दैनिक कार्यसूची (२०८३ भदौ २५ गते)
Summary
१. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०%०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने। व्यवस्थापन कार्य २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले:- क. विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6af1fc5d-35e7-4584-b877-c222456b881b.pdfPDF · 1 page · 141 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा श्र एक्काइसौं अधिवेशन बैठक - ४५ २०८३ भदौ २५ गते बिहीबार नेपाल सम्वत् ११४६ AWS १:१५ बजे दैनिक कार्यसूची प्रतिवेदन पेस १. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०%०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने। व्यवस्थापन कार्य २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले:- क. विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । ख. प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। पद्य प्रसाद पाण्डेय महासचिव