सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३
Summary
संवत् २०८३ सालको (गठन) आदेश (नेराप) नम्बर ११ विकास समिति ऐन, २०१३ को दफा 2 ले दिएको अधिकार प्रयोग गरी नेपाल-सरकारले देहायको आदेश जारी गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३" रहेको छ। (२) यो आदेश तुखून्त प्रारम्भ हुनेछ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c3fb6daf-ea23-492c-89b4-e2d47fe4dd27.pdfPDF · 24 pages · 16.9 MBOpen
Key details
- Organization
- Ministry of Agriculture, Forests and Environment
- Industry
- Ministry
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल राजपत्र नेपाल सरकारद्वारा प्रकाशित खण्ड ७६) काठमाडौं, भाद्र :३ गते, २०८३ साल (अतिरिक्ताङ्ग ३५ भाग ३ नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना संवत् २०८३ सालको (गठन) आदेश (नेराप) नम्बर ११ विकास समिति ऐन, २०१३ को दफा 2 ले दिएको अधिकार प्रयोग गरी नेपाल-सरकारले देहायको आदेश जारी गरेको छ। १. संक्षिप्त नाम र प्रारम्भ : (१) यस आदेशको नाम "सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३" रहेको छ। (२) यो आदेश तुखून्त प्रारम्भ हुनेछ। खण्ड ७६) अतिरिक्ताङ्क ३५ नेपाल राजपत्र