आवश्यक समन्वय तथा सहयोग सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण JNDRRMA) बाट जारी सूचना अनुसार असोज ९ देखि ११ सम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षा हुने सम्भावना रहेको र अर्घाखाँची जिल्ला पनि सतर्क रहनुपर्ने जिल्लाका रुपमा नक्साङ्कन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 0965ca5f-1ed9-4cd0-89dd-d18aa0b416e7.pdfPDF · 1 page · 582 KBOpen
Key details
- Organization
- Chhatradev Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
te छव्रदेव गाउँपालिका (EX CHHATRADEV RURAL MUNICIPALITY we ata गाउँ कार्यपालिकाक्ोःकार्यालय Office of the रिफूक्रै शो 01991 Executive wxsx smith कोर्यपार्तिक Chhatragunj, Arghakhanchi पत्र संघ्या/(०॥०। No.:—) ITAL a4 mettrmnnes og Sern a लुम्बिनी प्रदेश, नेपाल 500 चलानी नं /Ref. No.: ति on Lumbini Province, Nepal मितिः २०८३/०६/०९ विषयः आवश्यक समन्वय तथा सहयोग सम्बन्धमा । श्री जो जससँग सम्बन्धित छ। प्रस्तुत विषयमा नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण JNDRRMA) बाट जारी सूचना अनुसार असोज ९ देखि ११ सम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी वर्षा हुने सम्भावना रहेको र अर्घाखाँची जिल्ला पनि सतर्क रहनुपर्ने जिल्लाका रुपमा नक्साङ्कन भएकोमा हाल छत्रदेव गाउँपालिका भित्र पनि अविरल वर्षा भइरहेकाले गाउँपालिका भित्र बाढी पहिरोको जोखिमबाट हुनसक्ने क्षतीलाई कम गर्न सबै पक्षको सकारात्मक सहयोग आवश्यक पर्दछ | अतःआफ् क्षेत्रमा कुनै प्रकारको जोखिम भएमा उक्त जोखिमका कारण सम्भावित क्षतीबाट जोगाउन र विपद् आइपरेमा हुनसके क्षती न्यूनीकरणका लागि आवश्यक समन्वय र सहयोगका लागि तपसिलबमोजिमका व्यक्तिसँग सम्पर्क गर्नुहुन अनुरोध छ । साथै कुनै स्वास्थ्य समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुनसमेत अनुरोध छ | तपसिलः [Fae | नाम, थर | पद i | ठेगाना । | सम्पर्कन | श्री चन्द्रमान श्रेष्ठ | अध्यक्ष | छत्रदेव गापा, ९८४७१५४७०८ २ श्रीमनीपन्थी | उपाध्यक्ष | छत्रदेव mm, | ९८४७१०८३११ | ३ श्री खनाल प्रअप्र_ | छत्रदेव गापा, ९८५७०६६९७१ | ४ | श्रीकाजीवावु ज्ञवाली वडाध्यक्ष छत्रदेव -१ ९८५७०६३६०० ५ श्री शंकर प्रसाद पाण्डे वडाध्यक्ष [wa ९८४७१६०४०५ ६ श्री तेज प्रसाद खनाल वडाध्यक्ष छत्रदेव-३ ९८५७०२९१३५ | ७ | श्रीभिमलाल खनाल वडाध्यक्ष छत्रदेव- ४ | ९८४७०९००७५ | ८ | श्री लिलाधर पौडेल का.वा. वडाध्यक्ष [way | ९८४७०६७३४७ | ९ | श्रीकमल पौडेल वडाध्यक्ष a | ९८५७०६६७५० १० [श्री नारायण प्रसाद पाण्डे वडाध्यक्ष | aay | ९८४१४८३५२४ | | ११ [श्रीभिष्म कुँव were । छोदेव८ acu oR RRC’ श्री साजन पाण्डे ईन्जिनियर waa गा.पा. ९८४११६२२७७ | waa, | छत्रदेव गा.पा. ९८४७१६७९५० | sar । अर्घातोष प्रहरी चौकी ९८५७०६६५४१ शरदिवस कुमार दाहाल | an | weve चौकी | १६ | सभापति नेरै,सो., छत्रगञ्ज उपशाखा | १७ | श्री नारायण प्रसाद पाण्डे | एम्बुलेन्स चालक | बल्कोट प्रा.स्वा.के. ey पत्रदेकको शान सुन्दर, शान्त, were गाउँपालिका हाम्रो oferta | (J CamScanner