प्रेस विज्ञाप्ति ।

Summary
‘ म्याद नाघेका सामग्री र भण्डारण: उपभोग्य मिति (Expiry Date) नाघेका, लेबल नभएका वा गुणस्तरहीन सामग्रीहरू बिक्री वितरण गर्न पाइने छैन। यस्ता सामग्रीहरू पाइएमा जफत गरी कानूनी कारबाही गरिनेछ। । ० बिल बिजकको प्रयोग: बिजकको प्रयोग: सामग्री खरिद तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक ( Invoice) लिने र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 960f85d4-ccf3-45d8-b380-9d74791977bb.jpgJPEG · 1696×2334 · 286 KBOpen
Key details
- Organization
- Devchuli Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Lied देवचुली arena 2 नगर कार्यपालिकाको spree प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्की” —_ we, ama Se प्रदेश, नेपाल ‘ म्याद नाघेका सामग्री र भण्डारण: उपभोग्य मिति (Expiry Date) नाघेका, लेबल नभएका वा गुणस्तरहीन सामग्रीहरू बिक्री वितरण गर्न पाइने छैन। यस्ता सामग्रीहरू पाइएमा जफत गरी कानूनी कारबाही गरिनेछ। । ० बिल बिजकको प्रयोग: बिजकको प्रयोग: सामग्री खरिद तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक ( Invoice) लिने र दिने व्यवस्था मिलाउनुपर्नेछ। * SUE र स्वास्थ्य मापदण्ड: होटल, रेस्टुरेन्ट, मासु पसल, डेरी तथा खाद्य सामग्री उत्पादक/विक्रेताहरूले नियमित सरसफाइ BATA | साथै व्यवसायीहरुले आवश्यक कानूनी प्रक्रिया पुरा नगरेको वा अनुगमनका क्रममा प्रचलित कानून विपरीत कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा स्थानीय कानून बमोजिम व्यवसाय सिल गर्ने, जरिवाना गर्ने र कानूनी कारवाही अगाडि बढाइने बेहोरा समेत यसै सूचनाद्वारा सचेत गराइन्छ। सम्वत् २०८३ असोज १४ गते लि <8 त [ ७ Soe क ee “आर्थिक बिकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार” pou ०७८-५७५ ३९६, ५७५०१०, इमेल: [email protected] mailcom वेवसाइट: devehulimun.gov.np