विद्यालय लेखापरीक्षक नियुक्तिको लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना।
Summary
प्रस्तुत विषयमा यस तिनाउ गाउँपालिका भित्रका विद्यालयहरुको आ. व. २०८२।०८३ को लेखापरीक्षण गर्ने प्रयोजनका 'लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा नियमानुसार दर्ता भएका रजिष्टर्ड लेखापरीक्षकहरुले देहायका कागजात सहित यो सूचनाको मितिले १५(पन्ध्र) दिन भित्र सूचिकृत हुनका लागि यस कार्यालयमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3c4b3f72-fc03-41ad-aad2-a95addd5d0ba.pdfPDF · 1 page · 957 KBOpen
Key details
- Organization
- Tinau Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
) तिनाउ गाउँपालिका Tinau Rural Municipality गाउँ कार्यपालिकाको कार्यालय Office Of The ०००३ flunicipal Executive eae लुम्बिनी प्रदेश,नेपाल पसु/ ०६० No.: ०८३/०८४ (083/084) Dobhai,Paipa Lumbin! Provience,Nepal st ee CS णणाणाणा स्था:२०७३/६३५१017 4.0. मितिः:२०८३।०६।१४ aa. ११४६जंलागा चतुर्थी विषय;विद्यालय लेखापरीक्षक नियुक्तिको लागि निवेदन पेश गर्ने सम्बन्धी सूच श्री सम्बन्धित सरोकारवाला सबै। प्रस्तुत विषयमा यस तिनाउ गाउँपालिका भित्रका विद्यालयहरुको आ. व. २०८२।०८३ को लेखापरीक्षण गर्ने प्रयोजनका 'लागि ईच्छुक नेपाल चार्टड एकाउन्टेन्टस् संस्थामा नियमानुसार दर्ता भएका रजिष्टर्ड लेखापरीक्षकहरुले देहायका कागजात सहित यो सूचनाको मितिले १५(पन्ध्र) दिन भित्र सूचिकृत हुनका लागि यस कार्यालयमा निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। तपसिल; परि. का न हि जान हर करै सदस्यता प्रमाणपत्रको प्रतिलिपी । पेशागत प्रमाणपत्रको प्रतिलिपि । व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र संस्थाको हकमा संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि | पेशागत प्रमाणपत्र नविकरण रसिद | आ.व. २०८२। OGY को कर चुक्ता प्रमाणपत्र । आयकरमा दर्ता प्रमाणपत्रको प्रतिलिपि । आईक्यानबाट प्राप्त परिचयपत्र र अनुभवका प्रमाणपत्रको प्रतिलिपि । हाल सरकारी सेवामा नरहेको र कालो सूचिमा नपरेको स्व घोषणा पत्र। निवेदन पेश गर्दा नोटरी पब्लिक बाट प्रमाणित कागजातहरु हार्डकपी सहित स्वयंम आफै कार्यालय समयमा उपस्थित भई दर्ता गर्नुपर्नेछ । लेखापरीक्षकले पालना गर्नुपर्ने शर्त र बन्देजहरु: १. लेखापरीक्षणका लागि लेखापरीक्षक विद्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने | २. नियुक्ती पाएको मितिले ३५दिनभित्र विद्यालयको लेखापरीक्षण सम्पन्न गरी सोको एक प्रति प्रतिवेदन कार्य सम्पन्न भएको मितिले ७ दिनभित्र .. शिक्षा, युवा तथा खेलकुद शाखामा लेखापरीक्षक स्वयंले बुक्राउनुपर्नेछ। ३. माथि उल्लेखित नियमानुसार कार्य सम्पन्न नगर्ने लेखापरीक्षक/फर्मलाई आगामी वर्ष वञ्चित गरिनेछ। ४. समय नाघि आएको निवेदन उपर कुनै कारवाही हुने छैन। Ao NS A sent oe कृती “शिक्षा, स्वास्थ्य, कृषि, Ta, पर्यटन र पूर्वाधार-समृद्व तिनाउको मूल आधार” Website:www.tinaumun.gov.np Contact No.: 075-413064/63 Email: [email protected]