डिभिजन वन कार्यालय, बाँकेको आशय पत्र (EOI) पेश गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा यस डिभिजन वन कार्यालय बाँके अन्तर्गतको खर्चेताल सरकारद्वारा व्यवस्थित (चक्ला वन) को स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आर्थिक वर्ष (२०८३/८४) मा fata ७ वटा सव कम्पार्टमेन्ट भित्रका | रुखहरूको दुई वटा प्याकेजमा स्टेम म्यापिङ (stem Mapping) कार्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Ministry of Forests and Environment, Lumbini Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन नं. ०८१-५३०२३० i | लुम्बिनी प्रदेश सरकार ईमेलः [email protected] Ae Wi, gas ¢ मन्त्रालय @& » “> वन, वातावरण Fisk 3 0 विकि ie X34) , ene वन ; Py 3 = ga SLi Lew \ a = डिभिजन य, बाँके r lire न f- जि Bers -& Wa. २०८३/०८४ (योजना) र | आशय पत्र (con) पेस गर्ने सम्बन्धी सूचना " : | (प्रथम पटक प्रकाशित मिति: 2053/08/30) । & प्रस्तुत विषयमा यस डिभिजन वन कार्यालय बाँके अन्तर्गतको खर्चेताल सरकारद्वारा व्यवस्थित (चक्ला वन) को स्वीकृत वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आर्थिक वर्ष (२०८३/८४) मा fata ७ वटा सव कम्पार्टमेन्ट भित्रका | रुखहरूको दुई वटा प्याकेजमा स्टेम म्यापिङ (stem Mapping) कार्य परामर्शदाता/फर्म मार्फत गराउनुपर्ने भएकाले वन क्षेत्रमा कार्य गर्न - इजाजत प्राप्त र योग्यता पुगेका इच्छुक प्राविधिक परामर्शदाता फर्म वा संस्थाहरूले निम्न सर्तहरूको अधीनमा रही आवश्यक सम्पूर्ण कागजातहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा रीतपूर्वकको आशय पत्र (६0)) पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल १. आवश्यक न्यूनतम योग्यता र कागजातहरू: ० फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (फर्मको हकमा) | ० स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र | ० आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र (109 Clearance Certificate) | ० कार्यमा संलग्न हुने मुख्य वन प्राविधिक (Forester/Forest Technician) को विवरण, व्यक्तिगत विवरण (CV) र नागरिकता प्रतिलिपि । ० विगतमा वन व्यवस्थापन वा स्टेम म्यापिङ कार्य गरेको अनुभव भए सोको प्रमाण (अनुभवलाई प्राथमिकता दिइनेछ) | ० संस्थाको प्रोफाइल (Company Profile) < कार्य अनुभव (विशेष गरी वन इन्भेन्टरी, स्टेम म्यापिङ, wags प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना तयार सम्बन्धी कार्य अनुभव) | २. कार्य AT (Scope of Work): ० तोकिएको तपसिलको सव कम्पार्टमेन्टभित्रका सम्पूर्ण रुख तथा पोलहरुको प्रजाति, उचाइ, व्यास र गुणस्तर खुल्ने गरी लगत १ तयार गर्ने। ० प्रत्येक रुखको जि.पि.एस. (Gps) कोर्डिनेट लिने र रुखमा स्पष्ट देखिने गरी ट्यागिङ्ग गर्ने। ० संकलित तथ्याङ्कका आधारमा तपसिलको सव कम्पार्टमेन्टको स्टेम म्यापिङ्ग (Stem Mapping) गरी Tear प्रशोधन गर्ने र अन्तिम प्रतिवेदन डिजिटल र हार्ड कपीमा बुझाउने | (१४१.४१ हे.) क ee oe ae ३. अन्य सर्तहरू: ० रीत नपुगी वा म्याद नाघि आएका आशयपत्रहरू उपर कुनै कारबाही गरिने छैन। ० कार्य अवधि, भुक्तानी प्रक्रिया र बिस्तृत सर्तहरू आपसी सम्झौता बमोजिम हुनेछन्। ० प्राप्त आशय पत्रहरू मध्येबाट प्राबिधिक क्षमता र अनुभवको आधारमा उत्कृष्ट फर्महरूलाई संक्षिप्त सूची (shortlist) मा समावेश गरी प्राविधिक तथा आर्थिक प्रस्ताव (Rep) माग गरिनेछ। ० आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ। फोन नं. ०८१-५३०२३० लुम्बिनी प्रदेश सरकार ईमेल: [email protected] प.सं. २०८३/०८४ (योजना) आशय पत्र (con) पेस गर्ने सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/३०) प्रस्तुत बिषयमा यस डिभिजन वन कार्यालय बाँके अन्तर्गतको खर्चेताल सरकारद्धारा व्यवस्थित (चक्ला वन) को स्वीकृत वन सम्वर्दन प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना बमोजिम आर्थिक वर्ष (२०८३/८४) मा fata ७ वटा सव कम्पार्टमेन्ट भित्रका रुखहरूको दुई वटा प्याकेजमा स्टेम म्यापिङ (stem Mapping) कार्य परामर्शदाता/फर्म मार्फत गराउनुपर्ने भएकाले वन क्षेत्रमा कार्य गर्न इजाजत प्राप्त र योग्यता पुगेका इच्छुक प्राविधिक परामर्शदाता फर्म वा संस्थाहरूले निम्न सर्तहरूको अधीनमा रही आवश्यक सम्पूर्ण कागजातहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा रीतपूर्वकको आशय पत्र (६0)) पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | तपसिल १. आवश्यक न्यूनतम योग्यता र कागजातहरू: ० फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि (फर्मको हकमा) | ० स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र | ० आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र (109 Clearance Certificate) | ० कार्यमा संलग्न हुने मुख्य वन प्राविधिक (Forester/Forest Technician) को विवरण, व्यक्तिगत विवरण (CV) र नागरिकता प्रतिलिपि । ० विगतमा वन व्यवस्थापन वा स्टेम म्यापिङ कार्य गरेको अनुभव भए सोको प्रमाण (अनुभवलाई प्राथमिकता दिइनेछ) | ० संस्थाको प्रोफाइल (Company Profile) < कार्य अनुभव (विशेष गरी वन इन्भेन्टरी, स्टेम म्यापिङ, wags प्रणालीमा आधारित वन व्यवस्थापन कार्ययोजना तयार सम्बन्धी कार्य अनुभव) | २. कार्य AT (Scope of Work): ० तोकिएको तपसिलको सव कम्पार्टमेन्टभित्रका सम्पूर्ण रुख तथा पोलहरुको प्रजाति, उचाइ, व्यास र गुणस्तर खुल्ने गरी लगत तयार गर्ने। ० प्रत्येक रुखको जि.पि.एस. (Gps) कोर्डिनेट लिने र रुखमा स्पष्ट देखिने गरी ट्यागिङ्ग गर्ने। ० संकलित तथ्याङ्कका आधारमा तपसिलको सव कम्पार्टमेन्टको स्टेम म्यापिङ्ग (Stem Mapping) गरी Tear प्रशोधन गर्ने र अन्तिम प्रतिवेदन डिजिटल र हार्ड कपीमा बुझाउने | १ forse क डे . ४ ५ ६ सव कम्पार्टमेन्टको नाम प्रथम प्याकेज (१४१.४५ हे.) १ | [Ose ple (११६.५ हे.) जम्मा २५७२ pase ३. अन्य सर्तहरू: ० रीत नपुगी वा म्याद नाघि आएका आशयपत्रहरू उपर कुनै कारबाही गरिने छैन। ० कार्य अवधि, भुक्तानी प्रक्रिया र बिस्तृत सर्तहरू आपसी सम्झौता बमोजिम हुनेछन्। ० प्राप्त आशय पत्रहरू मध्येबाट प्राबिधिक क्षमता र अनुभवको आधारमा उत्कृष्ट फर्महरूलाई संक्षिप्त सूची (shortlist) मा समावेश गरी प्राविधिक तथा आर्थिक प्रस्ताव (Rep) माग गरिनेछ। ० आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।