Notice Park
Rapti Rural Municipality
Reports

राप्ती गाउँपालिका वडा नं. ३ को वडास्तरीय सामाजिक परीक्षण प्रतिवेदन

Summary

स्थानीय तहको सामाजिक परीक्षण सम्पन्न गर्न तत्कालका लागि कार्यविधि कानूनहरुको कमी रहेको अवस्थामा स्थानीय सरकार संञ्चालन ऐन २०७४ को परिच्छेद १० दफा Va को (५)मा उल्लेख भएको प्रावधान एवंम्‌ विगतमा प्रचलनमा रहेको स्थानीय निकाय सामाजिक परीक्षण कार्यवधि २०६७ मा समावेश भएका विधि, प्रक्रिया र औजारहरु र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Rapti Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय तहको वडास्तरीय सामाजिक परीक्षण प्रतिवेदन २०८३, असोज राप्ती गाउँपालिका वडा नं. ३ दाङ प्रतिवेदक नामसालिङ सामुदायिक विकास केन्द्र ड्लाम १. Toya: स्थानीय तहको सामाजिक परीक्षण सम्पन्न गर्न तत्कालका लागि कार्यविधि कानूनहरुको कमी रहेको अवस्थामा स्थानीय सरकार संञ्चालन ऐन २०७४ को परिच्छेद १० दफा Va को (५)मा उल्लेख भएको प्रावधान एवंम्‌ विगतमा प्रचलनमा रहेको स्थानीय निकाय सामाजिक परीक्षण कार्यवधि २०६७ मा समावेश भएका विधि, प्रक्रिया र औजारहरु र विगतका अभ्यासहरुको समेत आधारमा यो सामाजिक परीक्षण सम्पन्न गरिएको छ । दाङ्ग जिल्ला राप्ती गाँउपालिका अन्तर्गत छनोट भएका वडाहरु मध्ये वडा नं. ३ को सामाजिक परीक्षणका क्रममा प्राप्त तथ्यहरुको आधारमा यो प्रतिवेदन तयार गरिएको छ । सहभागितात्मक योजना छनोट प्रक्रिया अवलम्बन गरी गाउँपालिकाले औपचारिक रुपमा पारित गरेको नीति, बार्षिक बजेट तथा कार्यक्रम अनुसार यस वडामा कार्यान्वयन भएका विकास गतिविधिहरु, सामाजिक सुरक्षा, नियमित नागरिक सेवा, जनसम्बन्ध, समन्वय, साझेदारी, नागरिक गुनासो तथा सूचना व्यवस्थापन, सेवाप्रदायकहरुको सामाजिक आचरण तथा आचार संहिताहरुको परिपालना जस्ता विविध विषयक्षेत्रहरुमा रही यो सामाजिक परीक्षण सम्पन्न गरिएको छ । सेवाहरु प्रदान गर्दा आफ्ना नागरिक र आम सेवाग्राहीहरु प्रति स्थानीय वडाले निर्वाह गरेको सामाजिक उत्तरदायित्व र नैतिक जिम्मेवारीहरु यस सामाजिक परीक्षणको केन्द्रविन्दुमा रहेका छन । यो सामाजिक परीक्षण राप्ती गाउँपालिका, स्थानीय वडाका जनप्रतिनिधिहरु, टोलविकास संस्थाको पदाधिकारीहरु, निर्माण उपभोक्ता समिति पदाधिकारीहरु, वडा कार्यालयका कर्मचारी, स्थानीय सेवाग्राही र सरोकारवालाहरुसँगको AHA र समन्वयमा सम्पन्न गरिएको छ | २. सामाजिक परीक्षणको उद्देश्य: स्थानीय वडाले गत आर्थिक बर्षमा सम्पादन गरेका विकास कृयाकलापहरु एंवम्‌ सुविधाहरुको सामाजिक उपलब्धी सम्बन्धी लेखाजोखा गर्नु यस सामाजिक परीक्षणको मुख्य उद्देश्य हो । प्राप्त तथ्यांक तथा सूचनाहरुको संक्षिप्त विश्लेषणका माध्यमबाट यस प्रतिवेदनले पृष्ठपोषण प्रदान गर्ने हुँदा सुझावहरुको अभिलेखीकरण समेत यसको अतिरिक्त उद्देश्य हो । ३. सामाजिक परीक्षण गरिएको स्थानीय तहः ३.१. राप्ती गाउँपालिका वडा नं. ३, मसुरिया ४, प्रतिवेदन प्राप्त गर्ने सरोकारवाला: ५ राप्ती गाउँपालिका वडा नं. ३ को कार्यालय, दाङ्ग । ५ राप्ती गाउँपालिकाको कार्यालय, मसुरिया, देउखुरी दाङ्ग । ५. सामाजिक परीक्षण गर्ने संस्था: हा नामसालिङ्ग सामुदायिक विकास केन्द्र ॥॥८00), इलाम | Oy ) ? सम्पर्क ठेगाना: राप्ती गाउँपालिका वडा न. ४ मौरीघाट oe i, tes सम्पर्क: ००८२-४१३०७९ [email protected] ६. तथ्यांक/सूचना संकलन विधि तथा प्रकियाः स्थानीय निकाय सामाजिक परीक्षण कार्यवधि २०६७ को आधारमा परिवर्तित सन्दर्भ सहित निम्नानुसारका विधि तथा प्रक्रियाहरु अवलम्बन गरी यो सामाजिक परीक्षण कार्य सम्पन्न गरिएको छ | ६.१. अभिलेख अध्ययन तथा समीक्षा ६.२. उपभोक्ता समिति तथा सरोकारवाला अन्तरवार्ता ६.३. अवलोकन ६.४. लक्षित समूह/समुदाय छलफल ६.५. नागरिक अभिमत संकलन ६.६. नमुना सर्भेक्षण यस राप्ती वडा न. ३ को सामाजिक परीक्षण गर्ने क्रममा राप्ती गाउँपालिका कार्यालयको मिति २०८३८०५/०३ च.न.२९८ को कार्यादेश अनुसार वडा तहको प्रारम्भिक सरोकारवाला छलफल मिति २०८३ भाद्र ४ गते वडा कार्यालयमा आयोजना गरिएको थियो । उक्त वैठक अनुसार फिल्ड अनुगमन गरी अन्तिम प्रतिवेदन मिति २०८३ असोज २० गते वडा कार्यालयमा छलफल मार्फत पेश गरिएको छ । ७. सामाजिक परीक्षणको क्षेत्र: ७.१.स्थानीय पूर्वाधार विकास निर्माण ७२. नियमित नागरिक सेवा । ७.३. सामाजिक सुरक्षा । ७.४,जनसम्बन्ध, समन्वय र साझेदारी | ७.५, नागरिक गुनासो तथा सूचना व्यवस्थापन | ७.६. जनप्रतिनिधि तथा कर्मचारी आचरण, आचार-संहिताको परिपालना र उत्प्रेरणा । 5. सूचनादाताहरुको बर्गीकृत विवरणः [| 1 समुदाय | । जम्मा | | महिला | । पुरुष | कैफियत आदिबासी जनजाती १११ दु RR दलित ७ 3 ¥ मुश्लिम ब्राम्हण/ क्षेत्री ५९ Eva ५५ मारवाडी / मधेशी । 0? | । 0 | । 0 | अन्य ७ ३ ¥ जम्मा: २१४ ae १२५ प्रतिशत: | १००% ४१.५% ५०.५% ९. सामाजिक परीक्षण टोली: ९.१. विनोद निरौला (योजनाविद्‌, नासाबिके सम्पर्कः ९5५२६२०४१२) ९.२. शंशाङ्गबाबु आचार्य (कृषि अधिकृत नासाविके) ९८५७८५९६१६ ९.३ धर्मबहादुर यादव (स्वयंमसेवक) ९८४४९२०१५५ qo. बिविधः सामाजिक परीक्षण सम्बन्धी तथ्यांक तथा सूचनाहरु र तिनको विश्लेषण पछाडि खण्ड-ख मा समावेश गरिएकोछ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.