हकदावी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f55285e9-11b9-4bce-b035-d138094f9c11.pdfPDF · 1 page · 178 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल क्र. मृतकको हकदाबी गर्नेको शेयर रहेको कम्पनीको | शेयर प्रमाणपत्र । शेयर सं. नाम न. संख्या १ नाम : मोनालिसा तुलाधर नाम : बैलोचन तुलाधर नेपाल एसबिआई बैंक २१०१०९ 33 . oe . is लिमिटेड, २२९२८२ ६९ बाबुको नाम : पुर्ण काजी बाबुको नाम : तेज रत्न तुलाधर ३२२४३३ ३ स्थापित बाजेको नाम : कुल सुन्दर ३२७७२२ दे ३३२२८९४ 4 आमाको नाम : तारा देवी तुलाधर स्थापित स्थायी ठेगाना : का.म.न.पा.२२ स्थायी ठेगाना : का.म.न.पा.२२ | मृतकसँगको नाता : छोरा शेयरधनी नं: ५०४८ (हितग्राही परिचय नं.: १३०१३७०००८५८६५३२२) जम्मा शेयर 114 संख्या शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेणठ बैंकिङ्ग लिमिटेड ईई किङ नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड Nepal SBI Merchant Banking Ltd. a jepal jerchant Banking ठमेल, काठमाडौं, नेपाल फोन: ०१-४५१२७४३ Email ID: [email protected] Website: //nsmbl.com.np/