Notice Park
Devchuli Municipality
Gen Info

मकै बिउ उत्पादन कार्यक्रमका लागि प्रस्ताव आव्हानकाे सूचना ।

Deadline 20 Oct 2026The deadline has passed.
मकै बिउ उत्पादन कार्यक्रमका लागि प्रस्ताव आव्हानकाे सूचना ।

Summary

देवचुली नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम सि.नं.१००३ मा नेपाल सरकार शर्सत अनुदान चालु उपक्षेत्र अन्तर्गत मकै बीउ उत्पादन कार्यक्रम रहेको हुँदा देवचुली, नगरपालिका भित्रका ईच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फार्म/बीउ उत्पादक कम्पनी/कृषि उद्यमीबाट दरखास्त आव्हानको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devchuli Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ace देवचुली नगरपालिका . ~ >, 2 ai = to, 2 00 नगर कार्यपालिकाको कार्यालय & » nee ‘ Ar eee प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्वी %०३कक ० शर aaa CO गण्डकी प्रदेश, नेपाल जय रह बह | मकै बीउ उत्पादन कार्यक्रमका लागी प्रस्ताव आव्हानको सूचना (प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५) देवचुली नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम सि.नं.१००३ मा नेपाल सरकार शर्सत अनुदान चालु उपक्षेत्र अन्तर्गत मकै बीउ उत्पादन कार्यक्रम रहेको हुँदा देवचुली, नगरपालिका भित्रका ईच्छुक कृषक समूह/कृषि सहकारी संस्था/कृषि फार्म/बीउ उत्पादक कम्पनी/कृषि उद्यमीबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले २१ दिनभित्र (२०८३/०७/०४) देवचुली नगरपालिका कृषि विकास शाखा कार्यालय रजहरमा तपसिल अनुसारकका कागजातहरु सँगलग्न राखि आवेदन सहित प्रस्ताव आव्हान गरिएको छ । तपसिलः पकै बीउ उत्पादन कार्यक्रम | प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण | उत्पादन सामग्री बितरण भएका कृषि बिकास कार्यक्रम कार्यान्वयन यान्त्रीकरण सहयोग कार्यविधि,२०८२ को दफा ४ र दफा बमोजिम ३५ | प्रविधि प्रसार तथा तालिम कार्यक्रम सत्र्चालन हुने आवश्यक कागजात: १.संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि | २,अनुसूची-२ बमोजिमको निवेदन। ३.समूह सहकारी बैठकको निर्णयको प्रतिलिपि | ४,निजि फर्मको हकमा गत आ.व. को संस्थाको लेखा परिक्षण भएको प्रतिवेदन फोटोकपी | ५,जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने कागजातको प्रतिलिपि | ६,प्रतिवद्धता पत्र र सम्बन्धित वडा कार्यालयको सिफारीस पत्र । नोटः थप जानकारी देवचुली नगरपालिका कृषि विकास शाखा फोन नं. ९८४२३३९१३०, Ee ee ९८६८२४४१०७ मा सम्पर्क i % सम्पर्क गर्नु हुन्‌। 0 t, “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको पछि FR ०७८-५७५३९६, ५७५०१०, ५४५३६८ इमेलः [email protected] ' वेवसाइट: devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 20 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.