ङ्वोलखा किट, की हक साता , ae | पत्र संख्या: 0८ %|९०४ 9 Eee, ise eee न” a ती प्रदेश, पाल चलानी नं. : » 0 कर नगर कुक मित श्री रेडियो शैलुङ सामुदायिक एफ.एम., चरिकोट;, खा FS श्री कालिञ्चोक सामुदायिक एफ.एम., चरिकोट, दोलख७;' श्री हामो रेडियो, चरिकोट, दोलखा | श्री रेडियो भीमेश्वर, चरिकोट, दोलखा | श्री रेडियो हिमाली, चरिकोट, दोलखा । विषयः सूचना प्रसारण गरिदिने सम्बन्धमा । प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम सन्चालन गरिनुपर्ने भयकाले तपसिल बमोजिमको सूचना प्रसारण गरिदिनु हुन अनुरोध छ | तपसिल कृषि कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति: २०८३/०६/१३ प्रस्तुत विषयमा यस कार्यालयको आ.व. २०६३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मौरीपालन प्रवर्धन तथा Wet Hey स्थापना कार्यक्रम, फूलखेती उत्पादन तथा विस्तार कार्यक्रम, कृषि यन्त्र उपकरण सञ्चालन तथा मर्मत तालिम र अकबरे खुर्सानी प्रवर्धन कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषक/ कृषि फर्म/ कृषक समूह/ कृषि सहकारीहरूले यो सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३ असोज २९गते) तोकिएका आवश्यक कागजातहरु सहित यस कार्यालयको कृषि विकास शाखामा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशन गरिएको छ । पेश गर्नुपर्ने आवश्यक कागजातहरूको विवरण: १. माग निवेदन । २. नेपाली नागरिकताको प्रतिलिपि | ३. जग्गाधनी पुर्जीको प्रतिलिपि (भडामा भए भाडा सम्झौता पत्र) | ४.माग गर्ने कृषि फर्म/कृषक समूह/कृषि कम्पनी/कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह/सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, गत आ.व को कर चुक्ताको प्रमाणपत्र र स्थायी लेखा नम्बर (PAN) को प्रमाणपत्रको प्रतिलिपि | ५. सम्बन्धित वडाको सिफारिस प्रत्र । ६. प्रचलित कानुन बमोजिम कालो सुचिमा नपरेको, बिगत १ वर्ष देखि संघ, प्रदेशबाट यस्तो प्रकृतिको कार्यक्रममा अनुदान नलिएको स्व घोषणा पत्र । : यस सम्बन्धी थप जानकारीका लागि भ्िमेश्वोर नगरपालिकाको कृषि शाखाको मोवाइल न. ९८६४००२०७७, 20 र ९८६१८४९२०९, ९८६११७८९३० सम्पर्क गर्नुहुन अनुरोध छ | “श्रेतिडासिक; धार्मिक ₹ साँध्कृतिक eevee, प्रकृति ₹ पर्यटनले झमुन्नत ee a उ इमेल : info@bhimeshwormun. gov.np, वेवसाइट: www.bhimeshwormun. gov.np, फोन नं. ose peta BOS