Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

शेयर नामसारी हकदावी सम्बन्धी ३५ दिने सूचना ।

27days left
Deadline 2 Dec 2026

Summary

यस बैंकको तपसिलमा उल्लेखित हितग्राहीको मृत्यु भएको जानकारी सहित नीजको हककवालाले उल्लेखित शेयरहरु आफनो नाममा नामसारी /दाखिल खारेज गरी पाउँ भनी यस बैंकमा निवेदन पेश गर्नुभएकोले मृतकको हकमा सम्बन्धित हकवाला निवेदकको नाममा नामसारी दाखिल खारेज गरिदिनु पर्ने भएकोले नीज बाहैक अन्य कोही कसैको हक दावी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Global IME Bank ग्लोबल आइएमई बैंक लि. प्रधान कार्यालय ,कमलादी,काठमाण्डौं फोन नं. ०१-४२२८६७१ फयाक्स नं. ०१-४२२८०३६ शेयर नामसारी हकदावी सम्बन्धी ३५ यस बैंकको तपसिलमा उल्लेखित हितग्राहीको मृत्यु भएको जानकारी सहित नीजको हककवालाले उल्लेखित शेयरहरु आफनो नाममा नामसारी /दाखिल खारेज गरी पाउँ भनी यस बैंकमा निवेदन पेश गर्नुभएकोले मृतकको हकमा सम्बन्धित हकवाला निवेदकको नाममा नामसारी दाखिल खारेज गरिदिनु पर्ने भएकोले नीज बाहैक अन्य कोही कसैको हक दावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५(पैंतिस) दिनभित्र आफूनो प्रमाण सहित यस बैंकमा सम्पर्कगर्नुहुन अनुरोध गर्दछौं | उल्लेखित म्याद भित्र पर्न नआएमा मृतक हितग्राहीको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि यो सूचना प्रकाशित गरीएको छ। तपशिल : क्र sae रहेको को शेयर सं मृतकको नाम हकदाबी गर्नेको नाम we तो कम्पनी का aon नाम :साधुराम पौडेल नाम : श्रीकृष्ण पौडेल BANDIPUR 10 बाबुको नाम :भवानी प्रसाद पौडेल | बाबुको नामः नारान प्रसाद SAS | MMKJL 50 बाजेको नाम : मुक्तिनाथ पौडेल बाजेको नाम : भवानी प्रसाद पौडेल NICADF 100 ठेगाना : लहरेपौवा-२ ,रसुवा ठेगाना : लहरेपौवा-२ ,रसुवा PCIL 10 हितग्राही परिचय नं : मृतक संगको नाता : भतिजो Cc 100 १३०१२२००००४१५८२२ हितग्राही परिचय नं : Sate SKHEL 10 १३०१२२००००२३०२६०

Like

0

Views

1

Comments

0

Share

0

Save

Report