काठ र दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना (खबरी सा.व.उ.स.,गढवा गा.पा.-६,दाङ) ।
Summary
यस सत्ररी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत दिगो वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय दाङ कटान प्लट Cis र ढलापडा (पुरै वन क्षेत्रमा) आ.व. २०८२/०5३ मा छपान भएका रुखहरु कटान FEM भई उत्पादित सहमति अनुसार समूहको घाटगद्दीमा रहेका तपसिलमा उल्लेखित जातका गोलिया काठ थान ८६४ को ५४७०.५७…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 859c60e5-d062-4b7c-bbe6-2b3e4046fc96.pdfPDF · 3 pages · 693 KBOpen
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Tender/Bids
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
=a fe यस सत्ररी सामुदायिक वन उपभोक्ता समूहको स्वीकृत दिगो वन व्यवस्थापन कार्ययोजना बमोजिम डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमही, दाइको च.नं. १५३० मिति २०८२/१२/३० गतेको काठ दाउरा संकलन सहमति बमोजिम पुनरुत्पादन कटान प्लट Cis र ढलापडा (पुरै वन क्षेत्रमा) आ.व. २०८२/०5३ मा छपान भएका रुखहरु कटान FEM भई उत्पादित काठ दाउरालाई डिभिजन वन कार्यालय, दाङ (देउखुरी), लमही, दाइको च.नं. ३५९ मिति 2053/06/29 गतेको लिलाम सहमति अनुसार समूहको घाटगद्दीमा रहेका तपसिलमा उल्लेखित जातका गोलिया काठ थान ८६४ को ५४७०.५७ क्युफिट र साल लगायतका दाउरा २७.२५ चट्टालाई हाल जे जस्तो अवस्थामा छ सोही अवस्थामा आफ्नै खर्चमा उठाई लैजाने गरी लिलाम विक्री गर्नुपर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । ईच्छुक काठ दाउरामा आधारित उद्योग सञ्चालन गर्न अनुमती प्राप्त गरी सञ्चालनमा रहेका उद्योगहरुले यो सूचना नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशन भएको मितिले २१ दिन भित्र प्रत्येक लटको छुट्टाछुट्टै बोलपत्र खरिद गरी २२ औ दिनमा तोकिएको समय भित्र सिलबन्दी बोलपत्र दाखिला गर्न आव्हान गरिन्छ । विस्तृत सूचना यस समूहको कार्यालयको सूचना पाटीमा टाँस गरिएको व्यहोरा सम्बन्धित सबैलाई अनुरोध छ । तपसिल १. लिलाम बिक्रि हुने बन पैदावारको विवरण:- वनपैदावारको विवरण कटान Fart ci " थान Re, Re, छ हा % po] + [ot [oo | woke | a २ ६ fo रारा ८ od 1] सत्य we | 0 [tos प्रतिक जज «१०० 11 soa [—[ccece [orne || 4-2062/053 at Pa Pac [ate [200 es RENEE FT 2 ve SRE EE = a on fT ३. सालको बल्लावल्ली ।, zz सालको दाउरा ५ | अन्य दाउरा दाउराको जम्मा > खर्च 3-2052/053 ३४७४१२.५१० २२०.५२ | ९०० | १९८७२5.०० १२७ | ३९७.९२ | ६०० | २२५७५२.०० हित गयी ७८० हा [ae रि | (१०० | RGR | १३१६०१| | ५४०७०४.५० | २०९२४६ , ९००० | ७ | | अन्य दाउरा | दाउरा | ३ | बस्न्नन् | ०९ दाउराको जम्मा ६ | । ४५०००.०० | ५४०००.०० लट नं.३ को जम्मा [ ५८०७०४.४० | २६३२४५.५९ ¥-2063 (053 वनपैदावारको विवरण | ३०० | | १०० | | २०० | | १०० । हाहा | । २१०५०१७.३९ ४००० | १२०००.०० | >" २. बोलपत्र खरिद र दाखिला गर्नुपर्ने अन्तिम मिति र समय : (क) खरिद गर्ने अन्तिम मिति : 2053/06/95 गते कार्यालय समय भित्र । (a) दाखिला गर्नुपर्ने अन्तिम मिति र समय : 2053/06/98 गते २:०० बजेसम्म | ३. बोलपत्र साथ कबोल गरेको रकमको १०% ले हुन आउने रकम बोलर्पत्र खरिद गरेको यस सामुदायिक बन उपभोक्ता समुहको कृषी विकाश बैंक लि. गढवा शाखामा रहेको हिसाव खाता नं. ०९१९३००९८३८८३०११ मा नगद जम्मा गरेको सक्कल-भौचर वा छ महिना अवधिको बैँक ग्यारेन्टी समावेश गरेको हुनु पर्नेछ । . ४. बोलपत्र फारामको रु १०००/- का दरले पछि फिर्ता नहुने गरी बुझाई यस समूह वा डिभिजन वन कार्यालय दाङ (देउखुरी) 'लमहीबाट खरिद तथा दाखिला गर्न सकिनेछ । ५, लिलाम बढाबढ हुने वन पैदावार कार्यालय खुलेको समय भित्र यस सामुदायिक वन उपभोक्ता समुहको घाटगद्दी स्थलमा गई हेर्न सकिनेछ । २. ; ६. लिलाममा भाग लिन ईच्छुक कम्पनी वा फर्मका प्रोप्राइटरले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, कर दर्ता प्रमाण पत्रको प्रतिलिपी, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपी बा स्थायी लेखा नम्वर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपी, कर चुक्ता गरेको प्रमाण, उच्योग सूचीकृत भएको प्रमाणको प्रतिलिपी सिलबन्दी बोलपत्र साथ पेश गर्नुपर्नेछ । ७. निर्धारित न्यूनतम संख्या र रितपूर्वक दाखिला हुन आएका बोलपत्रहरु मिति २०८३/०७/१९ गते यस समुहको कार्यालयमा दिनको २:०० बजे पछी साक्षीहरुको रोहबरमा खोलिनेछ । ५. बोलपत्र खरिद, दाखिला बा खोल्ने दिन सार्वजनिक विदा परेमा सो को भोलि पल्ट गरिनेछ | ९. लिलाम स्वीकृत भएको जानकारी प्राप्त भएको १० (दश) दिन भित्र नियमानुसार सकार गरेको रकम तथा निर्धारित मूल्य अभिवृदी कर, अग्रिम आयकर, संकलन खर्च छुट्टा छुट्टै बुझाई लिलाममा चढाएको वन पैदावार तोकिएको अबधि भित्र उठाई लैजानु: पर्नेछ । ॥ . १०. बोलपत्र सकार गरिएको रकम अझ र अक्षर दुवैमा लेख्नु पर्नेछ। अङ्ग र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ ११. बोलपत्र सदर वा बदर गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक बन उपभोक्ता समूहमा निहित रहनेछ | १२. अन्य कुरा प्रचलित कानुन बमोजिम हुनेछ । . Del)