Notice Park
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Gen Info

6 विवरण उपलब्ध गराइदिने सम्बन्धमा ।

Summary

विषयः विवरण उपलब्ध गराइदिने सम्बन्धमा | को विवरण उपलब्ध गराइदिने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ । पुनश्च: माग भए बमोजिमको विवरण सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालबाट तोकिएको ढाँचामा समेत यसै पत्र साथ संलग्न छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Land Management, Co-operatives, Federal Affairs and General Administration
Industry
Ministry
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार : 2 2 भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाण्डौं पत्र संख्याः २०८३ | Oty चलानी नं.: १५ मितिः २०८३।०६। २२ श्री गाउँपालिका (सबै), श्री नगरपालिका (सबै) | विषयः विवरण उपलब्ध गराइदिने सम्बन्धमा | सत्य निरुपण तथा मेलमिलाप आयोगको प.सं. २०८३ । ०८४, च.नं. १०१, मिति २०८३।०६। २० को विवरण उपलब्ध गराइदिने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ । पुनश्च: माग भए बमोजिमको विवरण सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालबाट तोकिएको ढाँचामा इमेल ठेगाना [email protected] मा पठाउनु हुन अनुरोध Fl साथै, यस अघि उल्लिखत विवरण आयोगमा पठाउन मिति २०८२।१२। २३, च.नं ३४१ बाट गरिएको पत्राचारको प्रतिलिपि समेत यसै पत्र साथ संलग्न छ। ee ॥ ०००4 Kee दाहाल) शाखा अधिकृत बोधार्थ: श्री सत्य निरुपण तथा मेलमिलाप आयोग, हाँडीगाउँ, काठमाडौ । श्री सुचना प्रविधि शाखा: सबै गाउँपालिका तथा नगरपालिकाको इमेलमा प्रेषित गरी वेवसाइटमा समेत अपलोड गरिदिनुहुन | सिंहदरबार, काठमाडौं फोन नं. ०१-४२००५११/०१-४२००३०४ E-mail: [email protected] Website: www.mofaga.gov.np 2 नेपाल सरकार 3 सत्य निरुपण तथा मेलमिलाप आयोग नेपाल | aetna ठम पुस 2027 हि 5 साम्य TER BAS gag 7 404 ae SE न 22.20 fafa: 2053/06/20 ate € [2१ a. यंलागा, ११४६ Ie व्यबस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौं । बिषय: आवश्यक सहजीकरण तथा पुनः परिपत्र गरिदिने सम्बन्धमा | प्रस्तुत बिषयमा यस आयोगको मिति २००२८१२/१० को पत्रानुसार माग गरिएका विवरणहरू उपलब्ध गराउन सबै स्थानीय तहहरूमा पत्राचार तथा सहजीकरणका लागि अनुरोध गरिएकोमा हालसम्म केही स्थानीय तहहरूबाट मात्र विवरण प्राप्त भएको Bl अतः विवरण पठाउन बाँकी सम्पूर्ण स्थानीय तहहरूबाट यथाशीघ्र wert द्वन्द्वको क्रममा मुत्यु भएका व्यक्तिको सम्झना स्वरूप सार्वजनिक स्थलमा स्थापना तथा निर्माण गरिएका प्रतिमा, स्तम्भ, पार्क, सामुदायिक भवन, विद्यालय पाटी, पौवा, चौतारा, प्रतीक्षालय, प्रवेशद्वार, शालिक लगायतका संरचनाको एकीकृत विवरण देहायको ढाँचामा पठाउनका लागि पुनःएक पटक आवश्यक सहजीकरण तथा सबै स्थानीय तहहरुलाई परिपत्र गरिदिनुहुन आदेशानुसार अनुरोध छ । iio स्थानीय तहको नामः क्रस [संरचनाको नाम [वडा नं. र | निर्माणकर्ता/संस्था/व्यक्तिको निर्माण कैफियत | स्थान ॥ ०००० भएको मिति | | »निर्माणकर्ता महलमा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तह/सामुदायिक संस्था/अन्य संघ संगठन/व्यक्ति आदि जो-जसबाट भएको हो सो-को विवरण उल्लेख गर्नुहोला । विवरण पठाउने ठेगानाः eee [email protected] os [email protected] Cod qa we = ee « rete cei rh pres - apap ae pa tod 1 a सूर्य प्रसाद सापकोटा ta oO 20 9 ूर enue ee जा 2 as उपसचिव फोन नं. ०१-४५३०११६, email address: [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.