प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०६-१७ गते शनिबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [we] उद्योग/फर्मको नाम ठेगाना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 301db108-54b8-4cd0-9bac-86ce96e65bc5.pdfPDF · 1 page · 1.1 MBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नंः५३४७९१२, ५३४३९३९ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्य, आपूर्ति 4 0103 संरक्षण विभाग (आपूर्ति, अनुगमन ] a} ल्सिरक्षण शाखा) 00 क कक ie a पत्र संख्या: २०८३/८४ हा ॥ a a : aa: प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०६-१७ गते शनिबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तप॒सिलः [we] उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत १ सोफिया स्टोर ललितपुर महानगरपालिका-१५ , खुमलटार रु.२,००,०००/- (दुई लाख रुपैया मात्र) जरिवाना गरिएको। २ राजेन्द्र खाद्य एण्ड सप्लायर्स | महालक्ष्मी नगरपालिका-२ , इमाडोल माग गरिएका कागजात सहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिईएको। 3 सौगात खाद्यान्य स्टोर काठमाडौं महानगरपालिका-६ , तिन्चुलि सामान्य निर्देशन दिइएको । | ४. | चौधरी खाद्य स्टोर काठमाडौं महानगरपालिका-६ , आनन्दपुर सामान्य निर्देशन दिइएको। ५ | किसान दाना उद्योग प्रा.लि. | काठमाडौँ महानगरपालिका-६ , तिनचुली सामान्य निर्देशन दिइएको। & केक प्यालेस प्रा. लि. काठमाडौं महानगरपालिका-६ , तिनचुली सामान्य निर्देशन दिइएको। ७ | पुजा किराना प॒सल तथा गोकर्णेश्वर नगरपालिका-९ , आरुबारी सामान्प निर्देशन दिइएको। फलफुल पसल ८, प्रदिप लिक्कयर महालक्ष्मी नगरपालिका-१८ , इमाडोल सामान्य निर्देशन दिइएको। मिति: २०८३-०६-१७ गते ने.सं. ११४६ Website: npsdus.2s.on aera उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” Email: infu 20v 05