स्वयम् सेवक शिक्षक/कर्मचारी सूची दर्ता गर्ने सम्बन्धमा

Summary
प्रस्तुत विषयमा भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम | कार्यान्वयन कार्यबिधि, २०८३/०८४ बमोजिम बिधालयमा शिक्षक/कर्मचारी सुत्केरी हुँदा वा अन्य कारणले रिक्त हुँदा : शिक्षक/कर्मचारी व्यवस्थापन गर्न युवा स्वयम् सेवक शिक्षक/कर्मचारी बैङ्क…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 256c69a9-1cc8-484b-b80c-2d7293e35912.jpegJPEG · 642×910 · 102 KBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मिमाद नगरपालिका BHIMAD MUNICIPALITY WAS क R I कार्यप्ालिकाको कार्यालय हर OFFICE OF MUNICIPAL EXECUTIVE & s मिमाद, तनहु rere ort 1 मण्डली प्रदेश BHMAD, JANAHUN GANDAKI PROVINCE, pens Usd /REF. NO. : eocd/ocy fA fin. F | ad /018.No.:C 0 (Fo, 47) a face J: | es | भयमा बक मितिः २०८३/०६/१३ "५ | विषयः स्वयम् सेवक rere oe सूची दर्ता गर्ने सम्बन्धमा । सम्बन्धित व्यक्तिहरू, | सबै । । । प्रस्तुत विषयमा भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम | कार्यान्वयन कार्यबिधि, २०८३/०८४ बमोजिम बिधालयमा शिक्षक/कर्मचारी सुत्केरी हुँदा वा अन्य कारणले रिक्त हुँदा : शिक्षक/कर्मचारी व्यवस्थापन गर्न युवा स्वयम् सेवक शिक्षक/कर्मचारी बैङ्क स्थापना तथा परिचालन कार्यक्रमका लागि अनुदान | शीर्षकमा शिक्षा विभागबाट मिति २०८२ 10% 1 ०७ भा स्वीकृत शिक्षक बैद्कको स्थापना एवम् परिचालनसम्बन्धी अवधारणापत्रका मान्यता समेतका आधारमा सामुदायिक बिघालयमा स्वयंसेवक शिक्षक/कर्मचारी व्यवस्थापन गर्न तहगत तथा विषयगत रूपमा शिक्षक कर्मचारीका लागि तोकिएको शैक्षिक योग्यता हासिल गरी १६ वर्ष उमेर पुगेका र ४० वर्ष उमेर ननाघेका योग्य इच्छुक उमेदवारले सूचना प्रकाशन भएका मितिले ११ (पन्ध्र) दिनभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा तपसिल बमोजिमका आवश्यक कागजातहरू सहित सूचीकृत हुनका लागि edubhimad@gmaiticom मा इमेल गर्नुहुन वा शाखामा उपस्थित भई बुझाउनुहुन । सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ। । तपसिलः १. हस्तलिखित निवेदन २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. माध्यमिक तह (कक्षा ११/१२) का लागि सम्बन्धित विषयमा स्नातकोत्तर तघा (कक्षा ९/१०) का लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र तथा ट्रान्सक्रिप्टको प्रतिलिपि ४. आधारभूत तहका लागि सम्बन्धित विषयमा कक्षा १२ उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र, ट्रान्सक्रिप्टको प्रतिलिपि ५, विद्यालय सहयोगी पदका लागि कक्षा ५ उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र र ग्रेडसिटको प्रतिलिपि | नोटः स्वयम् सेवक शिक्षक/कर्मचारीलाई मासिक निर्वाह खर्च स्वरूप निम्नानुसारको रकम उपलब्ध गराइने छ । १.बालबिकास सहजकर्ता -रु.१० हजार, २.प्रा. बि.शिक्षक ERB ३.नि. मा बि.शिक्षक FAX हजार, As ४.मा. वि.शिक्षक BRO हजार, sued we ZN ५,मा. PR we ११/ १२) शिक्षक BAY हजार, रि ६,कार्यालय सहयोगी “EG हजार उपसचिव _ ‘gu wie eet a रर ररर “gang निमादको आघार : snes, राग्ाजिक विकास र दिमो पूर्वाधार" Contact No.: 065-572436, Website: www. bhimadmun.gov.np, E-mail: bhinadmuricipality@gmai. ‘fon [email protected] _ ns ad