दैनिक कार्यसूची २०८३-०६-१३ (दोस्रो)
Summary
. सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले “डिप्लोमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f1fcf55a-b06f-4048-9ce6-7a77bda97b76.pdfPDF · 1 page · 397 KBOpen
Key details
- Organization
- House of Representatives, Nepal
- Industry
- Federal
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् प्रतिनिधि सभा, २०८२ दोस्रो अधिवेशन बैठक सङ्ख्या - ६५ दैनिक कार्यसूची २०६३ असोज १३ गते मङ्गलबार दिनको १:०० बजे (दोस्रो बैठक) व्यवस्थापन कार्य . सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने | माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले “डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। Wa प्रसाद पाण्डेय महासचिव